• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • विद्यालय खेलकुद
  • अन्य
  • कतार विश्वकप २०२२
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
बिहीबार, माघ १९, २०७९
Khelpati
h-TIGER
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • विद्यालय खेलकुद
  • अन्य
  • कतार विश्वकप २०२२
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
नवौं राष्ट्रिय खेलकुद -२०७९ समाचार
  • गृहपृष्ठ
  • नवौं राष्ट्रिय खेलकुद -२०७९ समाचार
national life insurance ad
नवौं राष्ट्रिय : टेबल टेनिसमा पुलिस र एपीएफलाई स्वर्ण   
खेलपाटी संवाददाता
आइतबार, असोज ३०, २०७९ खेलपाटी संवाददाता
नवौं राष्ट्रिय : टेबल टेनिसमा पुलिस र एपीएफलाई स्वर्ण   

पोखरा । नवौं राष्ट्रिय खेलकुद अन्तर्गत टेबल टेनिसको मिक्स डबल्समा नेपाल पुलिस क्लबले स्वर्ण पदक हात पारेको छ ।

पोखराको कोल्मा बहाकोट तमु समाजमा आइतबार मिक्स डबल्समा त्रिभुवन आर्मी क्लबलाई पराजित गर्दै पुलिसले स्वर्ण जितेको हो ।

kamana bank
clasic tec

पुलिसले आर्मीलाई  ११­७, ५-११, ८-११, ११-५,९-११ ले हराएको हो ।

यसैगरी वुमन्स डबल्सतर्फ एपीएफले पुलिसलाई ११-९, ८-११,  ११-९, ९-११, ७-११ ले हराएर स्वर्ण जितेको हो ।

मिक्स डबल्समा आर्मीले रजत पदक जित्दा एनआरएनए र गण्डकी प्रदेशले कास्य पदक हात पारेका छन् ।

यस्तै वुमन्स डबल्सतर्फ पुलिसले रजत पदक हात पार्दा बागमती र पुलिसले कास्य जितेको हो ।

मेन्स डबल्समा पुलिस र एपीएफ फाइनलमा प्रवेश गरेका छन् । फाइनल खेल सोमबार हुनेछ ।

khelpati app
kamana bank
प्रतिक्रिया दिनुहोस्
थप समाचार
gorkha
Classic Tech
kamana bank ad
  • ताजा समाचार
  • खेल आज
न्युजिल्याण्डविरुद्धको सिरिज भारतलाई
न्युजिल्याण्डविरुद्धको सिरिज भारतलाई
बायर्न क्वाटरफाइनलमा
बायर्न क्वाटरफाइनलमा
बार्सिलोनालाई ८ अंकको अग्रता
बार्सिलोनालाई ८ अंकको अग्रता
युनाईटेड काराबाओ कपको फाइनलमा
युनाईटेड काराबाओ कपको फाइनलमा
एन्जो कीर्तिमानी मूल्यमा चेल्सीमा अनुबन्धित
एन्जो कीर्तिमानी मूल्यमा चेल्सीमा अनुबन्धित
linin
H-tiger shoes
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
Shine Resunga development bank
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • विद्यालय खेलकुद
  • अन्य
  • कतार विश्वकप २०२२
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि :- ९८४१४६३४१३ / ९८५१०८५२०३
[email protected]
[email protected]

विज्ञापनको लागि :- ९८४४७५२०९६ / ९८२३५४२४९९
[email protected]

हाम्रो टीम
प्रकाशन कखरा पब्लिकेशन प्रा.लि.
प्रमुख कार्यकारी अधिकृत हिम बिक्रम केसी
प्रधान सम्पादक रोशन राउत
समाचार प्रमुख निशान राई
संवाददाता विश्वास थापा सागर अधिकारी
गण्डकी प्रदेश संयोजक नारायण क्षेत्री
लुम्बिनी प्रदेश मनोज थापा (हिमालयन मनोज)
नेपालगञ्ज ब्युराे बिक्रम बुढा क्षेत्री
प्रदेश-१ संयोजक नमिन ढकाल
कर्णाली प्रदेश संयोजक गीता थापा
मल्टिमिडिया विशाल पन्थ
बजार प्रमुख कृष्ण प्रसाद कँडेल
बिजिनेश हेड आर्यन पौडेल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© खेलपाटी मिडिया प्रा.लि. - 2023 Web Design by : SoftNEP