• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • विद्यालय खेलकुद
  • अन्य
  • कतार विश्वकप २०२२
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
बिहीबार, माघ १९, २०७९
Khelpati
h-TIGER
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • विद्यालय खेलकुद
  • अन्य
  • कतार विश्वकप २०२२
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
फुटसल फुटसल
  • गृहपृष्ठ
  • फुटसल
national life insurance ad
एनएसजेएफ कैलालीलाई उपाधि
खेलपाटी संवाददाता
शुक्रबार, असोज १४, २०७९ खेलपाटी संवाददाता
एनएसजेएफ कैलालीलाई उपाधि

धनगढी । कैलालीको धनगढीमा भएको ‘निसर्ग हस्पिटल मिडिया कप’ फुटसल प्रतियोगिताको उपाधि नेपाल खेलकुद पत्रकार मञ्च कैलालीले जितेको छ ।

आयोजक समेत रहेको मञ्चले फाइनलमा चडेपानी ब्वाइज पत्रकार समूहलाई ३–२ ले पराजित गर्दै उपाधि माथि कब्जा जमाएको हो। 

kamana bank
clasic tec

मञ्चका लागि कप्तान प्रदीप पाठकले २ र महेन्द्र बमले १ गोल गरे। यस्तै चडेपानी ब्वाइजका राजेश चौधरीले २ गोल गरे । उपाधिसंगै मञ्चले नगद २५ हजारसहित ट्रफी र मेडल पायो भने उपविजेता चडेपानी ब्वाइज पत्रकार समूहले नगद १५ हजार नगदसहित ट्रफी र मेडलमा चित्त बुझायो।

प्रतियोगितामा सर्वाधिक गोलकर्ता नेपाल खेलकुद पत्रकार मञ्च कैलालीका महेन्द्र बम, उत्कृष्ट खेलाडी मञ्चकै सीताराम ओझा र उत्कृष्ट किपर चडेपानी ब्वाइज पत्रकार समूहका टंक कुँवर भए।

यसअघि आजै भएको सेमिफाइनलमा खेलकुद पत्रकार मञ्च कैलालीले नेपाल पत्रकार महासंघ कैलाली र चडेपानी ब्वाइजले अत्तरिया पत्रकार समूहलाई पराजित गर्दै फाइनलमा स्थान बनाएका थिए।

यस्तै, विजेता खेलाडीलाई एक कार्यक्रमका बीच आजै पुरस्कार वितरण गरिएको छ। प्रतियोगिताको संयोजक तथा आयोजक नेपाल खेलकुद पत्रकार मञ्च कैलालीका उपाध्यक्ष गगन अयडीको अध्यक्षतामा भएको कार्यक्रमका प्रमुख अतिथि मुख्य प्रायोजक समेत रहेको निसर्ग अस्पतालका अध्यक्ष तीर्थ पन्त रहेका थिए।

पन्तसंगै गौरीशंकर डेन्टर क्लिनिक सञ्चालक रतन एसके, डल्लुज फुटसलका सञ्चालक उमेशविक्रम शाह, पत्रकार महासंघ कैलालीका अध्यक्ष हिमाल जोशी, महासंघका पूर्वकेन्द्रीय सदस्य दिलबहादुर छत्याल लगायतले पुरस्कार वितरण गरेका थिए।

प्रतियोगिताको मुख्य प्रायोजक धनगढीको निसर्ग अस्पताल रहेको थियो भने गौरीशंकर डेन्टर क्लिनिक सहप्रायोजक रहेको थियो। प्रतियोगिता आयोजनामा एसपीए कलेज, मायामेटे अस्पताल, संजिवनी अस्पताल, ज्योती आयल स्टोर, रिया स्पोर्टस हाउस, मिश्र जनरल स्टोर, सिंह जनरल स्टोर, नेपाल वेस्टर्न कलेज, रुसलान, डल्लुज फुटसल लगायतले सहयोग गरेका थिए।

khelpati app
kamana bank
प्रतिक्रिया दिनुहोस्
थप समाचार
gorkha
Classic Tech
kamana bank ad
  • ताजा समाचार
  • खेल आज
एन्जो कीर्तिमानी मूल्यमा चेल्सीमा अनुबन्धित
एन्जो कीर्तिमानी मूल्यमा चेल्सीमा अनुबन्धित
अन्जन आबद्द केन्क्रे र किरण आबद्द पन्जाबको बराबरी
अन्जन आबद्द केन्क्रे र किरण आबद्द पन्जाबको बराबरी
गिलको सानदार शतकमा न्युजिल्याण्डलाई २३५ रनको लक्ष्य 
गिलको सानदार शतकमा न्युजिल्याण्डलाई २३५ रनको लक्ष्य 
दक्षिण अफ्रिकालाई ३४७ रनको लक्ष्य
दक्षिण अफ्रिकालाई ३४७ रनको लक्ष्य
एएफसी एसियन कप-२०२७ साउदी अरेबियामा हुने
एएफसी एसियन कप-२०२७ साउदी अरेबियामा हुने
linin
H-tiger shoes
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
Shine Resunga development bank
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • विद्यालय खेलकुद
  • अन्य
  • कतार विश्वकप २०२२
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि :- ९८४१४६३४१३ / ९८५१०८५२०३
[email protected]
[email protected]

विज्ञापनको लागि :- ९८४४७५२०९६ / ९८२३५४२४९९
[email protected]

हाम्रो टीम
प्रकाशन कखरा पब्लिकेशन प्रा.लि.
प्रमुख कार्यकारी अधिकृत हिम बिक्रम केसी
प्रधान सम्पादक रोशन राउत
समाचार प्रमुख निशान राई
संवाददाता विश्वास थापा सागर अधिकारी
गण्डकी प्रदेश संयोजक नारायण क्षेत्री
लुम्बिनी प्रदेश मनोज थापा (हिमालयन मनोज)
नेपालगञ्ज ब्युराे बिक्रम बुढा क्षेत्री
प्रदेश-१ संयोजक नमिन ढकाल
कर्णाली प्रदेश संयोजक गीता थापा
मल्टिमिडिया विशाल पन्थ
बजार प्रमुख कृष्ण प्रसाद कँडेल
बिजिनेश हेड आर्यन पौडेल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© खेलपाटी मिडिया प्रा.लि. - 2023 Web Design by : SoftNEP