• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • विद्यालय खेलकुद
  • अन्य
  • कर्पोरेट
  • 'ए' डिभिजन लिग
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
बुधबार, चैत १५, २०७९
Khelpati
h-TIGER
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • विद्यालय खेलकुद
  • अन्य
  • कर्पोरेट
  • 'ए' डिभिजन लिग
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
अन्तर्वार्ता अन्तर्वार्ता
  • गृहपृष्ठ
  • अन्तर्वार्ता
राष्ट्रिय लिग तत्काल गर्छौं : एन्फा अध्यक्ष शेर्पा
खेलपाटी संवाददाता
शुक्रबार, जेठ २५, २०७५ खेलपाटी संवाददाता
राष्ट्रिय लिग तत्काल गर्छौं : एन्फा अध्यक्ष शेर्पा

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) का नव निर्वाचित अध्यक्ष कर्मा छिरिङ्ग शेर्पाले लामो समयबाट हुन् नसकेको राष्ट्रिय लिग फुटबल तत्काल आयोजना गर्ने बताएका छन् ।

 

kamana bank
clasic tec

एन्फाको अध्यक्ष पदमा निर्वाचित हुनु भएको छ, तपाईको योजनाहरु के छ ?  

सर्वप्रथम प्रजातान्त्रिक तरिकाले निर्वाचन सम्पन्न भएको छ । सहयोग गर्नुहुने सबैलाई धन्यवाद दिन चाहन्छु ।  र, नेपाली फुटबल अहिले जुन अवस्थामा छ । हामीले गर्नु पर्ने धेरै छ । तर, सक्षम टिम मसँग रहेको छ । तुरुन्तै राष्ट्रिय लिग फुटबल आयोजना गर्ने छौ ।

अबको पहिलो कार्य के हो तपाईहरुको ?

एन्फामा आर्थिक, प्रसाशनिक नियमावली छैन । तीन महिनाभित्र त्यो नियम कानुन बनाउने छौ । लिग र ग्रासरुट फुटबलको कार्यक्रम यहिँ बर्ष सुरु हुन्छ ।

तपाईहरुको टिमलाई असहयोग त् हुन्न ?

त्यस्तो नहुन सक्छ किनकि पराजित साथीहरुलाई समेटेर जानुपर्छ । सबैलाई समेटर फुटबल अघि बढाउने छौ, खेलाडी र देशको शिर झुक्ने कार्य गर्दिन ।

khelpati app
kamana bank
प्रतिक्रिया दिनुहोस्
थप समाचार
gorkha
Classic Tech
  • ताजा समाचार
  • खेल आज
खप्तड गोल्डकप : मनाङ र एभिनर भिड्दै
खप्तड गोल्डकप : मनाङ र एभिनर भिड्दै
एसीसी प्रिमियर कप : नेपालको प्रारम्भिक टोली घोषणा
एसीसी प्रिमियर कप : नेपालको प्रारम्भिक टोली घोषणा
देवको सिनियर टोलीमा पुनरागमन 
देवको सिनियर टोलीमा पुनरागमन 
जेमिन्सनको स्थानमा मंगलाले आईपीएल खेल्ने
जेमिन्सनको स्थानमा मंगलाले आईपीएल खेल्ने
बेल्जियमले जर्मनीलाई हरायो
बेल्जियमले जर्मनीलाई हरायो
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • विद्यालय खेलकुद
  • अन्य
  • कर्पोरेट
  • 'ए' डिभिजन लिग
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि :- ९८४१४६३४१३ / ९८५१०८५२०३
[email protected]
[email protected]

विज्ञापनको लागि :- ९८४४७५२०९६ / ९८२३५४२४९९
[email protected]

हाम्रो टीम
प्रकाशन कखरा पब्लिकेशन प्रा.लि.
प्रमुख कार्यकारी अधिकृत हिम बिक्रम केसी
प्रधान सम्पादक रोशन राउत
समाचार प्रमुख निशान राई
संवाददाता विश्वास थापा सागर अधिकारी
गण्डकी प्रदेश संयोजक नारायण क्षेत्री
लुम्बिनी प्रदेश मनोज थापा (हिमालयन मनोज)
प्रदेश-१ संयोजक नमिन ढकाल
कर्णाली प्रदेश संयोजक गीता थापा
मल्टिमिडिया विशाल पन्थ
बजार प्रमुख कृष्ण प्रसाद कँडेल
बिजिनेश हेड आर्यन पौडेल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© खेलपाटी मिडिया प्रा.लि. - 2023 Web Design by : SoftNEP