• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • विद्यालय खेलकुद
  • अन्य
  • कर्पोरेट
  • 'ए' डिभिजन लिग
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
बुधबार, चैत १५, २०७९
Khelpati
h-TIGER
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • विद्यालय खेलकुद
  • अन्य
  • कर्पोरेट
  • 'ए' डिभिजन लिग
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
अन्तर्वार्ता अन्तर्वार्ता
  • गृहपृष्ठ
  • अन्तर्वार्ता
मसंग एउटा दर्शन छ, जसमा मलाई विश्वास छ : योहान कालिन (अन्तरवार्ता)
सन्जिब कुमार साह
शुक्रबार, माघ ४, २०७५ सन्जिब कुमार साह
मसंग एउटा दर्शन छ, जसमा मलाई विश्वास छ : योहान कालिन (अन्तरवार्ता)

योहान कालिन नेपाली फुटबलका लागि नयाँ नाम होईन । २०७० सालमा मछिन्द्र क्लब हेरेका कालिनलाई त्यही समय धेरैले समय राष्ट्रिय फुटबल टिमको प्रशिक्षक देख्न चाहेका थिए । मछिन्द्रको लय र नतिजाले धेरै फुटबल पारखीको मन लोभ्याएको थियो । सनसनीपुर्ण प्रर्दशन गर्दै मछिन्द्र त्यो सिजन लिगको उपविजेता बनेको थियो । घरेलु फुटबलमा कालिनले प्राप्त गरेको सफलता साच्चिकै लोभलाग्दो थियो ।

खेलाडीको क्षमता बुझ्ने र सोही अनुसारको रणनीति बुन्न खप्पिस कालिन अब नेपालको राष्ट्रिय फुटबल टिमको मुख्य प्रशिक्षकको नियुक्त भएका छन् । एन्फामा नयाँ नेतृत्वको आगमनसंगै विदेशी प्रशिक्षकको खोजी सुरु भएको थियो । तर सबैको रोजाईमा कालिनकै तस्विर घुमेको थियो ।

kamana bank
clasic tec

पछिल्लो समय घरेलु र अन्तराष्ट्रिय जगतमा ओरोलो लागेको नेपाली फुटबललाई उकास्ने जिम्मेवारी कालिनको काँधमा छ । फुटबलको परिवर्तनको नारालाई नतिजाबाट जवाफ दिने ‘ड्राईभर सिट’को जिम्मेवारी कालिनले पाएका छन् ।

एउटा कुरा तय छ, कालिनले दिने नतिजामा एन्फाको वर्तमान नेतृत्वको सफलता निहित रहनेछ ।

सम्भवना र चुनौतीले घेरिएको नेपाली फुटबललाई निकास दिन स्विडेनका कालिन सफल होलान् ? उनको योजना र नेपाली फुटबलको सम्भावनाको बिषयमा खेलपाटीका वरिष्ठ संवाददाता दिपेश तिमलसिनाले मुख्य प्रशिक्षक कालिनसंग कुराकानी गरेका छन् ।

१. नेपालको राष्ट्रिय फुटबल टिमको मुख्य प्रशिक्षकमा नियुक्त हुदाँ कस्तो लागिरहेको छ ?

मलाई खुसी लागिरहेको छ । म यात्रा सुरु गर्न आतुर छु ।

२. तपाई नेपाली फुटबलको स्तरलाई कसरी हेर्नुहुन्छ ?

नेपाली फुटबलले केही कठिन समयको सामना गर्यो । तर नेपाली फुटबल अहिले राम्रो भईरहेको महशुश गर्छु । म नेपाली खेलाडीसंग काम गर्न चाहन्छु । जब म मछिन्द्र क्लबमा थिए, खेलाडीसंगै समर्थकमा समेत जोश देखेको छु ।

३. तपाईको नेतृत्वमा नेपाली फुटबलमा कुन किसिमको परिवर्तन देख्न सकिन्छ ?

यो निकै हतारो हुनेछ । सर्वप्रथम म नेपाली खेलाडीलाई भेट्न चाहन्छु र एन्फासंग बसेर योजना बनाउन चाहन्छु ।

४. तपाईले प्रशिक्षकको रुपमा नेपालमा काम गर्नु अगाडी युरोपमा समेत काम गर्नुभयो । के हामी केही नेपाली खेलाडीलाई युरोपमा देख्न सक्छौ ?

यदी खेलाडीमा क्षमता छ भने उनीहरुलाई युरोपको अवसर सधै खुल्ला छ । उनीहरु एशियाकै बलिया लिगमा समेत अवसर पाउन सक्छन् ।

५. एन्फासंग तपाईको सम्झौता बिषय खुलाउन मिल्छ ?

अनुबन्धनको सबै विवरण एन्फासंग छ, यदी उनीहरु चाहन्छन् भने खुलाउन सक्छन् । तर म सम्झौताबाट खुसी छु ।

६. नेपालका सबै प्रशिक्षकको लक्ष्य साफको उपाधि हुन्छ । तर पछिल्ला दुई दशकमा यो सपना पुरा हुन सकेको छैन । के तपाईसंग कुनै विशेष योजना छ ?

