• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
मार्सल आर्ट
  • गृहपृष्ठ
  • मार्सल आर्ट
अन्तर्राष्ट्रिय सेल्फ डिफेन्स सम्मेलन सम्पन्न
खेलपाटी संवाददाता
सोमबार, माघ १३, २०७६ खेलपाटी संवाददाता
अन्तर्राष्ट्रिय सेल्फ डिफेन्स सम्मेलन सम्पन्न

काठमाडौं । नेपाल सेल्फ डिफेन्स संघद्धारा आयोजित दोस्रो अन्तर्राष्ट्रिय सेल्फ डिफेन्स प्रशिक्षण सम्मेलन राजधानीमा सम्पन्न भएको छ ।

त्रिपुरेश्वरस्थित राखेपको कर्भडहलमा माघ ८ देखि १२ गतेसम्म आयोजना भएको सेल्फ डिफेन्स प्रशिक्षण सम्मेलन सोमबार सम्पन्न भएको हो ।

सम्मेलनमा पोल्याण्डका अन्तर्राष्ट्रिय सेल्फ डिफेन्स एसोसिएसनका ग्रान्ड मास्टर स्टानिस्टो माचेरजाकले सहभागीलाई प्रशिक्षण दिएका थिए । सम्मेलनमा विभिन्न जिल्लाका ६० जना प्रशिक्षक तथा ७०० जना प्रशिक्षार्थीले प्रशिक्षण लिएका थिए ।

कार्यक्रममा नेपालका अध्यक्ष डिबि रानापाललाई मानार्थ सेल्फ डिफेन्स तेश्रो डान, शाखा प्रमुख एवं संघका उपाध्यक्ष सञ्जु महर्जनलाई सेल्फ डिफेन्स पाँचौ डानका साथमा आधा दर्जन बढी पदकद्धारा सम्मान गरिएको थियो ।

त्यस्तै संघका सहायक प्रशिक्षक राधिका ऐर हमाललाई सेल्फ डिफेन्स चौथो डान तथा अन्य पदकद्धारा सम्मान गरिएको थियो।

समापन कार्यक्रममा बोल्दै राखेप सदस्य सचिव रमेश सिलवालले यस्तो सम्मेलन विद्यालयमा सञ्चालन भए अझ राम्रो हुने बताए ।

‘सेल्फ डिफेन्सको सम्मेलन हुनु निकै राम्रो कुरा हो । यसको आवश्यकता महिलालाई मात्र नभई पुरुषहरुलाई पनि पर्छ । त्यसैले अझ यस्तो कार्यक्रम विद्यालयमा भए झनै राम्रो हुन्थ्यो,’ सिलवालले भने ।

यस्तै, संघका उपाध्यक्ष सञ्जु महर्जनले महिला आफैले आत्मसुरक्षा गर्न र आत्मविश्वास जगाउने काम यस संथाले गर्ने बताईन ।

‘विशेषगरी महिलालाई सेल्फ डिफेन्सको धेरै आवश्यकता हुन्छ । धेरै घटना भएको पनि सुनिरहेका छौं,' उनले भनिन्, 'सेल्फ डिफेन्सले महिलामा आत्मविश्वास जगाउनुको साथै आफ्नो सुरक्षा आफैले गर्नसक्ने हुन्छ ।’

यसैगरी उनले विभिन्न गाउँ तथा विद्यालयमा गएर सेल्फ डिफेन्स गर्न सिकाउने योजना रहेको समेत बताईन् ।

‘यहाँबाट सिकेर गएका प्रशिक्षकहरुले गाउँका विद्यालय तथा महिला, पुरुषलाई सेल्फ डिफेन्स गर्न सिकाउने योजना रहेको छ,’ उनले थपिन् ।

सम्मेलन अन्तर्गत काठमाडौंसहित पोखरा, र जनकपुरमा प्रशिक्षण कार्यक्रम आयोजना भएको थियो ।

umbro
प्रतिक्रिया दिनुहोस्
थप समाचार
रवीन्द्रले गरे चिनियाँ खेलाडीलाई नकआउट
रवीन्द्रले गरे चिनियाँ खेलाडीलाई नकआउट
अमेरिकामा भूपेन्द्रलाई दुई पदक
अमेरिकामा भूपेन्द्रलाई दुई पदक
सुपर हेभीवेटमा सन्देश च्याम्पियन
सुपर हेभीवेटमा सन्देश च्याम्पियन
जर्मनीमा निराजन र इजिकेललाई पदक
जर्मनीमा निराजन र इजिकेललाई पदक
केन्पो खुकुरी मार्सल आर्ट्सको केन्द्रीय महाधिवेशन काठमाडौंमा हुने
केन्पो खुकुरी मार्सल आर्ट्सको केन्द्रीय महाधिवेशन काठमाडौंमा हुने
कम्ब्याट गेम्समा विजयलाई स्वर्ण
कम्ब्याट गेम्समा विजयलाई स्वर्ण
umbro nepal
  • ताजा समाचार
  • खेल आज
डिएभी च्याम्पियन
डिएभी च्याम्पियन
डेब्यु खेलमै पूजाको गोल
डेब्यु खेलमै पूजाको गोल
असाधारण यमल
असाधारण यमल
कोहलीले लिए टेस्ट क्रिकेटबाट सन्न्यास
कोहलीले लिए टेस्ट क्रिकेटबाट सन्न्यास
च्याम्पियन्स लिगमा स्थान बनाउन संघर्ष झनै चर्कियो
च्याम्पियन्स लिगमा स्थान बनाउन संघर्ष झनै चर्कियो
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रकाशन कखरा पब्लिकेशन प्रा.लि.
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना आयुष अमन साह
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP