• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • विद्यालय खेलकुद
  • अन्य
  • कतार विश्वकप २०२२
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
सोमबार, माघ १६, २०७९
Khelpati
h-TIGER
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • विद्यालय खेलकुद
  • अन्य
  • कतार विश्वकप २०२२
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
फुटसल फुटसल
  • गृहपृष्ठ
  • फुटसल
national life insurance ad
सिद्दार्थ बैंकलाई कामना सेवा फुटसल कपको उपाधि
खेलपाटी संवाददाता
शनिबार, कात्तिक २६, २०७९ खेलपाटी संवाददाता
सिद्दार्थ बैंकलाई कामना सेवा फुटसल कपको उपाधि

काठमाडौं । सिद्दार्थ बैकले दोस्रो संस्करणको कामना सेवा फुटसल कपको उपाधि जितेको छ ।

हाँडीगाउँस्थित धन्यन्तरी फुटसलमा  शनिबार भएको फाइनलमा प्रभु बैंकलाई पेनाल्टी सुटआउटमा ३-२ गोल अन्तरले हराउँदै सिद्दार्थ च्याम्पियन बनेको हो ।

kamana bank
clasic tec

रोमान्चक बनेको फाइनलको निर्धारित समय गोलरहित बराबरीमा सकिएपछि खेल पेनाल्टी सुटआउटमा गएको थियो।

पेनाल्टीमा सिद्दार्थका शान्तिराम कार्की, सन्जिब श्रेष्ठ र राजु श्रेष्ठले गोल गरे ।

प्रभुका केशब योगी र विकास तामाङले गोल गर्दा अमनराज बज्राचार्य गोल गर्न असफल भए ।

उपाधिसँगै सिद्दार्थले ट्रफी, मेडल, प्रमाणपत्र तथा केटीएम सिटीबाट ४५ हजार बाबरको गिफ्ट भौचर प्राप्त गरे । यस्तै जेन्स पार्कको तर्फबाट ९ जना खेलाडीलाई १५ सय बराबरको गिफ्ट भौचर प्राप्त गरे ।

उपविजेता टिमका खेलाडीले जेन्स पार्कको तर्फबाट ८ सय बराबरको गिफ्ट भौचर प्राप्त गरे ।

त्यस्तै प्रतियोगितामा सहभागिता जनाउने सम्पूर्ण टिमका खेलाडीले मेरिना इम्पेक्स एण्ड टेलरिङ सेन्टरबाट २५ प्रतिशत छुट पाउने छन् ।

प्रतियोगितामा सिद्दार्थका शान्तिराम कार्की उत्कृष्ट खेलाडी चुनिए । उत्कृष्ट गोलकिपर प्रभुका इराज डंगोल र सर्वाधिक गोलकर्ता ज्योति विकास बैंकका सुरज महर्जन चुनिए । उनीहरुले ट्रफी प्राप्त गरे ।

दुई टिम सहभागी महिलातर्फको उपाधि कामना सेवा विकास बैंकले जितेको छ । फाइनलमा कामनाले माछापुच्छ्रे बैंकलाई २-१ ले हरायो ।

महिलाको उपाधिसँगै कामनाले ट्रफी, मेडल तथा प्रमाणपत्र प्राप्त गरेको छ ।

प्रतियोगिताका विजेता खेलाडीलाई कामना सेवा विकास बैंकका डीसिईओ विनय दाहाल, मेरिना इम्पेक्सका चेयरम्यान पवन खड्का, एक्सटेपका चेयरम्यान गणेश श्रेष्ठ, जेन्स पार्कका चेयरम्यान राहुल छाछन, इनास इन्टरप्राइजेजका राजु बास्तोला, नेपाल डिस्टिलरीका सेल्स अफिसर अमित नगरकोटी र नेचुरल फ्रुट्सका एमडी पुनम अधिकारी लगायतले पुरस्कृत गरे ।

कामना सेवा विकास बैंकको आयोजना र खेलपाटी डटकमको व्यवस्थापनमा  आयोजना भएको  प्रतियोगितामा बैंक तथा वित्तिय संस्थाका २४ पुरुष र २ महिला टोलीको सहभागिता रहेको थियो ।

khelpati app
kamana bank
प्रतिक्रिया दिनुहोस्
थप समाचार
gorkha
Classic Tech
kamana bank ad
  • ताजा समाचार
  • खेल आज
लखनउमा एसपीएको फराकिलो जित
लखनउमा एसपीएको फराकिलो जित
एभर्टनको मुख्य प्रशिक्षकमा सिन
एभर्टनको मुख्य प्रशिक्षकमा सिन
प्रणव र सुनिराको विजयी सुरुआत
प्रणव र सुनिराको विजयी सुरुआत
महानगरको आयोजनामा वडास्तरीय भलिबल सुरु
महानगरको आयोजनामा वडास्तरीय भलिबल सुरु
युएईमा अनिशालाई स्वर्ण
युएईमा अनिशालाई स्वर्ण
linin
H-tiger shoes
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
Shine Resunga development bank
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • विद्यालय खेलकुद
  • अन्य
  • कतार विश्वकप २०२२
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि :- ९८४१४६३४१३ / ९८५१०८५२०३
[email protected]
[email protected]

विज्ञापनको लागि :- ९८४४७५२०९६ / ९८२३५४२४९९
[email protected]

हाम्रो टीम
प्रकाशन कखरा पब्लिकेशन प्रा.लि.
प्रमुख कार्यकारी अधिकृत हिम बिक्रम केसी
प्रधान सम्पादक रोशन राउत
समाचार प्रमुख निशान राई
संवाददाता विश्वास थापा सागर अधिकारी
गण्डकी प्रदेश संयोजक नारायण क्षेत्री
लुम्बिनी प्रदेश मनोज थापा (हिमालयन मनोज)
नेपालगञ्ज ब्युराे बिक्रम बुढा क्षेत्री
प्रदेश-१ संयोजक नमिन ढकाल
कर्णाली प्रदेश संयोजक गीता थापा
मल्टिमिडिया विशाल पन्थ
बजार प्रमुख कृष्ण प्रसाद कँडेल
बिजिनेश हेड आर्यन पौडेल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© खेलपाटी मिडिया प्रा.लि. - 2023 Web Design by : SoftNEP