• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • विद्यालय खेलकुद
  • अन्य
  • कतार विश्वकप २०२२
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
आइतबार, माघ १५, २०७९
Khelpati
h-TIGER
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • विद्यालय खेलकुद
  • अन्य
  • कतार विश्वकप २०२२
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
नवौं राष्ट्रिय खेलकुद -२०७९ समाचार
  • गृहपृष्ठ
  • नवौं राष्ट्रिय खेलकुद -२०७९ समाचार
national life insurance ad
नवौं राष्ट्रिय : स्क्वासको महिलामा सेमिफाइनल समीकरण पूरा
खेलपाटी संवाददाता
मंगलबार, कात्तिक १, २०७९ खेलपाटी संवाददाता
नवौं राष्ट्रिय : स्क्वासको महिलामा सेमिफाइनल समीकरण पूरा

पोखरा । नवौं राष्ट्रिय खेलकुद अन्तरगत पोखरा रंगशालास्थित एसआरए स्क्वास कोर्टमा जारी प्रतियोगितामा महिलातर्फको सेमिफाइनलमा गण्डकीकी कृष्णा थापामगर, बागमतीकी विपना ब्लोन, स्वस्तानी श्रेष्ठ र भावना सुनुवार प्रवेश गरेकी छिन् ।

समूह ‘क’बाट लिग विजेता बनेकी गण्डकीकी कृष्णा थापामगर र उपविजेता बनेकी बागमतीकी भावना सुनुवार अन्तिम चारमा प्रवेश गरिन् ।

kamana bank
clasic tec

यसैगरि समूह  ‘ख’ बाट बागमतीकी विपना ब्लोन र सोही प्रदेशकै स्वस्तानी श्रेष्ठ सेमिफाइनलमा प्रवेश गरेकी हुन् ।

अब गण्डकीकी कृष्णा थापामगरले बागमतीकी स्वस्तानी श्रेष्ठसँग प्रतिस्पर्धा गर्नेछिन् । भने  बागमतीकी विपना ब्लोन सोही प्रदेशकै भावना सुनुवारसँग भिड्नेछन् ।

स्क्वास प्रतियोगिता संयोजक लोकेन्द्रमान सिं भण्डारीका अनुसार सेमिफाइनल खेल भोलि (बुधबार) सम्पन्न हुनेछ ।

यसैगरि पुरुषतर्फका टिम इभेन्ट अन्तर्गत अन्तिम चारमा गण्डकी प्रदेश, बागमती प्रदेश, लुम्बिनी प्रदेश र सशत्र प्रहरी बल प्रवेश गरेका छन् ।

यसअघि पुरुषतर्फको व्यक्तिगत विधामा गण्डकीका अमृत थापामगरले स्वर्ण जितिसकेका छन् । भने बागमतीका अरहन्त सिम्हले रजत पदक, सोही प्रदेशकै अमिर ब्लोनले र गण्डकीका दिपक थापाले कास्य पदक प्राप्त गरेका थिए ।

उक्त प्रतियोगितामा २ विभागीय र ५ प्रदेशको गरि पुरुषतर्फ कुल २५ जना र महिलातर्फ ७ जनाको सहभागिता रहेको छ ।

khelpati app
kamana bank
प्रतिक्रिया दिनुहोस्
थप समाचार
gorkha
Classic Tech
kamana bank ad
  • ताजा समाचार
  • खेल आज
इंग्ल्याण्डलाई हराउँदै भारत च्याम्पियन
इंग्ल्याण्डलाई हराउँदै भारत च्याम्पियन
मिथिला कप टी-ट्वान्टी : छिन्नमस्ताको रोमान्चक जित
मिथिला कप टी-ट्वान्टी : छिन्नमस्ताको रोमान्चक जित
अध्यक्ष लामाद्वारा शपथ ग्रहण
अध्यक्ष लामाद्वारा शपथ ग्रहण
जोकोभिचलाई अष्ट्रेलियन ओपनको उपाधि, गरे नाडालको कीर्तिमानसँग बराबरी
जोकोभिचलाई अष्ट्रेलियन ओपनको उपाधि, गरे नाडालको कीर्तिमानसँग बराबरी
फ्रेन्च डिफेन्डर गस्टो चेल्सीमा
फ्रेन्च डिफेन्डर गस्टो चेल्सीमा
linin
H-tiger shoes
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
Shine Resunga development bank
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • विद्यालय खेलकुद
  • अन्य
  • कतार विश्वकप २०२२
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि :- ९८४१४६३४१३ / ९८५१०८५२०३
[email protected]
[email protected]

विज्ञापनको लागि :- ९८४४७५२०९६ / ९८२३५४२४९९
[email protected]

हाम्रो टीम
प्रकाशन कखरा पब्लिकेशन प्रा.लि.
प्रमुख कार्यकारी अधिकृत हिम बिक्रम केसी
प्रधान सम्पादक रोशन राउत
समाचार प्रमुख निशान राई
संवाददाता विश्वास थापा सागर अधिकारी
गण्डकी प्रदेश संयोजक नारायण क्षेत्री
लुम्बिनी प्रदेश मनोज थापा (हिमालयन मनोज)
नेपालगञ्ज ब्युराे बिक्रम बुढा क्षेत्री
प्रदेश-१ संयोजक नमिन ढकाल
कर्णाली प्रदेश संयोजक गीता थापा
मल्टिमिडिया विशाल पन्थ
बजार प्रमुख कृष्ण प्रसाद कँडेल
बिजिनेश हेड आर्यन पौडेल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© खेलपाटी मिडिया प्रा.लि. - 2023 Web Design by : SoftNEP