• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • विद्यालय खेलकुद
  • अन्य
  • कतार विश्वकप २०२२
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
आइतबार, माघ १५, २०७९
Khelpati
h-TIGER
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • विद्यालय खेलकुद
  • अन्य
  • कतार विश्वकप २०२२
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
मार्सल आर्ट मार्सल आर्ट
  • गृहपृष्ठ
  • मार्सल आर्ट
मन्जु र विनिता स्वर्ण नजिक
मन्जु र विनिता स्वर्ण नजिक ललितपुर जिल्ला किक बक्सिङ संघको आयोजनामा भइरहेको प्रतियोगिताको सेमिफाइनलमा मन्जुले एपीएफकी मनीषा राउत तथा विनिताले मेन डोजोकी रविना तामाङलाई पराजित गरे ।
मदनकृष्ण र सागर क्वाटरफाइनलमा
मदनकृष्ण र सागर क्वाटरफाइनलमा महिला ५० केजीमा आर्मीकी रुविका खड्का, आईकेकेएफकी करिष्मा कार्की, सो क्योकुसिनकी दीपा शाही, एपीएफकी सन्जुमाया थिङ, मुवाँथाईकी डेनिका राई, आर्मीकी शान्ति थापा मगर र अञ्जना ढुंगेल क्वाटरफाइनलमा पुगे ।
गणेशमान सिंह स्मृति किक बक्सिङ माघमा
गणेशमान सिंह स्मृति किक बक्सिङ माघमा आयोजक ललितपुर किक बक्सिङ संघले बिहिबार पत्रकार सम्मेलन गर्दै प्रतियोगिता माघ २ देखि ४ गतेसम्म हुने जनाएको छ ।
जिमखाना फाईट नाईट शनिबार
जिमखाना फाईट नाईट शनिबार आयोजक जिमखाना मुवाँथाईले शुक्रबार पत्रकार सम्मेलन गर्दै प्रतियोगिता शनिबार आयोजना हुने जनाएको छ ।
इण्डो नेपाल कराते तथा किक बक्सिङ हुने
इण्डो नेपाल कराते तथा किक बक्सिङ हुने नेपाल सितोरियो कराते डोको शाखा डोजो नव शान्तिको आयोजनामा हुने प्रतियोगोता पुस ५ गते हुनेछ ।
नुजनले जिउ-जित्सुको विश्व च्याम्पियनसिप खेल्ने
नुजनले जिउ-जित्सुको विश्व च्याम्पियनसिप खेल्ने प्रतियोगिता अमेरिकाको डालसमा शनिबार आयोजना हुनेछ । प्रतियोगिताका लागि नुजन बिहिबार त्यसतर्फ प्रस्थान गर्ने छन् ।
रोल्पामा हाप्कीडो प्रतियोगिता
रोल्पामा हाप्कीडो प्रतियोगिता प्रतियोगिताको उद्घाटन प्रमुख अतिथी पाच नम्बर प्रदेश सरकारका सामाजीक विकास मन्त्री शुर्दशन बरालले गरे ।
झापाका कुमारलाई स्वर्ण
झापाका कुमारलाई स्वर्ण नेपाल जित कुण्डो मार्सल आर्ट्स संघको आयोजना तथा टोखा नगरपालिकाको सहयोगमा सञ्चालित प्रतियोगिताको पुरुष ६० केजीमाथि फाइनलमा कुमारले नेपाल आर्मीका चित्रबहादुर अधिकारीलाई पराजित गरे ।
कमललाई दोहोरो स्वर्ण
कमललाई दोहोरो स्वर्ण त्यस्तै जीवन गुरुङले ट्रेडिसनल फोर्ममा एक रजत तथा रमेश महर्जनले कातामा एक कांस्य हात पारे ।
गुणराजसँग इटालियन खेलाडी नकआउट
गुणराजसँग इटालियन खेलाडी नकआउट इटालीका गियानपिएरोलाई पराजित गरेको नेपाल राष्ट्रिय मुवाथाइ संघका अध्यक्ष गणेशलाल कक्षपतिले जनाएका छन् ।
प्रशिक्षक शर्मा सद्भावना दुत नियुक्त