नेपालका लागि साफ पक्कै पनि निकै महत्वपुर्ण प्रतियोगिता हो । कुनै दिन सो उपाधि जित्ने महत्वकांक्षा समेत हुन आवश्यक छ । म भन्दिन कि मसंग कुनै विशेष योजना छ । तर मसंग एउटा दर्शन छ, जसमा मलाई विश्वास छ । हामी एउटा उच्च तहको कडा मेहनत गर्नेछौ । नतिजाका लागि पुरा कोशिश गर्नेछौ ।

७. के तपाई नेपाली फुटबलको पछिल्लो अवस्था बारे अवगत हुनुहुन्छ ?

मलाई नेपाली फुटबल र खेलाडीबारे जानकार हुन आवश्यक छ । किनकी पाँच बर्ष अगाडी मैले नेपालमा काम गरेको थिए । म स्विडेनमा रहदाँ समेत सम्भव भएसम्म नेपाली फुटबललाई हेरिरहेको छु । केही खेल ईन्टरनेटमा समेत हेरेको छु । मलाई नेपाली फुटबलबारे जानकार हुन आवश्यक छ । तर मलाई लाग्छ, नेपालको खेलको बिषयमा मसंग सभ्य विचार छ ।

८. प्रशिक्षकमा नियुक्त गरेसंगै तपाईलाई एन्फाले के लक्ष्य लिएको छ ?

जब म नेपाल आउने छु । त्यसपछि निश्चित लक्ष्य बिषयका कुराकानी गर्नेछु । तर हामीले नेपाली फुटबलको दिर्घकालिन विकासका लागि छलफल गरेका छौ ।

९. तपाई नेपाली फुटबललाई दक्षिण एसिया, एसिया र अन्तराष्ट्रिय फुटबलमा कसरी मुल्याङ्कन गर्नुहुन्छ ?

मलाई लाग्छ नेपालमा धरै क्षमतावान खेलाडीहरु छन् । नेपालले पछिल्लो बर्ष साफको सेमिफाईनल सम्म पुग्न सफल भयो । हामी अब त्यहीबाट सुरुवात गर्नेछौ । आशा गरौ, हामी कडा मेहनत र समर्पित भएर नेपालको प्रर्दशनको सुधार गर्नेछौ । 

१०. तपाई नेपाल कहिले आईपुग्नु हुन्छ ?

यो अझै निश्चित भईसकेको छैन । नेपाल जानु अघि स्विडेनमा केही कामहरु सक्न बाँकी छ । सम्भवत नेपाल यात्रा मार्चमा हुनेछ ।

११. अन्तिममा नेपालको नेतृत्वमा हामी साफ जित्न सक्छौ । पछिल्लो समय भारतले फुटबलमा गरेको प्रगतिलाई हामी पछ्याउन सक्छौ ?

म बाचा गर्छु, हामी सुधारका लागि कडा मेहनत गर्नेछौ । र त्यसले कहाँ डोर्याउछ थाहा पाउनका लागि हामीले नतिजा कुर्न पर्ने हुन्छ ।

khelpati app
kamana bank
प्रतिक्रिया दिनुहोस्
थप समाचार
gorkha
Classic Tech
  • ताजा समाचार
  • खेल आज
धनगढीमा हाफ म्याराथन हुने
धनगढीमा हाफ म्याराथन हुने
खप्तड गोल्डकप : मनाङ र एभिनर भिड्दै
खप्तड गोल्डकप : मनाङ र एभिनर भिड्दै
एसीसी प्रिमियर कप : नेपालको प्रारम्भिक टोली घोषणा
एसीसी प्रिमियर कप : नेपालको प्रारम्भिक टोली घोषणा
देवको सिनियर टोलीमा पुनरागमन 
देवको सिनियर टोलीमा पुनरागमन 
जेमिन्सनको स्थानमा मंगलाले आईपीएल खेल्ने
जेमिन्सनको स्थानमा मंगलाले आईपीएल खेल्ने
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • विद्यालय खेलकुद
  • अन्य
  • कर्पोरेट
  • 'ए' डिभिजन लिग
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि :- ९८४१४६३४१३ / ९८५१०८५२०३
[email protected]
[email protected]

विज्ञापनको लागि :- ९८४४७५२०९६ / ९८२३५४२४९९
[email protected]

हाम्रो टीम
प्रकाशन कखरा पब्लिकेशन प्रा.लि.
प्रमुख कार्यकारी अधिकृत हिम बिक्रम केसी
प्रधान सम्पादक रोशन राउत
समाचार प्रमुख निशान राई
संवाददाता विश्वास थापा सागर अधिकारी
गण्डकी प्रदेश संयोजक नारायण क्षेत्री
लुम्बिनी प्रदेश मनोज थापा (हिमालयन मनोज)
प्रदेश-१ संयोजक नमिन ढकाल
कर्णाली प्रदेश संयोजक गीता थापा
मल्टिमिडिया विशाल पन्थ
बजार प्रमुख कृष्ण प्रसाद कँडेल
बिजिनेश हेड आर्यन पौडेल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© खेलपाटी मिडिया प्रा.लि. - 2023 Web Design by : SoftNEP