• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
खेलपाटी विशेष
  • गृहपृष्ठ
  • खेलपाटी विशेष
‘पुरस्कारको आश मारिसकेका थियौ’
खेलपाटी संवाददाता
शुक्रबार, वैशाख २०, २०७६ खेलपाटी संवाददाता
‘पुरस्कारको आश मारिसकेका थियौ’

काठमाडौं । दक्षिण एसियाली खेलकुद प्रतियोगिता सागको १२ औ भारतमा आयोजना हुनु अघि नेपालले नाकाबन्दी सामना गर्नुपरेको थियो ।

नाकाबन्दीले मुलुक आक्रान्त बनिरहदाँ खेलकुद त्यसबाट प्रभावित नहुने कुरै भएन । सिमित स्रोत साधनमा तयारी गरेर भारत पुगेको नेपालले केही नतिजा आत्मसाथ गर्यो ।

नेपालको पुरुष फुटबल टिमले सागमा स्वर्ण जित्यो, त्यो पनि भारतलाई हराएर । फाइलनमा नेपालले भारतलाई २–१ ले हराएको थियो ।

सन् २०१६ को फेब्रुअरीमा भएको खेलमा नेपालमा प्रकाश बुढाथोकी र नवयुग श्रेष्ठले गोल गरेका थिए ।

Image may contain: 4 people, text

भारतीय भुमीमा स्वर्ण पदक जिते लगत्तै सरकारले विजेता टिमका सदस्यलाई जनही ५ लाख दिने घोषणा गरेको थियो ।

राखेपको कार्यविधिमै सागमा स्वर्ण जित्ने खेलाडीलाई जनही ५ लाख दिने उल्लेख छ । तर सरकारले घोषणा गरेरै खेलाडीलाई ५ लाख सहित सम्मान गर्ने बतायो ।

घोषणाको केही समयमा सरकारले खेलाडीलाई बोलाएर २ लाख सहित प्रमाणपत्र दिएको थियो । बाँकी ३ लाख भने उधारो राखेको थियो । प्रतियोगिता जितेको झण्डै तीन बर्ष पछि खेलाडीले उधारो पुरस्कार पाएका छन् ।

रकम थाप्न खेलकुद मन्त्रालय पुगेका खेलाडीले बाँकी रकम पाउनेमा आफुले आश मारिसकेको बताए ।

‘हामी आफै अचम्मित छौ । यो पैसा कसरी आयो । हामीले दिन्छ भनेर सोचेका पनि थिएनौँ ।’ पुरस्कार थापेका एक खेलाडीले खेलपाटीसंग भने ।

सरकारले बुधबारमात्रै पुरस्कार बितरण गर्ने बताएपछि विजेता टिमका ४ खेलाडी मन्त्रालय पुगेका थिए । धेरै खेलाडी प्रतियोगिताका लागि काठमाडौं र देश बाहिर छन् ।

नेपाली टिमको प्रतिनिधित्व गर्दै मन्त्रालय पुगेका गोलरक्षक विकेश कुथुले ढिलै भएपनि पुरस्कार पाएकोमा खुसी ब्यक्त गरे ।

‘हामीले पुरस्कार पाएका छौ । मन्त्रालय र एन्फा सबैलाई धन्यवाद ।’ उनले भने ।  सम्मान कार्यक्रमले खेलाडीलाई हौसला मिल्ने र खेल्न सहज हुने उनले बताए ।

पुरस्कार वितरणमा एन्फा अध्यक्ष कर्माछिरिङ शेर्पा, गोलरक्षक विकेश कुथु, अमृत चौधरी, मानबहादुर तामाङ र रन्जन विष्ट सहभागी थिए । पुरस्कार पाएपछि विकेश कुथुले खेलाडीले बाँकी पुरस्कार रकम पाउने, नपाउनेमा द्वविधामा रहेको बताए ।

