• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
शनिबार, असोज १३, २०८०
Khelpati
Ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
जुडो जुडो
  • गृहपृष्ठ
  • जुडो
खजुरामा राष्ट्रिय स्तरको जुडो प्रतियोगिता हुने
बिक्रम बुढा क्षेत्री
बुधबार, फागुन ३, २०७९ बिक्रम बुढा क्षेत्री
खजुरामा राष्ट्रिय स्तरको जुडो प्रतियोगिता हुने

बाँके ।  खेलाडीहरुको उर्वर क्षेत्रका रुपमा देशमै परिचित बाँकेको खजुरा गाउँपालिकामा यहि फागुन ५ गतेदेखि राष्ट्रिय स्तरको दोस्रो खुल्ला जुनियर जुडो प्रतियोगिता २०७९ हुने भएको छ ।

मंगोलियन जुडो डोजोले पहिलोपटक खजुरामा चारवटा प्रदेशका खेलाडीहरुको सहभागितामा राष्ट्रियस्तरको दोस्रो खुल्ला जुनियर जुडो प्रतियोगिता २०७९ संचालन गर्न लागेको छ ।

kamana bank
clasic tec

खजुरा गाउँपालिकाको सहकार्यमा डोजोले खजुरा वडा नम्बर ३ स्थित ज्ञानोदय नमूना माध्यमिक विद्यालय परिसरमा दुई दिन दोस्रो खुल्ला जुनियर जुडो प्रतियोगिता २०७९ गर्न लागेको बुधबार खजुरामै पत्रकार सम्मेलनमार्फत जानकारी गराइएको हो ।

कार्यक्रमका व्यवस्थापन संयोजक निकेश लामिछानेले प्रतियोगितामा बाँकेसहित बर्दिया, सुर्खेत, दाङ, महेन्द्रनगर, धनगढी, कास्कीलगायतका जिल्लाबाट ९ वटा टिमको सहभागिता हुने जानकारी दिए ।

प्रतियोगितामा करिब १ सय ५० खेलाडी र १८ जना अफिसियलको सहभागिता रहनेछ ।

प्रतियोगितामा कुनैपनि टिमले निःशुल्करुपमा सहभागिता जनाउन सकिने संयोजक छामिछानेले बताए । प्रतियोगिता अवधीभरको खाना र आवासको व्यवस्था पनि निःशुल्क गरिएको आयोजकले जनाएको छ ।

प्रतियोगितामा पुरुषतर्फ ८ विधामा ३० केजीदेखि ६० केजी र ओपन खेलहरु खेलाइने छ भने महिलातर्फ विधामा ३२ केजीदेख ५७ र ओपन खेलहरु खेलाइने छ । साथै प्रतियोगितामा २५ केजीतर्फको पनि खेल खेलाइने छ ।

प्रतियोगितामा विजेता खेलाडीलाई स्वर्ण, रजत र दुई कास्य विधामा पुरिष्कृत गरिने छ भने वेष्ट पुरुष र महिला खेलाडीलाई नगद २ हजार ५ सय रुपैयासहित मेडलले सम्मान पनि गरिनेछ । कुनैपनि स्वार्थबिना केवल जुडोका खेलाडीहरुलाई यस खेलतर्फ प्रोत्साहित गर्न यो प्रतियोगिताका आयोजना गरिएको जुडोका संस्थापक अध्यक्ष बिजय गुरुङंले पत्रकार सम्मेलनमा स्पष्ट पारे ।

२०४८ मा जुडोको स्थापना भई निरन्तर यस क्षेत्रमा जुडो खेलको संरक्षण र खेलाडी उत्पादनमा मंगोलियन जुडो डोजोसहित आफु लागिरहेको संस्थापक गुरुङले बताए। हालसम्म पस संस्थाबाट प्रशिक्षण लिएका सोनिया भट्ट, दीपा गुरुङ, पुराज सुनार, रेखा सुनार, सविन थापालगायतका अन्तर्राष्ट्रिय खेलाडीले नेपाल बाहेक विभिन्न १५ घडी देशहरुमा जुडो प्रतिस्पर्धा एवम् प्रशिक्षणा लि सकेका छन ।

मंगोलियन जुडो डोजोका खेलाडीले स्थानीय तथा राष्ट्रियस्तर बाहेक अन्तर्राष्ट्रिय प्रतियोगिताबाट पनि १५ बढी गोन्डहरु जितिसकेका छन् । २०७५ सालमा सफलतापूर्वक सम्पन्न पहिलो लुम्बिनी प्रदेशस्तरीय जुडो प्रतियोगितापछि दोस्रो संस्करणका रुपमा यो प्रतियोगिता आयोजना गर्न लागिएको हो ।

खजुरामा मंगोलियन जुडो डोजोको २१ वर्षे यात्रा पार गर्दै हालसम्मको अवस्थामा आइपुग्दा पनि जुडो खेलका लागि कुनैपनि निश्चित क्षेत्र तथा भवन हुन नसक्नु दुःखत भएको संस्थापक गुरुङले बताए ।

ubro
khelpati app
प्रतिक्रिया दिनुहोस्
थप समाचार
gorkha
Classic Tech
  • ताजा समाचार
  • खेल आज
पौडीको चुनौती समाप्त, नासिर हिटमै बाहिर 
पौडीको चुनौती समाप्त, नासिर हिटमै बाहिर 
एसियाडको गल्फमा शुक्र फाइनल चरणमा
एसियाडको गल्फमा शुक्र फाइनल चरणमा
एसियाडको ब्याडमिन्टनमा पुरुष टिम पराजित 
एसियाडको ब्याडमिन्टनमा पुरुष टिम पराजित 
महिला बास्केटबलको सबै खेलमा पराजित 
महिला बास्केटबलको सबै खेलमा पराजित 
एथ्लेटिक्समा सन्तोषी र सोम पराजित
एथ्लेटिक्समा सन्तोषी र सोम पराजित
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि :- 9841463413
[email protected]
[email protected]

विज्ञापनको लागि :- 9851085203
[email protected]

हाम्रो टीम
प्रकाशन कखरा पब्लिकेशन प्रा.लि.
प्रबन्ध सम्पादक हिम बिक्रम केसी
कार्यकारी सम्पादक भुपेश उपाध्याय
सम्पादक निशान राई
संवाददाता विशाल पन्त आशिष दाहाल सागर अधिकारी
प्रदेश संयोजक मनोज थापा (हिमालयन मनोज) नमिन ढकाल नारायण क्षेत्री
प्रदेश संयोजक मनोज थापा (हिमालयन मनोज) नमिन ढकाल नारायण क्षेत्री
क्रिएटिभ हेट हेमराज हमाल
बजार प्रमुख कृष्ण प्रसाद कँडेल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© खेलपाटी मिडिया प्रा.लि. - 2023 Web Design by : SoftNEP