• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • विद्यालय खेलकुद
  • अन्य
  • कर्पोरेट
  • 'ए' डिभिजन लिग
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
बुधबार, चैत १५, २०७९
Khelpati
h-TIGER
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • विद्यालय खेलकुद
  • अन्य
  • कर्पोरेट
  • 'ए' डिभिजन लिग
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
खेलपाटी विशेष खेलपाटी विशेष
  • गृहपृष्ठ
  • खेलपाटी विशेष
पश्चिमको फुटबल उकास्ने भोजराजको योजना 
खेलपाटी संवाददाता
आइतबार, असार ५, २०७९ खेलपाटी संवाददाता
पश्चिमको फुटबल उकास्ने भोजराजको योजना 
बाँके जिल्ला फुटबल संघका अध्यक्ष भोजराज शाही । फोटो : खेलपाटी

काठमाडौं । जिल्लाको फुटबलमा लामो समय काम गरेका पात्र हुन्, भोजराज शाही । पश्चिम नेपालको बाँके जिल्लाको फुटबलमा विगत २५ वर्षदेखि काम गर्दै आएका शाहीले यस पटक एन्फाको केन्द्रिय सदस्य बन्ने इच्छा गरेका छन् । लामो समय मोफसलको फुटबलमा सेवा गरेर बिताएका भोजराज समग्र पश्चिम क्षेत्रको फुटबलको विकासमा योगदान गर्न केन्द्रमा आउन लागेको बताउँछन् । 

नेपाली फुटबलमा पूर्वको छुट्टै प्रभाव छ । राष्ट्रिय फुटबल टिमका अधिकांश अनुहार पूर्वकै जिल्लाबाट आएका छन् । भौगोलिक हिसाबले पश्चिमको फुटबल पनि बलियो बनाउँदै राष्ट्रलाई योगदान गर्नुपर्ने धारणा राख्छन्, भोजराज । 
‘पश्चिम नेपालको फुटबलसँगै नेपाली फुटबलको व्यवस्थापन पक्ष कमजोर हुँदै गएको छ । नेतृत्व इमानदार भएर व्यवस्थापन पक्षलाई बलियो बनाउँदै फुटबलको विकासमा लाग्नु पर्नेछ ।’ उनी भन्छन् । 

kamana bank
clasic tec

फुटबल विकासमा सक्रिय भएर साढे दुई दशक बिताएका शाही पश्चिम नेपालको फुटबलले फड्को मार्ने दिन आएको बताउँछन् । पश्चिममा फुटबलको लोकप्रियता बढाउँदै फुटबलको स्तर र पुर्वाधार निर्माण गर्ने लक्ष्य आफुले लिएको उनको कथन छ । 

‘पछिल्लो समय देशले सामना गरेको कोरोना, भुकम्प जस्ता घटनापछि अब फुटबलले नयाँ गतिका साथ काम गर्नु पर्ने समय आएको छ ।’ उनले भने, ‘पछिल्ला केहि वर्ष हामी सबैका लागि त्यति सुख रहेन । तर अब समय आएको छ । विगतमा गर्न नसकेको कुरा प्राप्त गर्नको लागि तिव्र गतिमा फुटबल विकासको गतिलाई पछ्याउनु पर्नेछ । स्रोत, साधन र प्राविधिक पक्षमा पनि सुधार गर्न जरुरी छ ।’

बाँके जिल्लामा नेपालगन्ज गोल्ड कप, ग्रास रुट कार्यक्रम र पुर्वाधार विकास क्षेत्रमा शाहीले नेतृत्वदायी भुमिका खेलेका छन् । २५ वर्षदेखि उनले बाँके जिल्ला फुटबल संघको विभिन्न पदमा बसेर फुटबल विकासमा योगदान गरेका छन् । शाही अध्यक्ष रहेको ओशोनिक क्लब बाँकेमा प्रतिभावान महिला खेलाडी उत्पादन गर्ने क्लबका रुपमा चिनिन्छ । जसले उत्पादन गरेका खेलाडीहरुले नेपाली महिला फुटबल टिमबाट खेलिसकेका छन् । 

‘पश्चिम क्षेत्रमा फुटबलको राम्रो सम्भावना भएपनि त्यसलाई सदुपयोग गर्न सकिएन ।’ उनले भने, ‘हामी सबै कुरामा निपुर्ण छैनौं । फुटबलको वातावरण निर्माणका लागि जनतामा फुटबलको बारेमा सकारात्मक कुरा बुझाउन जरुरी छ । अर्को कुरा पश्चिम क्षेत्रमा हामीले सोचे जस्तो फुटबलको विकास गर्न सकेका छैनौं । थुपै्र समस्याको हामीले सामना गरिरहेका छौं । अब सबै चुनौतिलाई पन्छाउँदै अरुको अनुभव र आफनो योजना सहित काम गर्ने लक्ष्य छ ।’
 

khelpati app
kamana bank
प्रतिक्रिया दिनुहोस्
थप समाचार
gorkha
Classic Tech
  • ताजा समाचार
  • खेल आज
नेपालको वरीयता यथावत
नेपालको वरीयता यथावत
सन्दीपले पछि पारे कुलदिपलाई
सन्दीपले पछि पारे कुलदिपलाई
धनगढीमा हाफ म्याराथन हुने
धनगढीमा हाफ म्याराथन हुने
खप्तड गोल्डकप : मनाङ र एभिनर भिड्दै
खप्तड गोल्डकप : मनाङ र एभिनर भिड्दै
एसीसी प्रिमियर कप : नेपालको प्रारम्भिक टोली घोषणा
एसीसी प्रिमियर कप : नेपालको प्रारम्भिक टोली घोषणा
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • विद्यालय खेलकुद
  • अन्य
  • कर्पोरेट
  • 'ए' डिभिजन लिग
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि :- ९८४१४६३४१३ / ९८५१०८५२०३
[email protected]
[email protected]

विज्ञापनको लागि :- ९८४४७५२०९६ / ९८२३५४२४९९
[email protected]

हाम्रो टीम
प्रकाशन कखरा पब्लिकेशन प्रा.लि.
प्रमुख कार्यकारी अधिकृत हिम बिक्रम केसी
प्रधान सम्पादक रोशन राउत
समाचार प्रमुख निशान राई
संवाददाता विश्वास थापा सागर अधिकारी
गण्डकी प्रदेश संयोजक नारायण क्षेत्री
लुम्बिनी प्रदेश मनोज थापा (हिमालयन मनोज)
प्रदेश-१ संयोजक नमिन ढकाल
कर्णाली प्रदेश संयोजक गीता थापा
मल्टिमिडिया विशाल पन्थ
बजार प्रमुख कृष्ण प्रसाद कँडेल
बिजिनेश हेड आर्यन पौडेल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© खेलपाटी मिडिया प्रा.लि. - 2023 Web Design by : SoftNEP