Image may contain: 3 people, people smiling, people standing and text

‘पुरस्कार पाउछौ कि पाउदैनौ भन्ने लागेको थियो । तर ढिलै भएपनि पाईयो । खुसी छौ ।’ उनले भने । खेलाडीले उधारो रकम नपाउने भनेर माया मारिसकेका थिए । विकेशले थपे, ‘खेलाडीले पाउने सम्मान समयमै पाउनुपर्छ ।’

‘नाकाबन्दी सहेर भारतलाई हराएर उपाधि जितेका थियौ । पुरस्कार पुरा दिईएन । आशा मारिसकेका थियौ । तर खुसी छौ । अर्का स्ट्राइकर रन्जन विष्टले भने ।

अर्का गोलरक्षक अमृत चौधरीले १–२ महिनामा पाउने भनिएको तलब लामो समयसम्म नपाउदाँ आशा मारेको बताए । ‘सुरुमा १–२ महिना सम्म आउछ भनेर बसेका थियौ । तर आएन । त्यसपछि आश मारेका थियौै ।’ उनले भने ।

डिफेन्डर मानबहादुर तामाङले सरकारले दिने भन्ने रकममा आफु सकारात्मक नभएको बताए । ‘पैसा दिन्छ भनेर आशावादी थिईन । ३८ महिना पछि पैसा पाएका छौ । खुसी हुनुपर्छ ।’ उनले थपे ।

Image may contain: 2 people, text

रकम पाउने खेलाडी :

गोलकिपर : विकेश कुथु, एलन न्यौपाने, अमृत कुमार चौधरी ।

डिफेन्डर : विराज महर्जन, अनन्त तामाङ, आदित्य चौधरी, दिनेश राजबंशी, कमल श्रेष्ठ, मान बहादुर तामाङ ।

मिडफिल्डर : जगजीत श्रेष्ठ, विशाल राई, बिक्रम लामा, हेमन गुरुङ, प्रकाश बुढाथोकी, सुनिल बल, रन्जन विष्ट, सुमन लामा ।

फरवार्ड : अन्जन विष्ट, नवयुथ श्रेष्ठ, विमल घर्ति मगर ।

Image may contain: 2 people, people smiling, text

NEW BALANCE
प्रतिक्रिया दिनुहोस्
थप समाचार
नेपाली महिला टोलीको कप्तान को?
नेपाली महिला टोलीको कप्तान को?
मिसन एसियन कप !
मिसन एसियन कप !
लयमा फर्किएका हुन् सन्दीप ?
लयमा फर्किएका हुन् सन्दीप ?
नेपाली मिडल अर्डरका मेरुदण्ड आरिफ
नेपाली मिडल अर्डरका मेरुदण्ड आरिफ
अस्ट्रेलिया छाडेर राष्ट्रिय टिमको जर्सी लगाउने सपना देखेका नन्दन
अस्ट्रेलिया छाडेर राष्ट्रिय टिमको जर्सी लगाउने सपना देखेका नन्दन
महिला फुटबलमा खुलापन ल्याउने योजनामा प्याट्रिक
महिला फुटबलमा खुलापन ल्याउने योजनामा प्याट्रिक
NEW BALANCE
  • ताजा समाचार
  • खेल आज
नेपाल पराजित, उज्बेकिस्तान २२ वर्षपछि एसियन कपमा
नेपाल पराजित, उज्बेकिस्तान २२ वर्षपछि एसियन कपमा
नेपाल र उज्बेकिस्तानबीचको खेल पेनाल्टी सुटआउटमा
नेपाल र उज्बेकिस्तानबीचको खेल पेनाल्टी सुटआउटमा
सावित्राको ह्याट्रिक, खेलमा फर्कियो नेपाल
सावित्राको ह्याट्रिक, खेलमा फर्कियो नेपाल
पहिलो हाफमै नेपाल ३-१ ले पछि
पहिलो हाफमै नेपाल ३-१ ले पछि
नेपालले खायो २ गोल
नेपालले खायो २ गोल
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रबन्ध सम्पादक हिम बिक्रम केसी
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना सन्ध्या ढुंगाना
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP