• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • विद्यालय खेलकुद
  • अन्य
  • कतार विश्वकप २०२२
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
आइतबार, माघ १५, २०७९
Khelpati
h-TIGER
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • विद्यालय खेलकुद
  • अन्य
  • कतार विश्वकप २०२२
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
कराते कराते
  • गृहपृष्ठ
  • कराते
national life insurance ad
चिल्ड्रेन मोडल टिम च्याम्पियन
खेलपाटी संवाददाता
शनिबार, जेठ २६, २०७५ खेलपाटी संवाददाता
चिल्ड्रेन मोडल टिम च्याम्पियन

चिल्ड्रेन मोडल छैटौं ईण्डो नेपाल गोजुकाई च्याम्पियनसिप २०१८ मा टिम च्याम्पियन बन्न सफल भएको छ । चिल्ड्रेनले ५ स्वर्ण पदकका साथ टिम च्याम्पियन ट्रफी उचाल्न सफल भएको हो ।

प्रतियोगितामा पुरुष तर्फ चाँदवाग स्कुलका आरोग्य पौडेल र महिला तर्फ डियर वाककी सृष्टि महतो उत्कृष्ट खेलाडी घोषित भए । विजयी खेलाडीहरुले ट्रफी र प्रमाण पत्र प्राप्त गरे ।

kamana bank
clasic tec

नेपाल गोजुकाई कराते डो संघको आयोजनामा भएको प्रतियोगिताको पुरुष २० केजी तौलमा चाँदवागका आरोग्य पौडेलले स्वर्ण पाए । उनले एनओबिएसका सुसन माझीलाई पराजित गरे । २५ केजी तौलमा नवज्ञानभूमिका दिपेश थापालाई पाखा लगाउंदै चिल्ड्रेन मोडलका पुजन लामाले स्वर्ण कब्जा गरे । ३० केजी तौलमा नवज्ञानभूमिका दिवस जंग थापाले स्वर्ण र लुम्बिनी एकेडेमीका प्रनिश कार्कीले रजत पाए । ३५ केजी तौलमा युनाईटेड डोजोका प्रतिक पौडेलले ज्ञानज्योतीका सुवोध थापामगरलाई पाखा लगाउंदै स्वर्ण हात पारे । ४० केजी तौलमा मित्रपार्क डोजोका अभिषेक खत्रीले स्वर्ण र चिल्ड्रेन मोडलका विशाल गुरुङ्गले रजत पाए । ४५ केजी तौलमा नेशनल युनाईटेडका सुसन केसीले पहिलो स्थान हात पारे । उनले फाईनलमा प्रक्सिस स्कुलका नितेश राईलाई पराजित गरे । ५० केजी तौलमा चिल्डेन मोडलका सुवाश तामाङ्गले नेशनल युनाईटेडका आकाश श्रेष्ठलाई पराजित गर्दै स्वर्ण प्राप्त गरे । ५५ केजीमा चिल्डेनका प्रविण दनुवार र अनमोल ज्योतीका रविन यादव पहिलो र दोश्रो भए । ६० केजी तौलमा भारतका रोहित बोसलाई पराजित गर्दै नवज्ञानभूमिका सुमिर लामाले स्वर्ण पोल्टामा पारे । पुरुषकै खुल्ला तौल तर्फ टेक्सासका प्रविण रुना पियालीले स्वर्ण हात पार्दा भारतका स्वर्णभा शाहले रजत पाए । काता तर्फ भारतका स्वर्णभा शाहले स्वर्ण पाए । दोश्रो स्थानमा जगत मन्दिरका सोहेन्द्र राना रहे ।

