• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • विद्यालय खेलकुद
  • अन्य
  • कर्पोरेट
  • 'ए' डिभिजन लिग
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
बुधबार, चैत १५, २०७९
Khelpati
h-TIGER
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • विद्यालय खेलकुद
  • अन्य
  • कर्पोरेट
  • 'ए' डिभिजन लिग
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
म्याराथन म्याराथन
  • गृहपृष्ठ
  • म्याराथन
गोपी र राजपुरालाई उपाधि 
खेलपाटी संवाददाता
शनिबार, जेठ २१, २०७९ खेलपाटी संवाददाता
गोपी र राजपुरालाई उपाधि 

काठमाडौं ।  दशौँ संस्करणको कान्तिपुर हाफ म्याराथनको उपाधि गोपीचन्द्र पार्की र राजपुरा पछाईले जितेका छन् ।

शनिबार आयोजना भएको हाफ म्याराथनमा पुरुषतर्फ एपीएफका गोपी र महिलातर्फ पुलिसकी राजपुरा च्याम्पियन बनेका हुन् ।

kamana bank
clasic tec

पुरुषतर्फ उपाधि जित्ने क्रममा गोपीले निर्धारित दुरी १ घण्टा ७ मिनेट ४१ सेकेन्डमा पूरा गरे ।  

त्रिभुवन आर्मी क्लबका दीपक अधिकारी १ घण्टा ७ मिनेट ५० सेकेन्डको समय निकाल्दै दोस्रो भए । तेस्रो भएका आर्मीकै मुकेश पालले १ घण्टा ८ मिनेट ४७ सेकेन्डमा निर्धारित दूरी पार गरे ।

आर्मीका गजेन्द्र राई १ घण्टा ९ मिनेट १ सेकेन्डसहित चौंथो, आर्मीका तरेन्द्रसिंह रावल १ घण्टा ९ मिनेट १० सेकेन्डसहित पाँचौं र आर्मीका खगेन्द्र भाट १ घण्टा १० मिनेट १५ सेकेन्डसहित छैटौं भए ।

महिलातर्फ उपाधि जित्ने क्रममा राजपुराले निर्धारित दूरी १ घण्टा १९ मिनेट १० सकेन्डमा पूरा गरिन् ।  

एपीएफकी पुष्पा भण्डारी १ घण्टा २२ मिनेट ५ सेकेन्डको समय निकाल्दै दोस्रो भइन् । पुलिसकी रोवा विष्टले १ घण्टा ३० मिनेट ४२ सकेन्डसहित तेस्रो भइन् ।

आर्मीका निर्मला केसी चौंथो,  विन्द्रा श्रेष्ठ पाँचौं र गीता विकले छैटौं स्थान हासिल गरिन् ।

महिला र पुरुषतर्फको विजेताले समान १–१ लाख रुपैयाँ प्राप्त गरे । यस्तै दोस्रो, तेस्रो, चौथो,पाँचौँ र छैटौँ हुनेले क्रमश : ५० हजार, ३० हजार, २० हजार,१० हजार र ५ हजार रुपैयाँ प्राप्त गरेका छन् ।

khelpati app
kamana bank
प्रतिक्रिया दिनुहोस्
थप समाचार
gorkha
Classic Tech
  • ताजा समाचार
  • खेल आज
सन्दीपको टी-ट्वान्टी अन्तराष्ट्रिय वरीयता यथावत
सन्दीपको टी-ट्वान्टी अन्तराष्ट्रिय वरीयता यथावत
नेपालको वरीयता यथावत
नेपालको वरीयता यथावत
सन्दीपले पछि पारे कुलदिपलाई
सन्दीपले पछि पारे कुलदिपलाई
धनगढीमा हाफ म्याराथन हुने
धनगढीमा हाफ म्याराथन हुने
खप्तड गोल्डकप : मनाङ र एभिनर भिड्दै
खप्तड गोल्डकप : मनाङ र एभिनर भिड्दै
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • विद्यालय खेलकुद
  • अन्य
  • कर्पोरेट
  • 'ए' डिभिजन लिग
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि :- ९८४१४६३४१३ / ९८५१०८५२०३
[email protected]
[email protected]

विज्ञापनको लागि :- ९८४४७५२०९६ / ९८२३५४२४९९
[email protected]

हाम्रो टीम
प्रकाशन कखरा पब्लिकेशन प्रा.लि.
प्रमुख कार्यकारी अधिकृत हिम बिक्रम केसी
प्रधान सम्पादक रोशन राउत
समाचार प्रमुख निशान राई
संवाददाता विश्वास थापा सागर अधिकारी
गण्डकी प्रदेश संयोजक नारायण क्षेत्री
लुम्बिनी प्रदेश मनोज थापा (हिमालयन मनोज)
प्रदेश-१ संयोजक नमिन ढकाल
कर्णाली प्रदेश संयोजक गीता थापा
मल्टिमिडिया विशाल पन्थ
बजार प्रमुख कृष्ण प्रसाद कँडेल
बिजिनेश हेड आर्यन पौडेल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© खेलपाटी मिडिया प्रा.लि. - 2023 Web Design by : SoftNEP