• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • विद्यालय खेलकुद
  • अन्य
  • कतार विश्वकप २०२२
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
बिहीबार, माघ १९, २०७९
Khelpati
h-TIGER
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • विद्यालय खेलकुद
  • अन्य
  • कतार विश्वकप २०२२
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
लन टेनिस लन टेनिस
  • गृहपृष्ठ
  • लन टेनिस
national life insurance ad
प्रदीप र सुनीरा सेमिफाइनलमा
खेलपाटी संवाददाता
बिहीबार, कात्तिक २४, २०७९ खेलपाटी संवाददाता
प्रदीप र सुनीरा सेमिफाइनलमा

काठमाडौं । प्रदीप खड्का र प्रणव खनालले दोस्रो संस्करणको वीर गणेशमान सिंह राष्ट्रिय टेनिस प्रतियोगिता अन्तर्गत पुरुष एकलतर्फ सेमिफाइनलमा स्थान बनाएका छन् ।

सातदोबाटोस्थित टेनिस कोर्टमा बिहीबार प्रदीपले सौगात बिकेलाई ६-३ र ६-४ ले हराएर अन्तिम चारमा स्थान पक्का गरेका हुन् ।

kamana bank
clasic tec

प्रणवले गौरव प्रताब सिंहलाई ६-० र ६-० ले हराएर सेमिफाइनलमा स्थान बनाएका हुन् ।

पुरुष एकलतर्फ नै निशन श्रेष्ठले निहल जंग बहादुर थापालाई ६-१, ४-६ र ६-३ ले हराएर अन्तिम चारमा स्थान बनाएका छन् ।

यस्तै ऋतिक रानाले प्रणव मानन्धरलाई ६-३ र ६-४ ले हराएर सेमिफाइनलमा स्थान बनाएका छन् ।

महिला एकलतर्फ सुनीरा थापा, ईशा डोल्कर गुरुङ र शर्भानी श्रेष्ठले सेमिफाइनलमा स्थान बनाएकी छिन् ।

सुनीराले क्वाटरफाइनलमा ६-१ र ६-० ले हराउँदा ईशाले अद्या पौडेललाई ७-६ र ६-३ ले पराजित गरिन् ।  शर्भालीले भगवती बिकबाट वाक्ओभर पाईन् ।

पुरुषको ३५ वर्षमाथिको एकलमा जितेन्द्र परियार र कमल भण्डारीले फाइनलमा स्थान बनाएका छन् ।

सेमिफाइनलमा जितेन्द्रले सिमान्त गुरुङलाई ६-३ र ६-१ ले पराजित गर्दा कमलले सन्तोष कार्कीलाई ६-४ र ६-४ ले पराजित गरे ।

पुरुषको ४५ वर्षमाथिको एकलमा महेश श्रेष्ठ र विमल कुमार गुरुङले उपाधि भिडन्त पक्का गरेका छन् ।  महेशले रोहित सुनुवारलाई ६-३ र ६-४ ले हराउँदा विमलले मनोज बिक्रम शाहलाई ६-४ र ६-० ले पराजित गरे ।

पुरुषकै ५५ वर्षमाथि एकलमा उत्तम कुमार लामा र विमल कुमार गुरुङले फाइनलमा स्थान बनाएका छन् । विमलले जीवन घिमिरेलाई ६-३ र ६-४ तथा उत्तमले निरन्जन कुमार श्रेष्ठलाई ६-३ र ६-४ ले हराए ।

पुरुषको ६५ वर्षमाथि एकलमा बिदुर विष्टले हर्क बहादुर गुरुङलाई ४-२ र ४-० ले हराएर फाइनलमा स्थान बनाए । ज्ञानेन्द्र मान ताम्राकारले भरत रायमाझीबाट वाक्ओभर पाएर फाइनलमा पुगे ।

वीर गणेशमान सिंह स्पोर्ट्स कमिटिको आयोजनामा जारी प्रतियोगितामा विभिन्न २३ इभेन्ट्समा प्रतिस्पर्धा भईरहेको छ।

khelpati app
kamana bank
प्रतिक्रिया दिनुहोस्
थप समाचार
gorkha
Classic Tech
kamana bank ad
  • ताजा समाचार
  • खेल आज
बार्सिलोनालाई ८ अंकको अग्रता
बार्सिलोनालाई ८ अंकको अग्रता
युनाईटेड काराबाओ कपको फाइनलमा
युनाईटेड काराबाओ कपको फाइनलमा
एन्जो कीर्तिमानी मूल्यमा चेल्सीमा अनुबन्धित
एन्जो कीर्तिमानी मूल्यमा चेल्सीमा अनुबन्धित
अन्जन आबद्द केन्क्रे र किरण आबद्द पन्जाबको बराबरी
अन्जन आबद्द केन्क्रे र किरण आबद्द पन्जाबको बराबरी
गिलको सानदार शतकमा न्युजिल्याण्डलाई २३५ रनको लक्ष्य 
गिलको सानदार शतकमा न्युजिल्याण्डलाई २३५ रनको लक्ष्य 
linin
H-tiger shoes
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
Shine Resunga development bank
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • विद्यालय खेलकुद
  • अन्य
  • कतार विश्वकप २०२२
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि :- ९८४१४६३४१३ / ९८५१०८५२०३
[email protected]
[email protected]

विज्ञापनको लागि :- ९८४४७५२०९६ / ९८२३५४२४९९
[email protected]

हाम्रो टीम
प्रकाशन कखरा पब्लिकेशन प्रा.लि.
प्रमुख कार्यकारी अधिकृत हिम बिक्रम केसी
प्रधान सम्पादक रोशन राउत
समाचार प्रमुख निशान राई
संवाददाता विश्वास थापा सागर अधिकारी
गण्डकी प्रदेश संयोजक नारायण क्षेत्री
लुम्बिनी प्रदेश मनोज थापा (हिमालयन मनोज)
नेपालगञ्ज ब्युराे बिक्रम बुढा क्षेत्री
प्रदेश-१ संयोजक नमिन ढकाल
कर्णाली प्रदेश संयोजक गीता थापा
मल्टिमिडिया विशाल पन्थ
बजार प्रमुख कृष्ण प्रसाद कँडेल
बिजिनेश हेड आर्यन पौडेल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© खेलपाटी मिडिया प्रा.लि. - 2023 Web Design by : SoftNEP