• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
खेलपाटी विशेष
  • गृहपृष्ठ
  • खेलपाटी विशेष
परिषद् बैठकमा सहभागी गराउन बोर्ड सदस्यको माग 
खेलपाटी संवाददाता
बिहीबार, वैशाख ८, २०७९ खेलपाटी संवाददाता
परिषद् बैठकमा सहभागी गराउन बोर्ड सदस्यको माग 

काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप)का पाँच जना बोर्ड सदस्यले परिषद्को बोर्ड बैठकमा सहभागी गराउन माग गरेका छन् । 

बिहिबार सिंहदरबारस्थित युवा तथा खेलकुद मन्त्रालयमा पुगेर ५ जना बोर्ड सदस्यले बैशाख ९ गतेको परिषद्को बोर्ड बैठकमा आफुहरुलाई सहभागी गराउन माग गरेका हुन् । 

राखेपको बोर्ड बैठक बैशाख ९ गते अर्थात आगामी शुक्रबार बस्दैछ । 

सदस्यहरु रेनुका श्रेष्ठ, सम्पन्न श्रेष्ठ, सुवर्ण श्रेष्ठ, रिम रानाभाट र सुभाष श्रेष्ठले बोर्ड बैठकमा सहभागी गराउन माग गर्दै मन्त्रालयमा पत्र दर्ता गराएका छन् । 

गत वर्ष माघ १९ गते आफुहरुले संयुक्त निवेदनमार्फत बोर्ड बैठक बोलाउन माग गर्दै निवेदन दर्ता गराएको उल्लेख गर्दै पाँच जना बोर्ड सदस्यले नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता लगायत विभिन्न अन्तराष्ट्रिय प्रतियोगितामा नेपालको सहभागीता सुनिश्चित गर्नका लागि राखेपको बोर्ड बैठक तत्काल बोलाउन माग गरेका हुन् । 

तत्कालिन केपी ओली नेतृत्वको सरकारको पालामा मनोनित भएका बोर्ड सदस्यलाई वर्तमान सरकारका युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराजले पदमुक्तको निर्णय गरेका थिए । गहतराजले पदमुक्त गरेका बोर्ड सदस्यको स्थानमा नयाँ बोर्ड सदस्य नियुक्त गरेका थिए । 

वर्तमान सरकारको पदमुक्तको निर्णयविरुद्ध बोर्ड सदस्यले पुर्नबहालीको माग गर्दै अदालतमा रिट निवेदन दर्ता गराएका थिए । बोर्ड सदस्यको रिटमाथि अन्तरकालिन अन्तरिम आदेश जारी गर्दै अदालतले बोर्ड सदस्यलाई पदमुक्त गर्ने निर्णय तत्काल कार्यान्वयन नगराउन निर्देशन दिएको थियो । 

मन्त्री गहतराजले आफुले पदमुक्त गरेका र नयाँ नियुक्त गरेका बोर्ड सदस्यलाई बाहिर राख्दै बैशाख ९ गते राखेपको बोर्ड बैठक आह्वान गरेका छन् । नवौं राष्ट्रिय खेलकुद र अन्य विभिन्न एजेण्डामा निर्णय गर्न भन्दै राखेपको बोर्ड बैठक झण्डै तीन वर्षपछि पहिलो पटक बस्न लागेको हो । 

सोही बैठकमा आफुहरुलाई सहभागी गराउन माग गर्दै बोर्ड सदस्यले मन्त्रालयमा निवेदन दर्ता गराएका छन् । 
 

umbro
प्रतिक्रिया दिनुहोस्
थप समाचार
विगतको गल्ती नदोहर्‍याउने लक्ष्यमा नेपाल
विगतको गल्ती नदोहर्‍याउने लक्ष्यमा नेपाल
मणिलाई बेचैन बनाएको त्यो ‘रातो कार्ड’ !
मणिलाई बेचैन बनाएको त्यो ‘रातो कार्ड’ !
आइपिएलमा १४ वर्षे वैभवको आगमन
आइपिएलमा १४ वर्षे वैभवको आगमन
बाउन्ड्रीमा सिद्धान्त !
बाउन्ड्रीमा सिद्धान्त !
तीन अंकको विवादले धीरेन्द्रको करियरमा राजनीति !
तीन अंकको विवादले धीरेन्द्रको करियरमा राजनीति !
देसाईले झैं स्टुअर्टले कायापलट गर्लान् त?
देसाईले झैं स्टुअर्टले कायापलट गर्लान् त?
umbro nepal
  • ताजा समाचार
  • खेल आज
कार्लोको बने ब्राजिलको मुख्य प्रशिक्षक
कार्लोको बने ब्राजिलको मुख्य प्रशिक्षक
क्लब विश्वकपमा रियल सम्हाल्न आउँदै अलोन्सो
क्लब विश्वकपमा रियल सम्हाल्न आउँदै अलोन्सो
डिएभी च्याम्पियन
डिएभी च्याम्पियन
डेब्यु खेलमै पूजाको गोल
डेब्यु खेलमै पूजाको गोल
असाधारण यमल
असाधारण यमल
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रकाशन कखरा पब्लिकेशन प्रा.लि.
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना आयुष अमन साह
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP