एनआरटी फ्रेन्ड्सविरुद्ध स्पष्ट नतिजाको अपेक्षामा
यसपल्ट भने केही महत्त्वकाक्षी रहेको छ र सहिद स्मारक लिग ए डिभिजन ०७८ को सातौं चरणमा फ्रेन्ड्सको सामना गर्ना आफू अनुकुल स्पष्ट नतिजाको अपेक्षामा हुनेछ ।
यसपल्ट भने केही महत्त्वकाक्षी रहेको छ र सहिद स्मारक लिग ए डिभिजन ०७८ को सातौं चरणमा फ्रेन्ड्सको सामना गर्ना आफू अनुकुल स्पष्ट नतिजाको अपेक्षामा हुनेछ ।
सिटीका फुल ब्याक कान्सेलोले सामाजिक संजालबाट ४ जनाको समूहले लुटेको जनाएका छन् ।
लिगको सातौं चरणको पहिलो खेलमा शुक्रबार एपीएफले आर्मीको सामना गर्दैछ र त्यसमा आशिषले निर्णायक खेल प्रदर्शन गर्न सक्नेछन् ।
बिहीबार राति भएको खेलमा युनाईटेडले बर्नलीलाई ३-१ गोल अन्तरले हराएको हो ।
बार्सिलोनाले इटालियन क्लब युभेन्ट्सबाट मोराटालाई लोनमा अनुबन्ध गर्ने योजना बनाएको हो ।
लिगको सातौं चरण अन्तर्गत शुक्रबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सुरुआती दुई खेलहरु हुनेछन् ।
ह्यामस्ट्रिङ चोटको कारण भार्डी एक महिना मैदान बाहिर रहने भएका हुन् ।
चीनको खेलकुदको प्रशासनिक निकायले फुटबल टिमका खेलाडीलाई ट्याटु बनाउन प्रतिबन्ध गरेको हो ।
अंक तालिकाको शीर्ष स्थानमा रहन ग्वार्डिओलाले भर्खरै ब्रेन्टफोर्डलाई हराएको छ । यही दिन चेल्सी भने ब्राइटनको हातबाट रोकियो ।
बिहीबार भएको खेलमा अन्नपूर्ण युथ क्लबलाई ३-० ले हराएर बेसीसहरले सुखद सुरुआत गरेको हो ।
बुद्धको जितमा फाकुल्ने अबायोनीले ह्याट्रिक पूरा गरे । सुनिल श्रेष्ठको नाममा दुई गोल रह्यो ।
यस पछाडिको तर्क हो, गोवाका युवा उनको खेलबाट प्रभावित भएर आफ्नो क्षेत्रमा राम्रो काम गर्न प्रेरित हुन सक्ने छन्।