• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
8th national games
  • गृहपृष्ठ
  • 8th national games
एनआरएनएका खेलाडीले पदक जित्नेछन् : मुकेश बरुवाल (अन्तरवार्ता)
खेलपाटी संवाददाता
सोमबार, चैत ११, २०७५ खेलपाटी संवाददाता
एनआरएनएका खेलाडीले पदक जित्नेछन् : मुकेश बरुवाल (अन्तरवार्ता)

आठौं राष्ट्रिय खेलकुदको मिति अझै तय हुन सकेको छैन । प्रतियोगिताको आयोजनालाई लिएर खेलकुद मन्त्रालय र राष्ट्रिय खेलकुद परिषदबाट भिन्नाभिन्नै टिप्पणी आईरहेका छन् । देश पुर्नसंरचनामा गएपछि पहिलो पटक राष्ट्रिय खेलकुदमा सात प्रदेशले सहभागिता जनाउँदैछन् ।

अर्को कुरा, आठौं राष्ट्रिय खेलकुदमा विदेशमा रहने नेपालीको संस्था एनआरएनएको टिमबाट समेत खेलाडीले प्रतिस्पर्धा गर्दैछन् । विभिन्न कारणले विदेशमा रहेका नेपाली खेलाडीलाई एनआरएनएले यस संस्करणबाट राष्ट्रिय खेलकुदमा सहभागि गराउँदैछ ।

राष्ट्रिय खेलकुदमा एनआरएनए कसरी गाँसिन आईपुग्यो ? उसको सहभागिताका बिभिन्न पक्षसंग सम्बन्धित रहेर एनआरएनएको खेलकुद विभागका प्रमुख मुकेश कुमार बरुवालसंग खेलपाटीकी संवाददाता गिता राईले कुराकानी गरेकी छिन् ।

नेपाली खेलकुदमा एनआरएनएको सहयोग र सहभागिता कस्तो रहन्छ ?

एनआरएनले सिधै सरकारलाई सहयोग गरेको छैन । तर नेपालबाट विश्वको कुनैपनि ठाउँमा जाने खेलाडीलाई सहयोग गरेको छ । खेलाडीहरु एनआरएनएले सहयोग गर्छ भनेर आशा गर्नुहुन्छ । त्यहि आशलाई मर्न नदिन सक्दो सहयोग गरिरहेका छौं ।

राष्ट्रिय खेलकुदमा पहिलो सहभागितालाई एनआरएनएले कसरी लिएको छ ?

१५ वर्षको इतिहासमा एनआरएनएले पहिलोपल्ट सहभागिता जनाउँदैछ । राम्रा खेलाडी बाध्यताले बाहिर काम गरेपनि खेलकुदमा लागिरहेका छन् । त्यही खेलाडीले धेरै ठाउँमा नाम सहित पदक समेत जितेका छन् । हाम्रो खेलाडीहरु जुन जुन राष्ट्रबाट आएपनि एनआरएनमार्फत राष्ट्रिय खेलकुदमा पदक जित्नेछन् ।

प्रतियोगिताबाट कस्तो नतिजाको अपेक्षा गर्नुभएको छ ?

आठौं राष्ट्रिय खेलकुदमा धेरै खेल छन् । सबैभन्दा ठुलो कमजोरी हामीले टिम प्रतियोगिता गर्न पाएनौ । प्रतियोगिताको मिति सरेकाले टिम ल्याउन पाएनौ । एउटा कराँतेको टिम सहभागि गराउन सफल भयौ । आशा छ, खेलाडीले उत्कृष्ट प्रर्दशन गर्नेछन् । राष्ट्रको इज्जत राखेर विदेशमा समेत खेलेर पदक ल्याउँछ भन्ने आश गरेको छु ।

राष्ट्रिय खेलकुदमा सहभागि हुने खेलाडीको खर्च कसले व्यहोर्छ ?

