किरण आबद्द माजिया उपाधिबाट बन्चित
आइतबार भएको फाइनलमा माजिया क्लब भ्यालेन्सियासँग अतिरिक्त समयमा २-१ गोल अन्तरले पराजित भएको हो ।
आइतबार भएको फाइनलमा माजिया क्लब भ्यालेन्सियासँग अतिरिक्त समयमा २-१ गोल अन्तरले पराजित भएको हो ।
प्रिमियर लिगमा खराब लय कायम रहेपछि वाट्फोर्डले मुख्य प्रशिक्षक रानिएरीलाई बर्खास्त गर्ने तयारी गरेको डेलीमेलले जनाएको छ ।
अखिल नेपाल फुटबल संघ (एन्फा) ले आइतबार एक सूचना निकाल्दै महिला लिग स्थगित भएको जनाएको छ ।
लुसेल स्टेडियमको क्षमता भने ८० हजार दर्शकको मात्र रहेको छ ।
आइतबार भएको खेलमा विभागीय टिम नेपाल पुलिस क्लबलाई २-० गोल अन्तरले पराजित गर्दै मनाङ अन्तिम चारमा पुगेको हो ।
पोखरा रंगशालामा जारी खेलको पहिलो हाफ सकिदा मनाङ र पुलिसले गोलरहित बराबरी खेलेका छन् ।
अखिल नेपाल फुटबल संघ (एन्फा) ले मरिससको टोली सोमबार बिहान नेपाल आईपुग्ने जनाएको छ ।
पेलेकी छोरी केली नासिमेन्टोले सामाजिक सञ्जाल इन्टाग्राममा एक पोष्ट गर्दै आफ्ना पिता पेले घरमा रहेका तथा उनी ‘सुपर स्ट्रङ्ग’ भएको बताइन् ।
प्रतियोगितामा जाइन्ट किलर रहेको कोमोरोसले अन्तिम १६ अन्तर्गत सोमबार पाँच पटकको च्याम्पियन क्यामरुनसँग खेल्ने तालिका रहेको छ।
अहिले तत्काल उनको चर्चाको कारण हो, युरोपेली विश्वकप छनोटका लागि इटाली प्रशिक्षक रोबर्टो मानचिनीले बालोटोलीलाई फेरि टिममा बोलाउन योजना बनाइरहेका छन् ।
एभर्टनविरुद्धको खेलका क्रममा लुकास र म्याटीमाथि बोतल प्रहार गरेको भन्दै उनलाई पक्राउ गरिएको हो ।
शनिबार राति भएको खेलमा इन्टरले भेनिजियालाई २-१ गोल अन्तरले हराएको हो।