• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • विद्यालय खेलकुद
  • अन्य
  • कतार विश्वकप २०२२
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
आइतबार, माघ १५, २०७९
Khelpati
h-TIGER
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • विद्यालय खेलकुद
  • अन्य
  • कतार विश्वकप २०२२
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
नवौं राष्ट्रिय खेलकुद -२०७९ समाचार
  • गृहपृष्ठ
  • नवौं राष्ट्रिय खेलकुद -२०७९ समाचार
national life insurance ad
एथलेटिक्सको राष्ट्रिय कीर्तिमानमा विवाद 
खेलपाटी संवाददाता
आइतबार, असोज ३०, २०७९ खेलपाटी संवाददाता
एथलेटिक्सको राष्ट्रिय कीर्तिमानमा विवाद 

काठमाडौं । शनिबार नवौं राष्ट्रिय खेलकुदको एथलेटिक्सको १ सय मिटर स्पर्धामा सरस्वती चौधरीले स्वर्ण जितिन् । निर्धारित दुरी १२ दशमलव १३ सेकेन्डमा पार गर्दै सरस्वतीले स्वर्ण पदक हात पारेकी थिईन् । 

आयोजक राष्ट्रिय खेलकुद परिषद् (राखेप) र प्रतियोगिता सञ्चालनको जिम्मेवारी लिएको नेपाल एथलेटिक्स संघले सरस्वतीको स्वर्णलाई राष्ट्रिय कीर्तिमानको रुपमा मान्यता दिएको छ । तर सोही राष्ट्रिय कीर्तिमान विवादको घेरामा परेको छ । 

kamana bank
clasic tec

एथलेटिक्स आफैमा कीर्तिमानहरुको खेल हो । एथलेटिक्सका विभिन्न विधामा बन्ने कीर्तिमाननै यस खेलको रोमाञ्चकता हो । तर सरकार र सम्बन्धित संघको प्राविधिक लापरबाहीका कारण खेलाडीको कीर्तिमान विवादमा पर्ने गरेको छ । 

एथलेटिक्समा ट्रयाक रेकर्ड हेन्ड टाइम र इलेक्ट्रोनिक टाइममा मापन गरिन्छ । विश्व खेलकुदमा पछिल्लो समय एथलेटिक्सका स्पर्धाहरु इलेक्ट्रोनिक टाइममा मात्र रेकर्ड गरिन्छ । तर नेपालमा सम्बन्धित संघको लापरबाहीका कारण इलेक्ट्रोनिक टाइमिङको ब्यवस्थानै छैन, सबै घरेलु प्रतिस्पर्धा हाते घडी ‘हेन्ड टाइमिङ’कै भर पर्नु परेको छ । 

May be an image of 3 people and people playing sports

शनिबारमात्र १ सय मिटर स्पर्धामा सरस्वतीले जितेको स्वर्ण पदक सहितको राष्ट्रिय कीर्तिमानलाई कीर्तिमान भन्न नमिल्ने एथलेटिक्स बिज्ञ दिवाकरलाल अमात्य बताउँछन् । 

‘हेन्ड टाइमिङलाई अन्तराष्ट्रिय रुपमा मान्यतानै दिईदैन । अन्तराष्ट्रिय रुपमा मापननै गर्नुपरेको खण्डमा शुन्य दशमलव २४ सेकेन्डलाई जोड्न पर्छ । त्यसो गर्दा सरस्वतीको समयले कीर्तिमान हुदैन ।’ अमात्यले खेलपाटीसँग भने । 

सन् १९९९ मा काठमाडौंमा भएको दक्षिण एसियाली खेलकुदमा देवीमाया पनेरुले १२ दशमलव १९ सेकेन्डको राष्ट्रिय कीर्तिमान कायम गरेकी थिईन् । त्यो उनको इलेक्ट्रोनिक टाइम थियो । तर शनिबार सरस्वतीले हासिल गरेको १२ दशमलव १३ सेकेन्डको समय हेन्ड टाइमिङ हो । अन्तराष्ट्रिय प्रचलन अनुसार ४ सय मिटर तलका सबै ट्रयाक स्पर्धामा हेन्ड टाइमिङमा शुन्य दशमलव २४ सेकेन्ड जोड्नुपर्छ । त्यसो गर्दा सरस्वतीको टाइमिङले कीर्तिमान छुदैन । 

