• फुटबल
  • 'ए' डिभिजन लिग
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
बुधबार, जेठ १७, २०८०
Khelpati
Ktm cty
Khelpati
  • फुटबल
  • 'ए' डिभिजन लिग
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
खेलपाटी विशेष खेलपाटी विशेष
  • गृहपृष्ठ
  • खेलपाटी विशेष
national life insurance ad
गणेश थापाका ती दुई गोल
खेलपाटी संवाददाता
बिहीबार, चैत १०, २०७८ खेलपाटी संवाददाता
गणेश थापाका ती दुई गोल

काठमाडौं । नेपालले आज मैत्रीपूर्ण खेलमा थाइल्यान्डको सामना गर्दैछ । जति बेला कुनै टिमविरुद्ध हामी आधिकारिक खेल खेल्छौं, त्यस अगाडि इतिहास पल्टाउने प्रयास गर्छौ, तर हामीलाई हात लाग्ने भनेको निराशा मात्रै हो । थाइल्यान्डविरुद्ध नेपालले कति पल्ट खेल्यो त ? यो प्रश्नको उत्तर गाह्रो छ । सम्भवत: आधिकारिक रूपमा दुई पल्ट, फेरि सम्भवत: यो चार पल्ट पनि हुन सक्छ ।

सन् १९८७ मा नेपालले ओलम्पिक छनोटका क्रममा थाइल्यान्डविरुद्ध दुई खेल खेलेको थियो । यी दुवै खेलमा नेपाल पराजित रहेको थियो । त्यो अर्थमा थाइल्यान्डविरुद्धको आजको खेल नेपालका लागि तेस्रो हुनेछ । बैंककमा भएका ती दुई खेलमा नेपाल क्रमश: ३–० र २–१ ले पराजित रहेको थियो, अनि त्यसमा नेपालका लागि एक गोल गर्ने खेलाडी मणि शाह थिए ।

kamana bank
clasic tec

सन् १९८२ मा नेपालले थाइल्यान्डको बैंककमा भएको किंग्सकप खेलेको थियो र यसक्रममा थाइल्यान्ड, सिंगापुर र फिलिपिन्स जस्ता टिमविरुद्ध खेलेको थियो । त्यसमा नेपाल सिंगापुरविरुद्ध २–० ले पराजित रह्यो भने थाइल्यान्डविरुद्ध पनि ३–१ को हार निस्केको थियो । नेपाल फिलिपिन्सलाई भने १–० ले पराजित गर्न सफल रह्यो । 

नेपाल सम्मिलित समूहको एउटा अर्को टिम भने चीनको टियानचिन थियो । यो कुनै राष्ट्रिय टिम थिएन् । अब प्रश्न हो, ती तीन टिमविरुद्धको खेललाई आधिकारिक मान्ने कि नमान्ने ? विशेषत: यी तीन देशले आफ्ना अन्तर्राष्ट्रिय खेलको गणना गर्दा त्यसलाई आधिकारिक मान्ने गरेको पनि छ, नेपालमा भने यसको स्पष्ट उत्तर छैन् । 

संयोगले नेपालले थाइल्यान्ड र सिंगापुरविरुद्ध गरेका दुवै गोल गणेश थापाको नाममा थियो । उनी त्यो समय आफ्नो खेल जीवनको उत्कृष्ट मोडमा थिए र ती दुवै गोल उत्तिकै अब्बल दर्जाका थिए । उनी औपचारिक कुराकानीका क्रममा यी दुई गोललाई लिएर खुबै गर्व पनि गर्ने गर्छन् र गुनोस पनि रहने गर्छ, यसलाई किन औपचारिक गोलका रूपमा आफ्नो नाममा राखिएन भनेर ।

अब त्यो खेल गणना गर्ने हो भने थाइल्यान्डविरुद्ध खेलेको खेल संख्या तीन पुग्छ, अझ यो नै दुई देशबीचको पहिलो खेल रह्यो । सन् १९९८ मा थाइल्यान्डको बैंककले एसियाली खेलकुदको आयोजना गरेको थियो । त्यसमा नेपाली राष्ट्रिय फुटबल टिम पनि सहभागी थियो र त्यति बेला यू २३ टिमले खेल्ने नियम आइसकेको थिएन् ।

त्यति बेला पनि प्रतियोगिता सुरु हुन अगाडि नेपालले थाइल्यान्डविरुद्ध मैत्रीपूर्ण खेल खेलेको थियो र त्यसमा नेपाल २–० ले पराजित रह्यो । त्यसमा सहभागी खेलाडीलाई के झिनो सम्झना छ भने त्यो औचापरिक खेल नै थियो र सम्भवत: नेपालले खेलेको पहिलो मैत्रीपूर्ण खेल यही हुनु पर्छ । यसलाई पनि गणना गर्दा नेपाल र थाइल्यान्डबीचको खेल चार पुगेन र ?

ubro
khelpati app
प्रतिक्रिया दिनुहोस्
थप समाचार
gorkha
Classic Tech
  • ताजा समाचार
  • खेल आज
बीएमसीएको विजयी सुरुआत
बीएमसीएको विजयी सुरुआत
आठ जना कराते खेलाडी छनोट
आठ जना कराते खेलाडी छनोट
स्टेफानोस तेस्रो चरणमा
स्टेफानोस तेस्रो चरणमा
पोखरामा तीन दिने खेल पत्रकारिता तालिम सुरु
पोखरामा तीन दिने खेल पत्रकारिता तालिम सुरु
सुदूरपश्चिम स्पोर्ट्स अवार्डलाई न्यू सिटी पोलिक्लिनिकको प्रायोजन
सुदूरपश्चिम स्पोर्ट्स अवार्डलाई न्यू सिटी पोलिक्लिनिकको प्रायोजन
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • 'ए' डिभिजन लिग
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि :- 9841463413
[email protected]
[email protected]

विज्ञापनको लागि :- 9851085203
[email protected]

हाम्रो टीम
प्रकाशन कखरा पब्लिकेशन प्रा.लि.
प्रमुख कार्यकारी अधिकृत हिम बिक्रम केसी
प्रधान सम्पादक रोशन राउत
समाचार प्रमुख निशान राई
संवाददाता विश्वास थापा सागर अधिकारी
गण्डकी प्रदेश संयोजक नारायण क्षेत्री
लुम्बिनी प्रदेश मनोज थापा (हिमालयन मनोज)
प्रदेश-१ संयोजक नमिन ढकाल
कर्णाली प्रदेश संयोजक गीता थापा
मल्टिमिडिया विशाल पन्थ
बजार प्रमुख कृष्ण प्रसाद कँडेल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© खेलपाटी मिडिया प्रा.लि. - 2023 Web Design by : SoftNEP