• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
मुवा थाई
  • गृहपृष्ठ
  • मुवा थाई
रसिब गलाकमा अनुबन्धित
खेलपाटी संवाददाता
शुक्रबार, फागुन २७, २०७८ खेलपाटी संवाददाता
रसिब गलाकमा अनुबन्धित

काठमाडौं ।  गलाक द लाइफ स्टायलले मुवाँथाइ खेलाडी रसिब जारीलाई १ वर्षका लागि शुक्रबार अनुबन्ध गरेको छ ।

गलाकका प्रमुख कार्यकारी अधिकृत अज्नब लिबीले रसिबलाई खेल पोशाक प्रदान गरी रसिबलाई अनुबन्ध गरेको औपचारिक घोषणा गरे ।

नेपाल राष्ट्रिय मुवाँथाइ संघका अध्यक्ष गणेशलाल कक्षपतिको उपस्थितिमा रसिबलाई अनुबन्ध गरेको घोषणा गरिएको हो ।

गलाकले प्रति महिना १० हजार रुपैयाँ प्रदान गर्ने गरी १ वर्षका लागि रसिबलाई अनुबन्ध गरेको जनाएको छ । रसिब लाइट हेभी वेटतर्फ ४ पटकका च्याम्पियन हुन् ।

कार्यक्रममा अध्यक्ष कक्षपतिले मुवाँथाइमा पनि पहिलो पटक खेलाडी अनुबन्धको थालनी भएकोमा खुशी व्यक्त गर्दै गलाकलाई धन्यवाद दिए ।

अध्यक्ष कक्षपतिले भने, ‘ढीलै भएपनि मुवाँथाइमा पनि खेलाडी अनुबन्धको सुरुआत भएको छ । अरु खेलमा खेलाडी कुनै क्लब वा टिमसंग अुनबन्ध हुन्थे । तर पहिलो पटक मुवाँथाइमा पनि खेलाडी अनुबन्ध गर्ने परम्पारको थालनी भएकोमा खुशी छु । यसले मुवाँथाईलाई थप व्यवसायिकरण गर्ने विश्वास छ । गलाकलाई धन्यवाद’

प्रमुख कार्यकारी अधिकृत लिबीले आगामी दिनमा अन्य खेलाडीलाई पनि अनुबन्ध गर्ने योजना रहेको जानकारी गराए।

umbro
प्रतिक्रिया दिनुहोस्
थप समाचार
मुख्य स्पर्धामा नेपालका मिलन च्याम्पियन
मुख्य स्पर्धामा नेपालका मिलन च्याम्पियन
गुणराज प्रशिक्षणका लागि अस्ट्रेलिया जाने
गुणराज प्रशिक्षणका लागि अस्ट्रेलिया जाने
गुणराज विशेष प्रशिक्षणका लागि थाइल्यान्ड जाने
गुणराज विशेष प्रशिक्षणका लागि थाइल्यान्ड जाने
विश्व मुवाँथाइका पदक विजेता नगदसहित सम्मानित
विश्व मुवाँथाइका पदक विजेता नगदसहित सम्मानित
गुणराज र परिकालाई विश्व मुवाथाईमा स्वर्ण
गुणराज र परिकालाई विश्व मुवाथाईमा स्वर्ण
विश्व मुवाँथाईमा नेपालका ५ खेलाडी
विश्व मुवाँथाईमा नेपालका ५ खेलाडी
umbro nepal
  • ताजा समाचार
  • खेल आज
बार्सिलोनासँगको खेलमा भिनिसियस र लुकास घाइते
बार्सिलोनासँगको खेलमा भिनिसियस र लुकास घाइते
नेपाल–भारतको नजर समूह विजेतामा
नेपाल–भारतको नजर समूह विजेतामा
आगामी शनिबारबाट आइपिएल
आगामी शनिबारबाट आइपिएल
जित्नैपर्ने दबाबमा नेपाल
जित्नैपर्ने दबाबमा नेपाल
एटालान्टा च्याम्पियन्स लिगमा छनोट
एटालान्टा च्याम्पियन्स लिगमा छनोट
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रकाशन कखरा पब्लिकेशन प्रा.लि.
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना आयुष अमन साह
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP