आयोजक त्रिवेणीको विजयी सुरुआत
मंगलबार भएको खेलमा भिमाद युथ क्लबलाई २-० गोल अन्तरले हराउँदै त्रिवेणीले सुखद सुरुआत गरेको हो ।
मंगलबार भएको खेलमा भिमाद युथ क्लबलाई २-० गोल अन्तरले हराउँदै त्रिवेणीले सुखद सुरुआत गरेको हो ।
अहिलेसम्म प्रतियोगितामा खालि एकै रातो कार्ड मात्र देखाइएको छ ।
चौथो चरणको समाप्तीमा पनि मछिन्द्र पहिलो स्थानमा थियो । तर, पाँचौं चरण सकिंदा मछिन्द्रलाई मनाङ मर्स्याङ्दीले उछिनेको थियो ।
सोमबार राति भएको खेलमा युनाईटेड न्युकासलसँग १-१ गोलको बराबरीमा रोकिएको हो।
अहिलेसम्म पहिलो चरणमा १६, दोस्रो चरणमा ७, तेस्रो चरणमा १८, चौथो चरणमा ९, पाँचौं चरणमा १५ र छैटौं चरणमा १६ गोल निस्केका छन् ।
लिगका ६ चरण समाप्त हुँदा डिफेन्डिङ च्याम्पियन मछिन्द्र शीर्ष स्थानमा छ ।
‘ग्लोब सकर अवार्ड’ मा फ्रेन्च फरवार्ड एमबाप्पेले वर्षको उत्कृष्ट पुरुष खेलाडी बन्दै 'प्लेयर अफ इयर' जितेका हुन् ।
अखिल नेपाल फुटबल संघ (एन्फा) का अध्यक्ष कर्मा छिरिङ शेर्पाले उद्घाटन गरे ।
नवप्रवेशी सातदोबाटो जावलाखेलसँग २-० गोल अन्तरले पराजित भएको हो ।
सहिद स्मारक लिग ए डिभिजन ०७८ को छैटौं चरणमा सबैभन्दा ठूलो विजेता मछिन्द्र रह्यो ।
सोमबार भएको खेलमा जावलाखेलले नवप्रवेशी सातदोबाटो युथ क्लबलाई २-० गोल अन्तरले हराएको हो ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा जारी खेलको पहिलो हाफ सकिदा सातदोबाटो र जावलाखेलले गोलरहित बराबरी खेलेका छन् ।