• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
कराते
  • गृहपृष्ठ
  • कराते
फुलकन्ट्याक्ट करातेको छनौट सकियो
खेलपाटी संवाददाता
मंगलबार, असोज ४, २०७९ खेलपाटी संवाददाता
फुलकन्ट्याक्ट करातेको छनौट सकियो

इटहरी । नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको  लागि खेलाडी छनौटका  लागि भएको फुलकन्ट्याक्टतर्फ प्रदेश एक स्तरीय प्रतियोगिताबाट ओखलढुंगा र पाँचथरलाई तीन तीन स्वर्ण पदक मिलेको छ । सोलुखुम्बुलाई २ स्वर्ण पदक मिलेको छ । 

स्वर्ण पदक पाउने खेलाडीहरुमा पुरुषतर्फ ४० केजी तौल समूहबाट मोरङका सुलभ पासवान छन् । यस्तै ४५ केजी तौल समूहमा सोलुखुम्बुका पार्थक कोइरालाले स्वर्ण पदक पाएका छन् भने ५० केजी केजी तौल समूहमा ओखलढुंगाका किरण राई, ५५ केजी तौल समूहमा ओखलढुंगाकै मनिष कार्की र ६० केजी तौल समूहमा पनि ओखलढुंगाकै महेन्द्र गजमेरले स्वर्ण पदक जितेका छन् । यता ६५ केजी तौल समूहमा सोलुखुम्बुका गौरव आचार्य छन् भने खुल्लातर्फ मोरङका प्रकाश विश्वकर्माले  स्वर्ण पदक जितेका छन् । 

यसैगरी महिलातर्फको ४० केजी तौल समूहमा पाँचथरकी सृष्टि आङदेम्बेले स्वर्ण जितेकी छन् भने ४५ केजी तौल समूहमा सोलुखुम्बुकी रुपा मगरले स्वर्ण पदक जितेकी छन् । यता ५० केजी तौल समूहमा भएको प्रतियोगितामा पाँचथरकी बिना तुम्बापोले स्वर्ण लगेकी छन् भने ५५ केजी तौल समूहमा पाँचथरकै इच्छा माङलाङ लिम्बुले स्वर्ण पदक पाएकि छन् । यता खुल्लातर्फ भोजपुरकी सुजिता राईले स्वर्ण पदक लिँदै गण्डकी प्रदेशमा आयोजना हुने नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा सहभागि हुन जान पाउने भएकी छन् ।

स्वर्ण पाउने १२ जनाको नाम नवौंका लागि छनौट भएको मोरङ जिल्ला खेलकुद विकास समितिका अध्यक्ष तथा खेल संयोजक श्रवण कुमार ऋषिदेवले जानकारी दिएका छन् । 

umbro
प्रतिक्रिया दिनुहोस्
थप समाचार
नेपाललाई ६ स्वर्णसहित आठ पदक
नेपाललाई ६ स्वर्णसहित आठ पदक
एसियाली सिनियर करातेमा एरिकासहित १२ खेलाडी छनोट
एसियाली सिनियर करातेमा एरिकासहित १२ खेलाडी छनोट
अस्ट्रेलियन ओपन कराते च्याम्पियनसिपमा पाँच खेलाडीको चुनौती
अस्ट्रेलियन ओपन कराते च्याम्पियनसिपमा पाँच खेलाडीको चुनौती
एरिकालाई हिमालयन वारियर उपनाम,  प्रशिक्षकलाई धन्यवाद !
एरिकालाई हिमालयन वारियर उपनाम, प्रशिक्षकलाई धन्यवाद !
अस्ट्रेलिया फर्किए विप्लभलाल
अस्ट्रेलिया फर्किए विप्लभलाल
विप्लभलालले लिए सन्न्यास
विप्लभलालले लिए सन्न्यास
umbro nepal
  • ताजा समाचार
  • खेल आज
सात वर्षको प्रतीक्षापछि ह्याम्बर्गर बुन्डेसलिगा फर्कियो
सात वर्षको प्रतीक्षापछि ह्याम्बर्गर बुन्डेसलिगा फर्कियो
मेसीको एमएलएस करिअरकै सबैभन्दा ठूलो हार
मेसीको एमएलएस करिअरकै सबैभन्दा ठूलो हार
बार्सिलोनाको ध्यान एल क्लासिको जितमा
बार्सिलोनाको ध्यान एल क्लासिको जितमा
श्रीलंकासँग नहारेको नेपाल
श्रीलंकासँग नहारेको नेपाल
मियामीमाथि मिनेसोटाको प्रभावशाली जित
मियामीमाथि मिनेसोटाको प्रभावशाली जित
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रकाशन कखरा पब्लिकेशन प्रा.लि.
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना आयुष अमन साह
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP