• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • विद्यालय खेलकुद
  • अन्य
  • कतार विश्वकप २०२२
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
आइतबार, माघ १५, २०७९
Khelpati
h-TIGER
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • विद्यालय खेलकुद
  • अन्य
  • कतार विश्वकप २०२२
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
अन्य अन्य
  • गृहपृष्ठ
  • अन्य
national life insurance ad
गोपी प्रकरण – कहाँ भयो गल्ती ?
खेलपाटी संवाददाता
बुधबार, असार २३, २०७८ खेलपाटी संवाददाता
गोपी प्रकरण – कहाँ भयो गल्ती ?

सुनिल राजवंशी 

काठमाडौं । ओलम्पिकको आयोजना स्थानीय ओलम्पिक कमिटी (एलओसी) र अन्तराष्ट्रिय ओलम्पिक कमिटी (आईओसी) मिलेर गर्ने भएपनि एथलेटिक्स खेलको दर्ता नियम, प्रक्रिया निर्धारण र सञ्चालन गर्ने संस्था अन्तराष्ट्रिय एसोसियसन अफ एथलेटिक्स फेडेरेसन (आईएएएफ)ले गर्ने हो ।

kamana bank
clasic tec

कुनैपनि विधा छनोटको मापदण्ड नपुगेका राष्ट्रिले पनि कुनै एक विधामा एक जना खेलाडीले भाग लिन पाउने अधिकार दिएको हुन्छ । तर १० हजार मिटर रेस–वाक, ३ हजार मिटर स्टेबल चेस र कम्बाइन इभेन्ट रिलेमा छनोट नभई भाग लिन दिईदैन । म्याराथन, फिल्ड ईभेन्ट लगायत करिब आधा जस्तो विधामा सहजै भाग लिनका लागि खुल्ला हुन्छ । यी विधामा भाग लिन दिने निर्णय आईएएएफको प्राविधिक कमिटीलेनै गर्दछ ।

भाग लिन पाईने खेलको दर्ता, समय सिमा, प्रक्रिया आदि सम्बन्धित सबै आईएएएफले जानकारी स्थानीय ओलम्पिक कमिटीमार्फत सहभागी सदस्य राष्ट्रको राष्ट्रिय ओलम्पिक कमिटी (एनओसी) र आफ्नो सदस्य राष्ट्रका एथलेटिक्स संघलाई कम्तिमा ५–६ महिना अगावै टिम म्यानुअलमार्फत पठाईसकेको हुन्छ ।

खेलाडी छनोट गर्ने काम एथलेटिक्स संघको हो भने खेलाडी दर्ता गर्ने काम ओलम्पिक कमिटीको हो । संघले छनोट गरेको खेल र खेलाडी सम्बन्धित सम्पूर्ण आवश्यक रेकर्ड र कागजात एनओसीलाई उपलब्ध गराउनुपर्छ भने एनओसीले सबै अन्य कागजात समयमा दर्ता प्रक्रिया अघि बढाउनुपर्छ ।

यसमा अन्तराष्ट्रिय एथलेटिक्स संघको दर्ता मिति अन्य खेलको दर्ता मिति भन्दा अलग रहेको छ । युनिभर्सियालिटी कोटा अन्तर्गत म्याराथन र रेस–वाकको हकमा दर्ता २३ मेदेखि सुरु भएर ३१ मे २०२१ अन्तिमसम्म हो ।

जुन २ सम्ममा खेलाडीको दर्ता स्विकार्य भएको हो कि भएन भनेर अन्तराष्ट्रिय एथलेटिक्स संघले स्थानीय ओलम्पिक कमिटीमार्फत नेपाल ओलम्पिक कमिटी र नेपाल एथलेटिक्स संघलाई पठाईसकेको हुन्छ । जुन २१ मा छनोट नभएका खेलाडी अन्य एथलेटिक्स विधामा भाग लिने दर्ता गर्ने अन्तिम दिन हो । जुन २९ खेलाडी स्विकार्य भएको हो कि भएन भनेर जानकारी दिने अन्तिम दिन हो । जुलाई १ सम्पुर्ण खेलाडी छनोट मापदण्डबाट आएका र युनिभर्सियालिटी कोटाबाट आएका खेलाडीको पक्का भएको सूची पठाउने अन्तिम दिन हो । जुलाई ५ टोकियो २०२० अन्य सबै खेलहरुको पनि इन्ट्री गर्ने अन्तिम दिन हो । खेलाडी दर्ता र समय सिमा सम्बन्धित कुनै गल्ती भएका त्यसको जिम्मेवार एनओसी हुन्छ ।

प्राविधिक कारणले वा छनोटका प्रक्रिया, समय, प्रतियोगिताको बारेमा सम्बन्धित उचित जानकारी उपलब्ध गराई प्राविधिक कमिटीलाई सन्तुष्ट गर्ने जिम्मेवारी नेपाल एथलेटिक्स संघको हुन्छ । त्यसैले एथलेटिक्स संघलेनै छनोट कार्यक्रम र खेलाडी र प्रतियोगिता गरेको हुन्छ । यसमा चुकेको खण्डमा एथलेटिक्स संघको कमजोरी र दोष मान्न सकिन्छ । साथै एथलेटिक्स संघले आईएएएफ खेलाडी स्विकार्दै भएको पत्रको जानकारी पठाईसकेको हुनुपर्दछ ।

मुख्य प्रश्न समयमा खेलाडीको नाम गयो कि गएन ? सो खेलाडीको नाम के–के कारणले स्विकार भएन ? अस्विकार भएको खबर अघिनै पाइसकेको भए नीजलाई अर्को इभेन्टमा वा अन्य कुनै राम्रो खेलाडीलाई अन्य स्पर्धाको लागि दर्ता प्रक्रिया किन अघि बढाईएन ? र यसको जिम्मेवारी कसको भन्ने हो ।

जे भएपनि सत्य कुरा गोपीले यस पटकको ओलम्पिक खेल्न पाउदैन । तसर्थ लामो तयारी गरेको र नेपाल एथलेटिक्स संघ र नेपाल ओलम्पिक कमिटीले छनोट गरेर आश्वासन दिएको खेलाडीको मनोबल थप गिर्न नदिन तत्काल वर्ष दिनभित्र १–२ वटा अन्तराष्ट्रिय म्याराथनमा भाग लिन लगाउने बन्दोवस्ती गरि क्षतिपूर्ति सहितको मोटो रकम खेलाडीलाई दिईनुपर्दछ । गोपीबाट नेपाली खेलकुदले म्याराथनमा राम्रो नतिजा अपेक्षा गरि राखेको छ ।

(राजवंशी नेपाल एथलेटिक्स संघका पूर्व महासचिव हुन् । राजवंशीले महासचिवको रुपमा यसअघि ओलम्पिक लगायत अन्तराष्ट्रिय प्रतियोगितामा खेलाडी सहभागी गराएको अनुभव छ ।)

khelpati app
kamana bank
प्रतिक्रिया दिनुहोस्
थप समाचार
gorkha
Classic Tech
kamana bank ad
  • ताजा समाचार
  • खेल आज
युभेन्ट्स पराजित
युभेन्ट्स पराजित
लिभरपुल एफए कपबाट बाहिरियो
लिभरपुल एफए कपबाट बाहिरियो
अन्जनको डेब्यु खेलमा केन्क्रे एफसी पराजित
अन्जनको डेब्यु खेलमा केन्क्रे एफसी पराजित
न्युजिल्याण्डद्वारा भारतलाई १०० रनको लक्ष्य 
न्युजिल्याण्डद्वारा भारतलाई १०० रनको लक्ष्य 
इंग्ल्याण्डलाई हराउँदै भारत च्याम्पियन
इंग्ल्याण्डलाई हराउँदै भारत च्याम्पियन
linin
H-tiger shoes
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
Shine Resunga development bank
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • विद्यालय खेलकुद
  • अन्य
  • कतार विश्वकप २०२२
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि :- ९८४१४६३४१३ / ९८५१०८५२०३
[email protected]
[email protected]

विज्ञापनको लागि :- ९८४४७५२०९६ / ९८२३५४२४९९
[email protected]

हाम्रो टीम
प्रकाशन कखरा पब्लिकेशन प्रा.लि.
प्रमुख कार्यकारी अधिकृत हिम बिक्रम केसी
प्रधान सम्पादक रोशन राउत
समाचार प्रमुख निशान राई
संवाददाता विश्वास थापा सागर अधिकारी
गण्डकी प्रदेश संयोजक नारायण क्षेत्री
लुम्बिनी प्रदेश मनोज थापा (हिमालयन मनोज)
नेपालगञ्ज ब्युराे बिक्रम बुढा क्षेत्री
प्रदेश-१ संयोजक नमिन ढकाल
कर्णाली प्रदेश संयोजक गीता थापा
मल्टिमिडिया विशाल पन्थ
बजार प्रमुख कृष्ण प्रसाद कँडेल
बिजिनेश हेड आर्यन पौडेल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© खेलपाटी मिडिया प्रा.लि. - 2023 Web Design by : SoftNEP