• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
बिहीबार, मंसिर २१, २०८०
Khelpati
Ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
अन्तर्वार्ता अन्तर्वार्ता
  • गृहपृष्ठ
  • अन्तर्वार्ता
एकता नै इटहरी गोल्डकपको सफलता : संयोजक थापा
नमीन ढकाल
मंगलबार, चैत २१, २०७९ नमीन ढकाल
एकता नै इटहरी गोल्डकपको सफलता : संयोजक थापा

इलाम ।  नेपालमा गोल्डकप प्रतियोगिताको स्थायित्व छैनन् । एन्फाले क्यालेन्डरमा समावेश गरेका पनि सिमित बाहेकका प्रतियोगिता आयोजना हुन सक्दैनन् । तर स्र्पोटर्स सिटीको उपमा पाएको इटहरीमा आयोजना हुने इटहरी गोल्डकपले भरखरै १३ औ संस्करणको प्रतियोगिता सम्पन्न गर्न सफल रहयो । राष्ट्रिय जागृति क्लबको आयोजनामा इटहरी गोल्डकप सफल पार्न पर्दा पछाडीको भुमिका रहने व्यक्तित्व अनुरोध थापा हुन् ।

प्रतियोगिता संयोजक रहेको थापाको दौडधुप प्रतियोगिता भन्दा १ महिना अघि बाट आर्थिक श्रोत जुटाउनमै हुन्थ्यो । उनी प्रतियोगिताभरी स्टेजमा देखिएनन् प्रतियोगिता सम्पन्न गर्नका लागि आर्थिक श्रोत जुटाउनमै उनको ध्याउन्न हुन्थ्यो । इटहरी गोल्डकपको मेरुदण्ड हुन् थापा । तर यो तर्कसंग उनी सहमत हुन सक्दैनन् । थापा टिमवर्क नै इटहरी गोल्डकपको मेरुदण्ड भएको बताउँछन् । १३ औं संस्करणको इटहरी गोल्डकप र आगामी लक्ष्यका बारेमा थापासँग प्रदेश-१ संयोजक नमीन ढकालले गरेको कुराकानी ।

kamana bank
clasic tec

इटहरी गोल्डकपको परिकल्पना कसरी गर्नुभयो ?

इटहरी गोल्डकप हामीले अरु गोल्डकप जस्तो दानबहादुर गोल्डकप गर्दै गर्दा पछि ठाँउको पहिचानको हिसाबले इटहरी गोल्डकप राखौ भन्ने सल्लाहले निरन्तरता दिने भनेर संचालन गरिरहेको छौ । अहिले १३ औं संस्करण सम्पन्न गरिसकेका छौ ।

१३ औं संस्करण सफल पार्नुभयो तर पनि मोफसलमा फुटबल आयोजना गर्नका लागि के कस्ता कठिनाईहरु छन् ?

मोफसलमा प्रतियोगिता गर्न सबैभन्दा ठुलो आर्थिक पाटो नै हुन्छ । अहिले बजारको स्थिती हेर्दा आर्थिक सहयोग जुटन् नसकिरहेको अवस्थामा स्थानीय सरकार, राष्ट्रिय खेलकुद परिषदबाट निरन्तर भइरहेको गोल्डकपलाई बजेट रेडबुकका उल्लेख गर्दा अलिकती सहज हुन्छ की ? भन्ने छ ।

इटहरीलाई स्र्पोटर्स सिटीको रुपमा समेत विकास भइरहेको छ । फुटबल आयोजक भएको हिसाबले अरु के के गर्नपर्छ जस्तो लाग्छ ?

स्पोटर्स सिटीको लागि भएको पुर्वाधारलाई स्थानीय सरकारले ग्रहण गर्न जरुरी छ । होमवर्क हुँदैछ राखेपबाट स्र्पोटर्स सिटी घोषणा हुने कार्य भइसकेको हो पहिले । अब स्थानीय स्तरबाट स्तरोन्नती गर्दै विकास गरेर अघि बढ्ने हिसाबमा तयारी हुँदैछ । आशा छ चाडै हुन्छ ।

१३ औ संस्करणसम्म कसरी आइपुग्यो । अधिकाँश गोल्डकपहरु बिचमै हराउँछन् ? तपाईहरुसंग त्यस्तो के छ जसले इटहरी गोल्डकपलाई सबल बनाएको छ ?