‘इलेक्ट्रोनिङ टाइमिङ नहुदाँ नेश्नल गेम्सको नतिजाले अन्तराष्ट्रिय मान्यता पाउँदैन । रोड नापेको नमिल्दा साग खेलकुदको म्याराथन रेकर्डले समेत अन्तराष्ट्रिय मान्यता पाउन सकेन ।’ अमात्य भन्छन्, ‘यो सबै व्यवस्थापनको गल्ती हो । दशौं करोड खर्च गरेर ट्रयाक बनाउन सक्ने तर १५–२० को मेसिन राखेर प्रतियोगिता गर्न नसक्ने पनि कही हुन्छ ।’ 

नेपालमा भएको पछिल्लो दक्षिण एसियाली खेलकुदमा भारतबाट मेसिन र प्राविधिक ल्याएर एथलेटिक्सको इलेक्ट्रिक टाइम मापन गरिएको थियो । तर अधिकांश घरेलु प्रतियोगिता हाते घडीको भर पर्दा नेपाली खेलाडीको प्राप्त गरेका नतिजा उपलब्धि बिहिन बन्न पुगेका छन् । र एथलेटिक्सका कीर्तिमानका श्रृङ्खला विवादको घेरामा पर्ने गरेको छ ।  

नेपाल एथलेटिक्स संघका पूर्व महासचिव सुनिल राजवंशी हेन्ड टाइमिङमा मापन गरिएका दौड अन्तराष्ट्रिय रुपमा गणना नहुने बताउँछन् ।

‘त्यसो भए किन राष्ट्रिय प्रतियोगिता गरेको भन्ने प्रश्न आउन सक्छ ।’ उनी भन्छन्, ‘तर सम्बन्धित प्रतियोगितामा हासिल गरेको नतिजालाई सम्बन्धित प्रतियोगिताको उपलब्धिको रुपमा भन्न सकिन्छ । तर त्यसले राष्ट्रिय र अन्तराष्ट्रिय मान्यता पाउन सक्दैन ।’  

khelpati app
kamana bank
प्रतिक्रिया दिनुहोस्
थप समाचार
gorkha
Classic Tech
kamana bank ad
  • ताजा समाचार
  • खेल आज
कप्तानको शतकमा दक्षिण अफ्रिकालाई सिरिज 
कप्तानको शतकमा दक्षिण अफ्रिकालाई सिरिज 
मिलानको फराकिलो हार
मिलानको फराकिलो हार
युभेन्ट्स पराजित
युभेन्ट्स पराजित
लिभरपुल एफए कपबाट बाहिरियो
लिभरपुल एफए कपबाट बाहिरियो
अन्जनको डेब्यु खेलमा केन्क्रे एफसी पराजित
अन्जनको डेब्यु खेलमा केन्क्रे एफसी पराजित
linin
H-tiger shoes
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
Shine Resunga development bank
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • विद्यालय खेलकुद
  • अन्य
  • कतार विश्वकप २०२२
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि :- ९८४१४६३४१३ / ९८५१०८५२०३
[email protected]
[email protected]

विज्ञापनको लागि :- ९८४४७५२०९६ / ९८२३५४२४९९
[email protected]

हाम्रो टीम
प्रकाशन कखरा पब्लिकेशन प्रा.लि.
प्रमुख कार्यकारी अधिकृत हिम बिक्रम केसी
प्रधान सम्पादक रोशन राउत
समाचार प्रमुख निशान राई
संवाददाता विश्वास थापा सागर अधिकारी
गण्डकी प्रदेश संयोजक नारायण क्षेत्री
लुम्बिनी प्रदेश मनोज थापा (हिमालयन मनोज)
नेपालगञ्ज ब्युराे बिक्रम बुढा क्षेत्री
प्रदेश-१ संयोजक नमिन ढकाल
कर्णाली प्रदेश संयोजक गीता थापा
मल्टिमिडिया विशाल पन्थ
बजार प्रमुख कृष्ण प्रसाद कँडेल
बिजिनेश हेड आर्यन पौडेल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© खेलपाटी मिडिया प्रा.लि. - 2023 Web Design by : SoftNEP