• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • विद्यालय खेलकुद
  • अन्य
  • कर्पोरेट
  • 'ए' डिभिजन लिग
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
बुधबार, चैत १५, २०७९
Khelpati
h-TIGER
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • विद्यालय खेलकुद
  • अन्य
  • कर्पोरेट
  • 'ए' डिभिजन लिग
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
म्याराथन म्याराथन
  • गृहपृष्ठ
  • म्याराथन
 ओलम्पिक रेकर्ड भङ्ग गर्छु - पार्की
नमीन ढकाल
आइतबार, मंसिर ७, २०७७ नमीन ढकाल
 ओलम्पिक रेकर्ड भङ्ग गर्छु - पार्की

काठमाडौं । छैटौं संस्करणको नेपालगन्ज म्याराथनको उपाधि हात पार्दै टोकियो ओलम्पिकमा छनोट भएका धावक गोपीचन्द पार्कीले आफ्नो लक्ष्य नेपाली म्याराथन इतिहासको कीर्तिमान भङ्ग गर्ने रहेको बताएका छन् ।

विभागीय टिम एपीएफ क्लबका खेलाडी पार्कीले शनिबार नेपालगन्जमा आयोजना भएको नेपालगन्ज म्याराथनको उपाधि हात पारेका थिए । त्रिभुवन आर्मी क्लबका कृष्ण बस्नेतलाई पछि पारेका पार्कीले निर्धारित दुरी २ घण्टा १८ मिनेट ५९ सेकेण्डमा पुरा गरेका थिए ।

kamana bank
clasic tec

कोरोना महामारीको कारण छनोट प्रतियोगिता हुन नसकेपछि नेपाल ओलम्पिक कमिटी (एनओसी) ले यसै प्रतियोगितालाई छनोटको माध्यम बनाएको थियो । एनओसीले नेपालगंज म्याराथनको विजेतालाई जापानको ओलम्पिकमा सहभागीता गराउने निर्णय गरेको थियो ।

ओलम्पिकमा छनोट भएपछि खेलपाटीसँग कुरा गर्दै पार्कीले ओलम्पिक प्रतिस्पर्धामा बैकुण्ठ मानन्धरको नाममा रहेको कीर्तिमान तोड्ने लक्ष्य भएको बताए ।

‘आगामी ओलम्पिक छनोटमा सबैको लक्ष्य भनेको उपाधिनै हो । मेरो पनि उपाधि सहित बैकुण्ठ गुरुको नाममा रहेको ३५ वर्षे इतिहास ब्रेक गर्नु हुनेछ,’ पार्कीले भने ।

कीर्तिमानी धावक मानन्धरले अन्तराष्ट्रिय म्याराथनमा निर्धारित दुरी २ घण्टा १५ मिनेट ०३ सेकेण्डको कीर्तिमान आफ्नो नाममा राखेका छन् । सन् १९८७ मा उनले बनाएको यस कीर्तिमान अहिलेसम्म तोडिएको छैन ।

पार्कीले यसै प्रतियोगिताका लागि भनेर विगत लकडाउनमा पनि निरन्तर अभ्यास गरिरहेको र त्यसको प्रतिफल पाएको समेत बताए ।

‘लक डाउनमा राम्रो तयारी भयो । कहिलै ब्रेक भएन । रिजल्ट पनि राम्रो आयो । खुसी छु,’ पहिलो पटक ओलम्पिक छनोट भएका पार्कीले भने ।

पार्की नेपालमा आयोजना भएको १३ औं दक्षिण एसियाली प्रतियोगिता (साग) अन्तर्गत ५ हजार मिटर दौड प्रतियोगिताको स्वर्णधारी समेत हुन् । उनले निर्धारित समय १४ मिनेट ५४ दशमलब २० सेकेण्डमा पुरा गरेका थिए । पार्कीले भारतीय खेलाडी सुनिल दवारलाई पछि पारेका थिए ।

पार्कीले समयमै दौड सुरु नहुँदा नेपालगन्ज म्याराथनमा लक्ष्य अनुसारको समय निकाल्न असफल भएको समेत बताए ।

‘नेपालगन्जमा गर्मीले गर्दा समय पनि बढि भयो । खेल ढिला गरि हुँदा घामले अलि समस्या भयो,’ उनले सुनाए ।

पार्कीले अबको समय ओलम्पिकका लागि खर्चने र मानन्धरको कीर्तिमान भङ्ग गर्नेमा आफु आशावादी भएको बताए ।

khelpati app
kamana bank
प्रतिक्रिया दिनुहोस्
थप समाचार
gorkha
Classic Tech
  • ताजा समाचार
  • खेल आज
उपाधिमा विराटनगर र लुका सकरको दाबी
उपाधिमा विराटनगर र लुका सकरको दाबी
देवको सिनियर टोलीमा पुनरागमन 
देवको सिनियर टोलीमा पुनरागमन 
खप्तड गोल्डकप : मनाङ र एभिनर भिड्दै
खप्तड गोल्डकप : मनाङ र एभिनर भिड्दै
एसीसी प्रिमियर कप : नेपालको प्रारम्भिक टोली घोषणा
एसीसी प्रिमियर कप : नेपालको प्रारम्भिक टोली घोषणा
जेमिन्सनको स्थानमा मंगलाले आईपीएल खेल्ने
जेमिन्सनको स्थानमा मंगलाले आईपीएल खेल्ने
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • विद्यालय खेलकुद
  • अन्य
  • कर्पोरेट
  • 'ए' डिभिजन लिग
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि :- ९८४१४६३४१३ / ९८५१०८५२०३
[email protected]
[email protected]

विज्ञापनको लागि :- ९८४४७५२०९६ / ९८२३५४२४९९
[email protected]

हाम्रो टीम
प्रकाशन कखरा पब्लिकेशन प्रा.लि.
प्रमुख कार्यकारी अधिकृत हिम बिक्रम केसी
प्रधान सम्पादक रोशन राउत
समाचार प्रमुख निशान राई
संवाददाता विश्वास थापा सागर अधिकारी
गण्डकी प्रदेश संयोजक नारायण क्षेत्री
लुम्बिनी प्रदेश मनोज थापा (हिमालयन मनोज)
प्रदेश-१ संयोजक नमिन ढकाल
कर्णाली प्रदेश संयोजक गीता थापा
मल्टिमिडिया विशाल पन्थ
बजार प्रमुख कृष्ण प्रसाद कँडेल
बिजिनेश हेड आर्यन पौडेल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© खेलपाटी मिडिया प्रा.लि. - 2023 Web Design by : SoftNEP