चिल्डेन मोडल स्कुलमा भएको प्रतियोगिताको महिला २० केजी तौलमा लुम्बिनी एकेडेमीकी दिनिशा तामाङ्गले आफ्नै एकेडेमीकी प्रनिशा तामाङ्गमाथि विजयी पाईन् । २५ केजीमा ज्ञानज्योतीकी अकृश मल्लले अनमोल ज्योतीकी आयुषा बुढाथोकीलाई पाखा लगाउंदै स्वर्ण हात पारिन् । ३० केजी तौलमा नेशनल युनाईटेडकी स्वस्तिका महर्जनले स्वर्ण र अन्सु थापाले रजत पाईन् । ३५ केजीमा नवज्ञानभूमिकी अनुरती कार्कीले माउण्टभ्यू स्कुलकी अंकिता थेवेलाई पराजित गर्दै स्वर्ण हात लगाईन् । ४० केजी तौलमा चिल्डेन मोडलकी प्रिती वाईवा र नेशनल युनाईटेडकी अपेक्षा मगरले क्रमश स्वर्ण र रजत पाए । ४५ केजीमा डियर वाककी अवन्तिका श्रेष्ठले स्वर्ण र श्रृष्टि महतोले रजत पाए । ५० केजीमा नेशनल युनाईटेडकी सुष्मिता राईले नवज्ञानभूमिकी श्रेया खड्कालाई पाखा लगाउंदै स्वण प्राप्त गरिन् । महिला खुला तर्फ चिल्डेन मोडलकी दिपिका कार्कीले स्वर्ण र नेशनल युनाईटेडकी करुणा श्रेष्ठले रजत पाए । काता तर्फ नवज्ञानभूमिकी श्रेया खड्काले स्वर्ण पाईन् । उनले फाईनलमा चिल्डेनकी प्रिती वाईवालाई पछि पारेकी थिईन् ।

दुई दिने प्रतियोगिताका विजयी खेलाडीहरुलाई युवा तथा खेलकुद सचिवलगायतले पुरस्कार वितरण गरेका थिए ।

khelpati app
kamana bank
प्रतिक्रिया दिनुहोस्
थप समाचार
gorkha
Classic Tech
kamana bank ad
  • ताजा समाचार
  • खेल आज
कप्तानको शतकमा दक्षिण अफ्रिकालाई सिरिज 
कप्तानको शतकमा दक्षिण अफ्रिकालाई सिरिज 
मिलानको फराकिलो हार
मिलानको फराकिलो हार
युभेन्ट्स पराजित
युभेन्ट्स पराजित
लिभरपुल एफए कपबाट बाहिरियो
लिभरपुल एफए कपबाट बाहिरियो
अन्जनको डेब्यु खेलमा केन्क्रे एफसी पराजित
अन्जनको डेब्यु खेलमा केन्क्रे एफसी पराजित
linin
H-tiger shoes
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
Shine Resunga development bank
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • विद्यालय खेलकुद
  • अन्य
  • कतार विश्वकप २०२२
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि :- ९८४१४६३४१३ / ९८५१०८५२०३
[email protected]
[email protected]

विज्ञापनको लागि :- ९८४४७५२०९६ / ९८२३५४२४९९
[email protected]

हाम्रो टीम
प्रकाशन कखरा पब्लिकेशन प्रा.लि.
प्रमुख कार्यकारी अधिकृत हिम बिक्रम केसी
प्रधान सम्पादक रोशन राउत
समाचार प्रमुख निशान राई
संवाददाता विश्वास थापा सागर अधिकारी
गण्डकी प्रदेश संयोजक नारायण क्षेत्री
लुम्बिनी प्रदेश मनोज थापा (हिमालयन मनोज)
नेपालगञ्ज ब्युराे बिक्रम बुढा क्षेत्री
प्रदेश-१ संयोजक नमिन ढकाल
कर्णाली प्रदेश संयोजक गीता थापा
मल्टिमिडिया विशाल पन्थ
बजार प्रमुख कृष्ण प्रसाद कँडेल
बिजिनेश हेड आर्यन पौडेल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© खेलपाटी मिडिया प्रा.लि. - 2023 Web Design by : SoftNEP