• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
मंगलबार, असोज ९, २०८०
Khelpati
Ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
म्याराथन म्याराथन
  • गृहपृष्ठ
  • म्याराथन
एथेन्स म्याराथन यसै साता
खेलपाटी संवाददाता
बिहीबार, कात्तिक २५, २०७८ खेलपाटी संवाददाता
एथेन्स म्याराथन यसै साता

काठमाडौं । कोभिड–१९ महामारीका कारण गत वर्ष हुन नसकेको एथेन्स म्याराथनको श्रृङखला यसै साता हुने भएको छ ।

ग्रिसले आयोजना गर्ने ४२ किलोमिटर, १० किलोमिटर र ५ किलोमिटर दुरीको ३८ औं श्रृङखलामा करिब ३० हजार प्रतिस्पर्धाले सहभागिता जनाउने आयोजकले जनाएको छ ।

kamana bank
clasic tec

म्याराथन श्रृङखला कोभिड–१९ को सुरक्षा मापदण्ड पुरा गरेर आयोजना गरिने छ ।

सहभागिहरुलाई पूर्ण खोप लगाएको तथा कोभिड–१९ लागेकाहरुले किट संकलन गर्नुभन्दा १५ दिन अघि निको भएको प्रमाण पेश गर्नुपर्नेछ ।

छोटो दुरीको दौड शनिबार आयोजना गरिने छ भने ४२ किलोमिटरको म्याराथन आईतबार हुने छ ।

एथेन्स म्याराथन हरेक लामो दूरीका धावका लागि प्रतिकात्मक दौड हो ।

त्यसैले आयोजकहरुले यसलाई अथेन्टीक वार्षिका कार्यक्रमको रुपमा लिने गरेका छन् किनभने यहाँबाट २५ औं शताब्दीमा म्याराथन सुरु भएको थियो ।

सन् १८९६ मा भएको पहिलो आधुनिक ओलम्पिकमा ओलम्पिक खेल तथा म्यारथनको पुनरावृतिपछि हजारौले यसमा प्रतिस्पर्धा गर्दै आएका छन् ।

सन् २०१९ मा १ सय ५ देशबाट ६० हजारले सहभागिता जनाएका थिए ।

ubro
khelpati app
प्रतिक्रिया दिनुहोस्
थप समाचार
gorkha
Classic Tech
  • ताजा समाचार
  • खेल आज
एसियाड खेल्न सागर र सन्दीप चीन प्रस्थान 
एसियाड खेल्न सागर र सन्दीप चीन प्रस्थान 
नेपालविरुद्ध खेल्दै अन्तर्राष्ट्रिय क्रिकेटमा डेब्यु गर्दै मंगोलिया
नेपालविरुद्ध खेल्दै अन्तर्राष्ट्रिय क्रिकेटमा डेब्यु गर्दै मंगोलिया
एसियाडमा तेक्वान्दोको खराब नतिजा
एसियाडमा तेक्वान्दोको खराब नतिजा
एसियाली खेलकुद : जुडोमा नेपालको यात्रा समाप्त
एसियाली खेलकुद : जुडोमा नेपालको यात्रा समाप्त
दुर्लभ कीर्तिमान नजिक सन्दीप 
दुर्लभ कीर्तिमान नजिक सन्दीप 
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि :- 9841463413
[email protected]
[email protected]

विज्ञापनको लागि :- 9851085203
[email protected]

हाम्रो टीम
प्रकाशन कखरा पब्लिकेशन प्रा.लि.
प्रबन्ध सम्पादक हिम बिक्रम केसी
कार्यकारी सम्पादक भुपेश उपाध्याय
सम्पादक निशान राई
संवाददाता विशाल पन्त आशिष दाहाल सागर अधिकारी
प्रदेश संयोजक मनोज थापा (हिमालयन मनोज) नमिन ढकाल नारायण क्षेत्री
प्रदेश संयोजक मनोज थापा (हिमालयन मनोज) नमिन ढकाल नारायण क्षेत्री
क्रिएटिभ हेट हेमराज हमाल
बजार प्रमुख कृष्ण प्रसाद कँडेल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© खेलपाटी मिडिया प्रा.लि. - 2023 Web Design by : SoftNEP