खास त्यसको बारेमा केही निर्णय भएको छैन । खेलाडी सहभागि हुने देशको एनसीसी र बाँकी केन्द्रिय सचिवालयले खर्च गर्ने गरि खेलाडीलाई आउने जाने खर्चको व्यवस्थाको बिषयमा सोचेका छौ । विश्वास छ, हाम्रो सचिवालय र अध्यक्षको टिमका साथै पुर्व अध्यक्ष सबैबाट सहयोग हुनेछ ।

राष्ट्रिय खेलकुदमा एनआरएनएबाट खेल्ने खेलाडीले कति पदक जित्छन् ?

कति पदक जित्छौ भनेर म निश्चित रुपमा भन्न सक्दिन तर हाम्रो खेलाडीले उत्कृष्ट प्रर्दशन गर्छन । खेल सभ्य र भव्य हुन्छ । कुनै पक्षपात हुदैन भन्ने विश्वास छ । हाम्रो खेलाडीले पदक जित्छन् भन्ने विश्वास छ ।

अन्तिममा एनआरएनए र खेलकुदमा तपाईको इतिहास बताईदिनुहोस न ?

म २०४२ सालबाट सितोरियो कराँतेमा प्रवेश गरेको हुँ । २०५० सालको अन्तराष्ट्रिय पदक जितेको हुँ । २०५० सालबाट ५४ सालसम्म राष्ट्रिय तथा अन्तराष्ट्रिय खेलकुदमा पदक जितेको छु । ५५ सालदेखि ५९ सम्म किक बक्सिङमा नेपाल च्याम्पियन हुँ । २००६ मा मकाउ गएको थिए । १३ वर्षको मकाउ बसाईपछि नेपाल फर्किएको छु । त्यहाँ रहदा समेत धेरै एथ्लेटिक्स, कराँते जस्ता खेलमा सहभागिता जनाउथे । मकाउको कम्पनी भेनेसनमा काम गर्ने गर्छु र त्यहाँको टिम लिडर हुँ ।

खेलकुदको एनआरएनएसँग गाँसिएपछि एसियाको समन्वय गर्दैछु । कसरी धेरै खेलाडीलाई सहभागि गराउने र विदेशमा रहेका खेलाडीलाई एकताबद्व गराएर पदक जिताउन लागेका छौ । विश्वास छ, एनआरएनएबाट खेल्ने साथीले पदक ल्याउनु हुनेछ ।

भिडियो :

umbro
प्रतिक्रिया दिनुहोस्
थप समाचार
अन्डरडग भुटानसँग सचेत नेपाल
अन्डरडग भुटानसँग सचेत नेपाल
करातेको महिला टिम कातामा नेपाललाई स्वर्ण
करातेको महिला टिम कातामा नेपाललाई स्वर्ण
पदक विजेता एनआरएनए खेलाडी सम्मानित
पदक विजेता एनआरएनए खेलाडी सम्मानित
राष्ट्रिय खेलकुदको इतिहास : आठौंसम्म को-को च्याम्पियन ?
राष्ट्रिय खेलकुदको इतिहास : आठौंसम्म को-को च्याम्पियन ?
महिला फुटबलमा एपीएफलाई स्वर्ण
महिला फुटबलमा एपीएफलाई स्वर्ण
आठौं राष्ट्रिय खेलकुद : १४० स्वर्णसहित आर्मी च्याम्पियन
आठौं राष्ट्रिय खेलकुद : १४० स्वर्णसहित आर्मी च्याम्पियन
umbro nepal
  • ताजा समाचार
  • खेल आज
मेसीको एमएलएस करिअरकै सबैभन्दा ठूलो हार
मेसीको एमएलएस करिअरकै सबैभन्दा ठूलो हार
बार्सिलोनाको ध्यान एल क्लासिको जितमा
बार्सिलोनाको ध्यान एल क्लासिको जितमा
श्रीलंकासँग नहारेको नेपाल
श्रीलंकासँग नहारेको नेपाल
मियामीमाथि मिनेसोटाको प्रभावशाली जित
मियामीमाथि मिनेसोटाको प्रभावशाली जित
भुल्केले जित्यो उपाधि
भुल्केले जित्यो उपाधि
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रकाशन कखरा पब्लिकेशन प्रा.लि.
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना आयुष अमन साह
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP