जुनियर करातेको तयारी पूरा
प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको आयोजक डोजोका प्रमुख सन्तोष श्रेष्ठले जनाएका छन् ।
प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको आयोजक डोजोका प्रमुख सन्तोष श्रेष्ठले जनाएका छन् ।
प्रतियोगितामा नेपालबाट ४ सय, भारतबाट १ सय १० र बंगलादेशबाट १० गरी जम्मा ५ सय २० खेलाडीको सहभागिता रहने आयोजक डोजोका प्रमुख सन्तोष श्रेष्ठले जनाएका छन् ।
खुल्लातर्फ पुरुष तथा महिलातर्फबो विजेताले एक–एक तोला सुनको मेडल प्राप्त गर्नेछन् ।
अक्टोबर २ तारिखमा भएको प्रतियोगितामा नेपालबाट ३ पुरुष खेलाडीले प्रतिस्पर्धा गरेका थिए । नेपालले ४ स्वर्ण र २ कांस्य जितेको थियो । तीनै खेलाडीले दोहोरो पदक जितेका थिए ।
टोलीलाई राष्ट्रिय खेलकुद परिषद्की बोर्ड सदस्य इन्दिरा निरौलालगायतले त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरे ।
एनआरएनए एलसीसी साल्जवर्गले स्वर्णधारी श्रेष्ठ र महर्जनलाई बिहीबार सम्मान गरेको हो ।
जर्मनीको चिम्निजमा नेपालका मन्देकाजी श्रेष्ठले दुई स्वर्ण पदका जितेका छन् ।
उत्तीर्ण सबै ब्ल्याक वेल्ट पहिलो डानमा पदोन्नती भएको संघका अध्यक्ष राजकुमार गुरुङले जनाएका छन् ।
अक्टोबर २ तारिखमा हुने प्रतियोगिताको पुरुष एकल काता मन्डे तथा ७५ केजीमुनि मुकुन्द्र महर्जनले प्रतिस्पर्धा गर्ने छन् ।
अक्टोबर २ तारिखमा हुने प्रतियोगितामा सुमनले पुरुष सिनियर कातामा प्रतिस्पर्धा गर्ने छन् ।
साग स्वर्णधारी अनुले करातेको र्याकिङ प्रतियोगिता समेत रहेको प्रिमियर लिग खेल्न लागेकी हुन् ।
त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को सेमी कभर्डहलमा भएको प्रतियोगितको पुरुष ३० केजीमुनि केन्द्रीय डोजो आईएफकेकेका प्रिन्स पुजारी पहिलो भए । उनले फाइनलमा थेचोका रमित महर्जनलाई हराए ।