• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • विद्यालय खेलकुद
  • अन्य
  • कतार विश्वकप २०२२
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
बुधबार, माघ १८, २०७९
Khelpati
h-TIGER
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • विद्यालय खेलकुद
  • अन्य
  • कतार विश्वकप २०२२
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
गल्फ गल्फ
  • गृहपृष्ठ
  • गल्फ
national life insurance ad
विश्वकै सर्वाधिक उचाईमा रहेको मुस्ताङ गल्फ कोर्सको उद्घाटन
खेलपाटी संवाददाता
शनिबार, भदौ ११, २०७९ खेलपाटी संवाददाता
विश्वकै सर्वाधिक उचाईमा रहेको मुस्ताङ गल्फ कोर्सको उद्घाटन

काठमाडौं । विश्वकै सर्वाधिक उचाईको अल्टिच्युडमा निर्माण भएको गल्फ कोर्स मुस्ताङ गल्फ कोर्सको औपचारिक उद्घाटन भएको छ ।

मुस्ताङको उपल्लो क्षेत्र लोमान्थाङमा निर्माण भएको मुस्ताङ गल्फ कोर्स शनिबार उद्घाटन भएको हो । ८१ वर्षिया महिला गल्फर डा रिता थापाले गल्फ कोर्सको उद्घाटन गरिन् ।

kamana bank
clasic tec

मुस्ताङ गल्फ कोर्ष समुन्द्र सतहदेखि ४ हजार ६ सय ४५ मिटरको उचाईको रहेको छ । यसलाई गिनिज बुकमा नाम लेखाउने तयारी भईरहेको छ ।

यस अघि सिक्किमको याक गल्फ कोर्षलाई सर्वाधिक उचाईको गल्फ कोर्स मानिन्छ । उक्त गल्फ कोर्स ३ हजार ९ सय ७० मिटरको उचाईमा रहेको छ ।

गण्डकी प्रदेश सदस्य ईन्द्रधारा विष्टको सक्रियतामा संसद विकास कोषको आर्थिक सहयोग र लोमान्थाङ गाउपालिकाको सहयोगमा ९ होलको गल्फ कोर्स निर्माण गरिएको हो । 

गल्फ कोर्सको उद्घाटनको अवसरमा आयोजना भएको 'टप अफ द वर्ल्ड गल्फ च्यालेन्ज' प्रतियोगिताको उपाधि श्याम तामाङले हात पारे । उनले २२ अंक जोडे ।

बलराम थापा २० अंक जोडेर दोस्रो र रबिन्द्र शैनी १४ अंक जोडेर तेस्रो भए ।

महिलातर्फको उपाधि सुष्मा सिंहले १५ अंक जोडेर हात पारिन् ।

रविन्द्र शैनी लगेस्ट ड्राइभ र श्याम सिम्खडाले क्लोजेस्ट टु द पिनको उपाधि जिते ।

khelpati app
kamana bank
प्रतिक्रिया दिनुहोस्
थप समाचार
gorkha
Classic Tech
kamana bank ad
  • ताजा समाचार
  • खेल आज
न्युकासल काराबाओ कपको फाइनलमा
न्युकासल काराबाओ कपको फाइनलमा
पोखरा–१६ र २३ अन्तर वडा भलिबलको फाइनलमा
पोखरा–१६ र २३ अन्तर वडा भलिबलको फाइनलमा
सन्दीपको निलम्बन फुकुवा
सन्दीपको निलम्बन फुकुवा
एरिक्सन कम्तिमा तीन महिना मैदान बाहिर
एरिक्सन कम्तिमा तीन महिना मैदान बाहिर
टारी बजारमा खेलकुद मेला फागुन १ बाट
टारी बजारमा खेलकुद मेला फागुन १ बाट
linin
H-tiger shoes
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
Shine Resunga development bank
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • विद्यालय खेलकुद
  • अन्य
  • कतार विश्वकप २०२२
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि :- ९८४१४६३४१३ / ९८५१०८५२०३
[email protected]
[email protected]

विज्ञापनको लागि :- ९८४४७५२०९६ / ९८२३५४२४९९
[email protected]

हाम्रो टीम
प्रकाशन कखरा पब्लिकेशन प्रा.लि.
प्रमुख कार्यकारी अधिकृत हिम बिक्रम केसी
प्रधान सम्पादक रोशन राउत
समाचार प्रमुख निशान राई
संवाददाता विश्वास थापा सागर अधिकारी
गण्डकी प्रदेश संयोजक नारायण क्षेत्री
लुम्बिनी प्रदेश मनोज थापा (हिमालयन मनोज)
नेपालगञ्ज ब्युराे बिक्रम बुढा क्षेत्री
प्रदेश-१ संयोजक नमिन ढकाल
कर्णाली प्रदेश संयोजक गीता थापा
मल्टिमिडिया विशाल पन्थ
बजार प्रमुख कृष्ण प्रसाद कँडेल
बिजिनेश हेड आर्यन पौडेल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© खेलपाटी मिडिया प्रा.लि. - 2023 Web Design by : SoftNEP