प्रशिक्षक शर्मा सद्भावना दुत नियुक्त नेपाल राष्ट्रिय मार्शल आर्ट गेम्स महासंघका महासचिव एवं नेपाल तेक्वान्दो महासंघका अध्यक्ष समेत रहेका शर्मालाई ग्लोबल कोरियन मार्सल आर्ट्स फेडेरेसनले जीकेएमएएफको सद्भावना दुत नियुक्त गरेको हो ।
छुन्जु वल्र्ड मार्शल आर्ट्समा ७ खेलाडी
छुन्जु वल्र्ड मार्शल आर्ट्समा ७ खेलाडी नेपाली टोलीको नेतृत्व दयाराम थापाले गर्ने छन् भने रेफ्रीमा अविरल बराल र अफिसियलमा सुमन श्रेष्ठ र सन्तोष खड्का रहेका छन् ।
भक्तपुरमा हाप्किडो सम्बन्धी अभिमुखिकरण 
भक्तपुरमा हाप्किडो सम्बन्धी अभिमुखिकरण  नेपाल ओलम्पिक कमिटिका उपाध्यक्ष पुरेन्द्र विक्रम लाखेको प्रमुख आतिथ्यतामा शनिबार अभिमुखिकरण कार्यक्रमको आयोजना भएको हो ।
एनटिटिएफको उप मुख्य प्रशिक्षकमा राजकुमार
एनटिटिएफको उप मुख्य प्रशिक्षकमा राजकुमार महासंघले मंगलबार प्रेस विज्ञप्ति निकाल्दै दराईलाई उप मुख्य प्रशिक्षकमा नियुक्त गरेको जनाएको छ ।
भक्तपुर हाप्किडोको अध्यक्षमा खयरगोली
भक्तपुर हाप्किडोको अध्यक्षमा खयरगोली नेपाल मार्सल आर्टस हाप्किडो संघको तत्वावधानमा मंगलबार खयरगोलीको अध्यक्षतामा १३ सदस्यीय भक्तपुर हाप्किडो संघ गठन भएको हो ।
भियतनाममा नेपालका डिविजलाई दुई स्वर्ण
भियतनाममा नेपालका डिविजलाई दुई स्वर्ण भियतनामको हो चि मिन शहरमा भएको च्याम्पियनसिपमा डिविजले पुरुष ७० केजी तौल समूह र ओभरल खुल्ला तौल समूहमा स्वर्ण जितेका हुन् ।
First Prev 1 2 3 4 Next Last
gorkha
Classic Tech
kamana bank ad
  • ताजा समाचार
  • खेल आज
कप्तानको शतकमा दक्षिण अफ्रिकालाई सिरिज 
कप्तानको शतकमा दक्षिण अफ्रिकालाई सिरिज 
मिलानको फराकिलो हार
मिलानको फराकिलो हार
युभेन्ट्स पराजित
युभेन्ट्स पराजित
लिभरपुल एफए कपबाट बाहिरियो
लिभरपुल एफए कपबाट बाहिरियो
अन्जनको डेब्यु खेलमा केन्क्रे एफसी पराजित
अन्जनको डेब्यु खेलमा केन्क्रे एफसी पराजित
linin
H-tiger shoes
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
Shine Resunga development bank
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • विद्यालय खेलकुद
  • अन्य
  • कतार विश्वकप २०२२
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि :- ९८४१४६३४१३ / ९८५१०८५२०३
[email protected]
[email protected]

विज्ञापनको लागि :- ९८४४७५२०९६ / ९८२३५४२४९९
[email protected]

हाम्रो टीम
प्रकाशन कखरा पब्लिकेशन प्रा.लि.
प्रमुख कार्यकारी अधिकृत हिम बिक्रम केसी
प्रधान सम्पादक रोशन राउत
समाचार प्रमुख निशान राई
संवाददाता विश्वास थापा सागर अधिकारी
गण्डकी प्रदेश संयोजक नारायण क्षेत्री
लुम्बिनी प्रदेश मनोज थापा (हिमालयन मनोज)
नेपालगञ्ज ब्युराे बिक्रम बुढा क्षेत्री
प्रदेश-१ संयोजक नमिन ढकाल
कर्णाली प्रदेश संयोजक गीता थापा
मल्टिमिडिया विशाल पन्थ
बजार प्रमुख कृष्ण प्रसाद कँडेल
बिजिनेश हेड आर्यन पौडेल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© खेलपाटी मिडिया प्रा.लि. - 2023 Web Design by : SoftNEP