सबैभन्दा ठुलो टिमवर्कको  योगदान छ । हाम्रो टिम छ राष्ट्रिय जागृति क्लब यहाँको पुरानो संस्था हो । स्थानीय व्यक्ति, उद्योगी, व्यवसायीहरु सबै खाले मानिसहरु अटाएका छन् । स्थानीय सरकारबाट पनि सहयोग भएको छ । राखेपबाट निरन्तर सहयोग भइरहेको छ । प्रायोजकहरुबाट समेत विश्वास पाएकाले निरन्तरता दिन सकिरहेका छौ । हाम्रो टिमका सबै सदस्यहरुले आफ्नो जिम्मेवारी कुशलतापुर्व निर्वाह गरेको कारण नै इटहरी गोल्डकपले पुर्वमा आफ्नो छाप छाडेको छ । सबैको एकता नै इटहरी गोल्डकपको सफलता हो ।

आगामी १४ औ संस्करणमा इटहरी गोल्डकपमा के फरक पाउँछौ ?

१४ औ संस्करणमा केही फरकपन पाउँनुहुन्छ । सहभागी टिमहरुको स्तर समेत बढाउनेछौ । अहिले ८ वटा टिम सहभागि भइरहेकोमा आगामी संस्करणबाट १० पु¥याउने लक्ष्य छ । टिमअप राम्रो भएकाले लक्ष्य पुरा हुनेमा विश्वस्त छु ।

रात्रिकालिन खेलकुदको सम्भावना इटहरीमा कस्तो छ ?

इटहरी स्र्पोटर्स सिटी समेत भएकाले रात्रिकालिन खेलकुदको सम्भावना उच्च छ । पुर्वाधार सहितको प्रादेशिक रंगशाला छ । अहिले फ्ल्र्ड लाइट नभएको कारण रात्रिकालिन खेलकुद यो बर्ष सम्भव भएन् । तर हामी आगामी संस्करण रात्रिकालिन फुटबल गर्दैछौ । प्रदेश सरकारबाट फ्ल्र्ड लाइट व्यवस्थापनको बजेट समेत विनियोजन भएको छ । काम पनि तिव्र गतिमा भइरहेको छ । प्रदेश बोर्डका सदस्य सचिवले १३ औ संस्करणमा आएर फ्ल्र्ड लाइटका लागि आवश्यक श्रोत साधन व्यवस्थापन गर्ने वचन समेत दिनुभएको छ । आगामी संस्करण इटहरीबासीले रात्रिकालिन फुटबल हेर्न पाउने वातावरण तयार भइरहेको छ ।

अन्त्यमा केही भन्नु छ की ?

सबै क्षेत्र प्रायोजक, राखेप, खेलकुद बोर्ड र स्थानीय सरकारबाट राम्रो सहयोगका लागि धन्यवाद दिँदै आगामी बर्ष अझ परिस्कृत प्रतियोगिता लिएर आउने विश्वास दिलाउँछौ । इटहरीलाई चिनाउने माध्यम फुटबल र खेलकुद बनाउने हाम्रो मूख्य लक्ष्य हो ।

khelpati app
प्रतिक्रिया दिनुहोस्
थप समाचार
gorkha
Classic Tech
  • ताजा समाचार
  • खेल आज
के म्यानचेस्टर सिटी साँच्चिकै कमजोर भएको हो ?
के म्यानचेस्टर सिटी साँच्चिकै कमजोर भएको हो ?
एलपीएलमा घोडाघोडी र कैलाली विजयी 
एलपीएलमा घोडाघोडी र कैलाली विजयी 
सानलाई मजबुत बनाउन आवश्यक–सदस्य सचिव
सानलाई मजबुत बनाउन आवश्यक–सदस्य सचिव
इलामलाई हराउँदै पोखरा शीर्ष स्थानमा
इलामलाई हराउँदै पोखरा शीर्ष स्थानमा
एलपीएल : घोडाघोडी र कैलाली विजयी 
एलपीएल : घोडाघोडी र कैलाली विजयी 
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि :- 9841463413
[email protected]
[email protected]

विज्ञापनको लागि :- 9851085203
[email protected]

हाम्रो टीम
प्रकाशन कखरा पब्लिकेशन प्रा.लि.
प्रबन्ध सम्पादक हिम बिक्रम केसी
कार्यकारी सम्पादक भुपेश उपाध्याय
सम्पादक निशान राई
संवाददाता आशिष दाहाल सागर अधिकारी
प्रदेश संयोजक मनोज थापा (हिमालयन मनोज) नमिन ढकाल नारायण क्षेत्री
प्रदेश संयोजक मनोज थापा (हिमालयन मनोज) नमिन ढकाल नारायण क्षेत्री
क्रिएटिभ हेट हेमराज हमाल
बजार प्रमुख कृष्ण प्रसाद कँडेल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© खेलपाटी मिडिया प्रा.लि. - 2023 Web Design by : SoftNEP