• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • विद्यालय खेलकुद
  • अन्य
  • कर्पोरेट
  • 'ए' डिभिजन लिग
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
बुधबार, चैत १५, २०७९
Khelpati
h-TIGER
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • विद्यालय खेलकुद
  • अन्य
  • कर्पोरेट
  • 'ए' डिभिजन लिग
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
मेरो कुरा मेरो कुरा
  • गृहपृष्ठ
  • मेरो कुरा
​अपेक्षा धेरै लगानी शुन्य
खेलपाटी संवाददाता
आइतबार, साउन १, २०७९ खेलपाटी संवाददाता
​अपेक्षा धेरै लगानी शुन्य

काठमाडौं । आईसीसी विश्वकप लिग टूको सिरिजका लागि नेपाली राष्ट्रिय क्रिकेट टोली हाल स्कटल्याण्डमा रहेका छन्।

नेपाल, घरेलु टोली र नामिबियाबीच त्रिदेशीय एकदिवसीय सिरिज चलिरहेको छ ।

kamana bank
clasic tec

यस सिरिजमा नेपालले ३ खेल खेल्दा १ खेल मात्र जितेको छ । नेपालले घरेलु टोलीलाई ५ विकेटले पराजित गरेको थियो । तर, नामिबियाविरुद्ध नेपाल दुबै खेलमा पराजित भएको छ ।

नेपालले नामिबियासँगको पहिलो र दोस्रो खेलमा क्रमशः २ सय २१ र २०० रनको लक्ष्य पाएको थियो । यो लक्ष्य एकदिवसीय खेलका लागि सामान्य लक्ष्य हो । तर, सामान्य लक्ष्यलाई पनि नेपाली टिमले पूरा गर्न नसक्दा पराजित भएको छ ।

नेपालले सामान्य लक्ष्य पूरा गर्न नसक्नुको कारण कमजोर ब्याटिङ देखिन्छ । तर, यसको मुल समस्या नेपालको घरेलु संरचनामा रहेको छ ।

आईसीसीले क्यानमाथी लगाएको प्रतिबन्धसँगै घरेलु क्रिकेट रोकिएको थियो । क्यानको प्रतिबन्धको समयमा केही व्यापारीक समूहले क्रिकेटका प्रतियोगिताहरु आयोजना गरे । तर, त्यसको सम्बन्ध सिधा नाफासँग जोडिएको थियो । जसको कारण छोटा फर्म्याटका क्रिकेट मात्र आयोजना भयो  ।

प्रतिबन्धकै समयमा नेपालले आईसीसीबाट पाँच वर्षका लागि एकदिवसीय अन्तराष्ट्रियको मान्यता पाएको थियो  । २०१८ मा एकदिवसीय मान्यता पाएसँगै नेपालले लामो फर्म्याटका खेलहरुमा जोड दिनुपर्ने थियो । २०१९ मा क्यान माथिको प्रतिबन्ध फुकुवा भयो । क्यानले नयाँ नेतृत्व पायो । तर, सबैले खोजिरहेको बलियो घरेलु संरचना पाउन सकेन।

नेपालसँगै एकदिवसीय अन्तराष्ट्रिय मान्यता पाएका मुलुकहरुमा वर्षभर क्रिकेट भईरहन्छ । खेलाडीलाई वैदेशिक प्रशिक्षण पनि गराईन्छ ।

नेपालमा भने ठिक विपरित रहेको छ । आईसीसीका केही खेल भए खेल्यो नत्र घरमा नै बस्यो । खेलाडीलाई खेलमा व्यस्त राख्न क्यान असक्षम देखिएको छ ।

क्यानले आयोजना गरेको उमेर समूह अथवा सिनियर स्तरको घरेलु प्रतियोगिता पनि देखाउन मात्र आयोजना गरिएको जस्तो देखिन्छ । खेलाडी उत्पादनका लागि सबैभन्दा ठुलो लगानी घरेलु संरचनामा हुनुपर्ने हो । तर,नेपालमा त्यो शुन्य रहेको छ ।

त्यसैले अपेक्षा धेरै र लगानी शुन्य रहिरहेमा नतिजा यो भन्दा माथीको अपेक्षा गर्न सकिदैन ।

khelpati app
kamana bank
प्रतिक्रिया दिनुहोस्
थप समाचार
gorkha
Classic Tech
  • ताजा समाचार
  • खेल आज
उपाधिमा विराटनगर र लुका सकरको दाबी
उपाधिमा विराटनगर र लुका सकरको दाबी
देवको सिनियर टोलीमा पुनरागमन 
देवको सिनियर टोलीमा पुनरागमन 
खप्तड गोल्डकप : मनाङ र एभिनर भिड्दै
खप्तड गोल्डकप : मनाङ र एभिनर भिड्दै
एसीसी प्रिमियर कप : नेपालको प्रारम्भिक टोली घोषणा
एसीसी प्रिमियर कप : नेपालको प्रारम्भिक टोली घोषणा
जेमिन्सनको स्थानमा मंगलाले आईपीएल खेल्ने
जेमिन्सनको स्थानमा मंगलाले आईपीएल खेल्ने
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • विद्यालय खेलकुद
  • अन्य
  • कर्पोरेट
  • 'ए' डिभिजन लिग
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि :- ९८४१४६३४१३ / ९८५१०८५२०३
[email protected]
[email protected]

विज्ञापनको लागि :- ९८४४७५२०९६ / ९८२३५४२४९९
[email protected]

हाम्रो टीम
प्रकाशन कखरा पब्लिकेशन प्रा.लि.
प्रमुख कार्यकारी अधिकृत हिम बिक्रम केसी
प्रधान सम्पादक रोशन राउत
समाचार प्रमुख निशान राई
संवाददाता विश्वास थापा सागर अधिकारी
गण्डकी प्रदेश संयोजक नारायण क्षेत्री
लुम्बिनी प्रदेश मनोज थापा (हिमालयन मनोज)
प्रदेश-१ संयोजक नमिन ढकाल
कर्णाली प्रदेश संयोजक गीता थापा
मल्टिमिडिया विशाल पन्थ
बजार प्रमुख कृष्ण प्रसाद कँडेल
बिजिनेश हेड आर्यन पौडेल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© खेलपाटी मिडिया प्रा.लि. - 2023 Web Design by : SoftNEP