• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • विद्यालय खेलकुद
  • अन्य
  • कर्पोरेट
  • 'ए' डिभिजन लिग
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
बुधबार, चैत १५, २०७९
Khelpati
h-TIGER
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • विद्यालय खेलकुद
  • अन्य
  • कर्पोरेट
  • 'ए' डिभिजन लिग
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
म्याराथन म्याराथन
  • गृहपृष्ठ
  • म्याराथन
पुष्पा र गजेन्द्रलाई उपाधि
खेलपाटी संवाददाता
शनिबार, चैत २१, २०७७ खेलपाटी संवाददाता
पुष्पा र गजेन्द्रलाई उपाधि

काठमाडौं । नेपाल एपीएफ क्लबकी पुष्पा भण्डारी र त्रिभुवन आर्मीका गजेन्द्र राईले प्रथम किसुन जी स्मृति राष्ट्रिय महिला तथा पुरुष खुल्ला हाफ म्याराथनको उपाधि जितेका छन् ।

शनिबार आयोजना भएको प्रतियोगितामा पुष्पा महिलातर्फ र गजेन्द्र पुरुषतर्फ च्याम्पियन बनेका हुन् ।

kamana bank
clasic tec

महिलातर्फ च्याम्पियन बन्ने क्रममा पुष्पाले निर्धारित दुरी १ घण्टा २३ मिनेट ३७ सेकेण्डमा पूरा गरिन् । पुष्पाको यो लगातार चौंथो उपाधि हो ।

महिलातर्फ आर्मी क्लबकी पूर्णलक्ष्मी न्यौपाने १ घण्टा २८ मिनेट ४१ सेकेण्डको समयसहित दोस्रो भईन् । तेस्रो भएकी एपीएफकी आशा राउतले १ घण्टा ३६ मिनेट ४९ सेकेण्डको समय निकालिन ।

No description available.

पुरुषतर्फ उपाधि जित्न गजेन्द्रले निर्धारित दुरी १ घण्टा ६ मिनेट ५१ सेकेण्डमा पूरा गरे । आर्मीकै खगेन्द्र भाटले १ घण्टा ७ मिनेट २० सेकेण्डको समय निकाल्दै दोस्रो भए ।

आर्मीका रामजी बस्नेत १ घण्टा ९ मिनेट ३९ सेकेण्डसहित तेस्रो भए । आर्मीकै देवराज बस्नेत चौंथो र जितेन्द्र अधिकारी दनुवार पाँचौं स्थानमा रहे ।

हाफ म्याराथनको विजेता महिला र पुरुष खेलाडीले समान २५/२५ हजार प्न्राप्त गरे । यस्तै दोस्रोले १५/१५ हजार, तेस्रोले १०/१० हजार पाउँदा चौंथो र पाँचौं हुनेले समान ५/५ हजार पाएका छन् ।

नेपाल लोकतान्त्रिक खेलकुद संघ बागमती प्रदेशले आयोजना गरेको हाफ म्याराथन काठमाडौं क्षेत्र नम्बर ४ को गोल्फुटारको बास्केटबल कोर्टबाट सुरु हुने हाफ म्याराथन पुन: गोल्फुटारमा आएर सकिने छ ।

khelpati app
kamana bank
प्रतिक्रिया दिनुहोस्
थप समाचार
gorkha
Classic Tech
  • ताजा समाचार
  • खेल आज
सन्दीपको टी-ट्वान्टी अन्तराष्ट्रिय वरीयता यथावत
सन्दीपको टी-ट्वान्टी अन्तराष्ट्रिय वरीयता यथावत
नेपालको वरीयता यथावत
नेपालको वरीयता यथावत
सन्दीपले पछि पारे कुलदिपलाई
सन्दीपले पछि पारे कुलदिपलाई
धनगढीमा हाफ म्याराथन हुने
धनगढीमा हाफ म्याराथन हुने
खप्तड गोल्डकप : मनाङ र एभिनर भिड्दै
खप्तड गोल्डकप : मनाङ र एभिनर भिड्दै
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • विद्यालय खेलकुद
  • अन्य
  • कर्पोरेट
  • 'ए' डिभिजन लिग
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि :- ९८४१४६३४१३ / ९८५१०८५२०३
[email protected]
[email protected]

विज्ञापनको लागि :- ९८४४७५२०९६ / ९८२३५४२४९९
[email protected]

हाम्रो टीम
प्रकाशन कखरा पब्लिकेशन प्रा.लि.
प्रमुख कार्यकारी अधिकृत हिम बिक्रम केसी
प्रधान सम्पादक रोशन राउत
समाचार प्रमुख निशान राई
संवाददाता विश्वास थापा सागर अधिकारी
गण्डकी प्रदेश संयोजक नारायण क्षेत्री
लुम्बिनी प्रदेश मनोज थापा (हिमालयन मनोज)
प्रदेश-१ संयोजक नमिन ढकाल
कर्णाली प्रदेश संयोजक गीता थापा
मल्टिमिडिया विशाल पन्थ
बजार प्रमुख कृष्ण प्रसाद कँडेल
बिजिनेश हेड आर्यन पौडेल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© खेलपाटी मिडिया प्रा.लि. - 2023 Web Design by : SoftNEP