• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
हयाण्डबल
  • गृहपृष्ठ
  • हयाण्डबल
मोरङलाई पुरुष ह्याण्डबलको उपाधि  
खेलपाटी संवाददाता
आइतबार, असोज २, २०७९ खेलपाटी संवाददाता
मोरङलाई पुरुष ह्याण्डबलको उपाधि  

इटहरी । प्रदेश एक स्तरीय पुरुष ह्यान्डबल प्रतियोगिताको उपाधि मोरङ जिल्लाले  जितेको छ । 

आइतबार सुनसरीको इटहरीस्थित खनारमा भएको फाइनल खेलमा उदयपुरको टिमलाई १६-६ ले हराउँदै मोरङले उपाधि जितेको हो । 

यसैगरी पुरुष ह्याण्डबलतर्फ कास्य पदक ओखलढुंगाले जितेको छ । भोजपुरलाई हराउँदै ओखलढुंगा तेस्रो भएको हो। 

फाइनल खेलको समापन पछि खेलाडीलाई मेडल तथा प्रमाणपत्र वितरण गर्दै प्रदेश खेलकुद विकास बोर्डका सदस्य सचिव हंशराज वाग्लेले प्रदेश एकको लागि नवौँ राष्टिय खेलकुद प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गरेर मेडल ल्याउन शुभकामना दिएका थिए ।

खेलाडीलाई सम्बोधन गर्दै सदस्य सचिव वाग्लेले अव खेलकुदको लागि खेलाडीसँगै मिलेर एउटा आन्दोलनको आवश्यकता रहेको समेत औल्याए । 

महिलातर्फ शनिबार उदयपुर प्रथम बनेको थियो भने भोजपुर द्धितिय र मोरङ तेस्रो बनेको थियो । 

umbro
प्रतिक्रिया दिनुहोस्
थप समाचार
प्रथम आमन्त्रित पुरुष ह्यान्डबल प्रतियोगिता मंगलबारदेखि
प्रथम आमन्त्रित पुरुष ह्यान्डबल प्रतियोगिता मंगलबारदेखि
कास्की र तनहुँ च्याम्पियन 
कास्की र तनहुँ च्याम्पियन 
गण्डकी प्रदेशस्तरीय महिला तथा पुरुष ह्याण्डबल असारमा
गण्डकी प्रदेशस्तरीय महिला तथा पुरुष ह्याण्डबल असारमा
हक्की संघको वार्षिक कार्यक्रम घोषणा
हक्की संघको वार्षिक कार्यक्रम घोषणा
महिला ह्यान्डबलमा पनि जिल्लै 
महिला ह्यान्डबलमा पनि जिल्लै 
एसियाडमा महिला ह्यान्डबलको चुनौती समाप्त
एसियाडमा महिला ह्यान्डबलको चुनौती समाप्त
umbro nepal
  • ताजा समाचार
  • खेल आज
सात वर्षको प्रतीक्षापछि ह्याम्बर्गर बुन्डेसलिगा फर्कियो
सात वर्षको प्रतीक्षापछि ह्याम्बर्गर बुन्डेसलिगा फर्कियो
मेसीको एमएलएस करिअरकै सबैभन्दा ठूलो हार
मेसीको एमएलएस करिअरकै सबैभन्दा ठूलो हार
बार्सिलोनाको ध्यान एल क्लासिको जितमा
बार्सिलोनाको ध्यान एल क्लासिको जितमा
श्रीलंकासँग नहारेको नेपाल
श्रीलंकासँग नहारेको नेपाल
मियामीमाथि मिनेसोटाको प्रभावशाली जित
मियामीमाथि मिनेसोटाको प्रभावशाली जित
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रकाशन कखरा पब्लिकेशन प्रा.लि.
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना आयुष अमन साह
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP