सिसिआरसी र ज्ञान निकेतन विजयी
सिसिआरसी कलेज र ज्ञान निकेतन कलेले राजधानीमा जारी तेस्रो संस्करणको उपत्यकाव्यापी रोजवड बास्केटबल प्रतियोगिताको पुरुषतर्फ विजयी भएका छन् ।
सिसिआरसी कलेज र ज्ञान निकेतन कलेले राजधानीमा जारी तेस्रो संस्करणको उपत्यकाव्यापी रोजवड बास्केटबल प्रतियोगिताको पुरुषतर्फ विजयी भएका छन् ।
आयोजक रोजवड स्कुलको कोर्टमा बुधबार भएको उद्घाटन खेलमा ह्वाइटहाउस स्कुलले आयोजक रोजवड स्कुललाई ६२–५० को अन्तरमा पराजित गर्दै विजयी शुरुवात गरेको हो ।
बिहिवार भएको सेमिफाईनल खेलमा भ्यालीपब्लिक ए ले ग्रीनल्याडलाई ४७–३१ को स्कोरमा हराउदा राहुल बिकले सर्वाधिक १८ स्कोर जोडे ।
प्रतियोगितामा जुनियर ब्वाइजतर्फ २४ र सिनियर गल्र्समा १६ गरी ४० टिमको सहभागिता रहने ओडिसीका प्रिन्सिपल नारायण रोकाले बिहीबार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराए ।
बुधबार भएको पहिलो क्वाटरफाईनल खेलमा भ्याली पब्लिक 'ए' ले गोल्डेपीक स्कुललाई ४९–३५ को स्कोरमा हराउदा विबेक बानियाँले १८ स्कोर गरे ।
आयोजक रोज बर्ड स्कुलले बुधबार पत्रकार सम्मलेन गर्दै प्रतियोगिता शनिबार सुरु हुने जनाएको हो ।
प्रतियोगिताअन्तर्गत विभिन्न ३ विधामा माफमा आबद्ध ३६ टिमको सहभागिता रहने ज्ञान निकेतनका प्रमुख कार्यकारी अधिकृत विश्वजित कुँवरले जनाएका छन् ।
क्विक्स ग्रिनल्यान्ड अन्तर विद्यालय बास्केटबल प्रतियोगितामा एआईए र भ्याली पब्लिक स्कुलले जित निकालेका छन् ।
प्रतियोगिताको उत्कृष्ट खेलाडी न्यु समिटका समिर तामाङ घोषित भए । प्रतियोगिताको सर्वाधिक गोलकर्ता न्यु समिट कै कप्तान सुशान्त घिमिरेले जिते ।
सोमबार भएको सेमिफाइनलमा न्यु समिटले पाटन बहुमुखी क्याम्पस र टेक्ससले बर्नहार्ट कलेजलाई हराएर फाइनल यात्रा तय गरेका हुन् ।
शुक्रबार बर्नहार्ट कलेजलाई ३६–३३ को स्कोरमा हराउदै समूह बिजेताको रुपमा न्यु समिटले अन्तिम आठमा स्थान बनाएको हो ।