• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
खेलपाटी विशेष
  • गृहपृष्ठ
  • खेलपाटी विशेष
‘बल पास गर, भाईरस होईन’ रग्बीको माध्यमबाट एचआईभी निर्मुल गर्नेको संघर्ष
खेलपाटी संवाददाता
आइतबार, असार २४, २०७५ खेलपाटी संवाददाता
‘बल पास गर, भाईरस होईन’

एजेन्सी । माईकल कोलन्सिन दुर्घटनामा परि पक्षघातको शिकार भए ।

चर्चित रग्बी खेलाडि कोलिन्सन एकै रातमा पक्षघातका कारण हलचल गर्नबाट बञ्चित हुनुप¥यो ।

मेरुदण्ड सम्बन्धी समस्या र गर्धनको नशामा समस्याका कारण थला परेपनि पुनर्जिवित भएको उनको विश्वास छ ।

५८ वर्षिय कोलन्सिनले कयौं रात कार दुर्घटनामा किन बाँचे होला भन्दै बिताए ।

पिडा, मानसिक तनाव र आत्महत्याका सोच नआएको होईन । शारिरिक सिमिततालाई सकारात्मक शक्तिबाट आफ्नो रग्बीप्रतिको लगावले कोलन्सिनको जिवनलाई नयाँ मोड ल्याएको छ ।

स्वाजिल्याण्डमा कोलन्सिनले स्वाजिल्याण्ड किड्स रग्बी मिशन स्थापना गरेको १० वर्ष भएको छ । 

जसले एचआईभी र एड्सबारे विद्यार्थीलाई खेलाउदै सचेत समेत बनाउने गर्छ ।

रग्बीको बल पास गर भाईरस होईन–नारा, स्वाजिल्याण्डका ६ सय ५० विद्यालयमा पुगेको छ ।

एकिकृत कक्षामार्फत हरेक दिन ६ सय बालबालिकालाई सो च्यारिटिले सहभागी गराउनेछ ।

सम्मान, अनुशासन, ईमान्दारिता रग्बी खेलको प्रमुख भावना रहेको सो सहयोग कार्यक्रमले वकालत गर्दै आएको छ ।

११ लाख जनसंख्या रहेको स्वाजिल्याण्डमा २ लाख २२ हजार जनसंख्या एचआईभी संक्रमित रहेको संयुक्त राष्ट्रसंघको एड्स कार्यक्रमको तथ्यांक छ ।

कुल जनसंख्याको वयस्क समुहका २७ प्रतिशतमा एचआईभीको संक्रमण रहेको छ । गत १० वर्षमा स्वाजिल्याण्ड एचआईभी संक्रमणको फैलनबाट झण्डै आधाले घटेको छ ।

अझै पनि सचेतनाको आवश्यकता रहेकाले खेलले समाज परिवर्तनमा ठुलो भुमिका खेल्न सक्ने कोलन्सिनले प्रमाणित गरेका छन् ।
उनी अझै पनि केन्या र कोत्सवानामा सचेतना फैलाउन चाहन्छन् ।

पक्षघातले जिवनको उद्धेश्य पत्ता लगाउने प्रयास गरेका यि बेलायती युवाले जिवनको अर्थ पत्ता लगाएको स्मरण गर्छन् ।

 

(सीएनएनबाट)

 

NEW BALANCE
प्रतिक्रिया दिनुहोस्
थप समाचार
सिकेर फर्किने कि जितेर?
सिकेर फर्किने कि जितेर?
नेपाली महिला टोलीको कप्तान को?
नेपाली महिला टोलीको कप्तान को?
मिसन एसियन कप !
मिसन एसियन कप !
लयमा फर्किएका हुन् सन्दीप ?
लयमा फर्किएका हुन् सन्दीप ?
नेपाली मिडल अर्डरका मेरुदण्ड आरिफ
नेपाली मिडल अर्डरका मेरुदण्ड आरिफ
अस्ट्रेलिया छाडेर राष्ट्रिय टिमको जर्सी लगाउने सपना देखेका नन्दन
अस्ट्रेलिया छाडेर राष्ट्रिय टिमको जर्सी लगाउने सपना देखेका नन्दन
NEW BALANCE
  • ताजा समाचार
  • खेल आज
जुझारु टिम, थाकेको नेतृत्व
जुझारु टिम, थाकेको नेतृत्व
कीर्तिमानी स्पेन
कीर्तिमानी स्पेन
नेदरल्यान्ड्स पाँचौंपल्ट टी २० विश्वकपमा छनोट
नेदरल्यान्ड्स पाँचौंपल्ट टी २० विश्वकपमा छनोट
इटाली पहिलोपल्ट टी २० विश्वकपमा छनोट
इटाली पहिलोपल्ट टी २० विश्वकपमा छनोट
एनपीएल अनियमितताको छानबिन गर्न गठित कार्यदल निष्कर्षमा पुग्न सकेन !
एनपीएल अनियमितताको छानबिन गर्न गठित कार्यदल निष्कर्षमा पुग्न सकेन !
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना सन्ध्या ढुंगाना
संवाददाता उज्वल तिमल्सिना सन्ध्या ढुंगाना
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP