रोहित आबद्द पर्सिजा पराजित
आइतबार भएको खेलमा पर्सिजा पुछारको पेर्सिराजा बन्दासँग १-० गोल अन्तरले पराजित भएको हो ।
आइतबार भएको खेलमा पर्सिजा पुछारको पेर्सिराजा बन्दासँग १-० गोल अन्तरले पराजित भएको हो ।
नाइजेरियन फरवार्डले साउदी अरेबियन क्लबसँग १८ महिनाको सम्झौता गरेका छन् ।
पललाई हृदयघात भएपछि खेल करिब ४० मिनेट रोकिएको थियो ।
तेस्रो कारण, यस खेलबाट दुई खेलाडीले नेपालका लागि डेब्यु गरे । संयोगले यी दुवै खेलाडी सातदोबाटोका थिए र यी हुन्, सुदीप गुरुङ र आकाश बुढामगर ।
शनिबार राति भएको खेलमा ट्युनिसियालाई १-० गोल अन्तरले हराउँदै बुर्किना अन्तिम चारमा पुगेको हो ।
शनिबार राति भएको खेलमा गाम्बियालाई २-० गोल अन्तरले हराउँदै क्यामरुन अन्तिम चारमा पुगेको हो ।
बार्सिलोनाले ट्राओरेलाई यस सिजनको अन्त्य सम्मका लागि लोनमा अनुबन्ध गरेको हो ।
दशरथ रंगशालामा शनिबार नेपाललाई जित दिलाउन निर्णायक गोल गरेका विमल प्लेयर अफ दि म्याच चुनिएका हुन् ।
शनिबार सम्पन्न प्रतियोगितामा विभागीय टिम एपीएफका राजन सर्वोत्कृष्ट खेलाडी घोषित बनेका हुन् ।
सुदिप गुरुङ र आकाश बुढा मगरले नेपाली राष्ट्रिय फुटबल टिममा डेब्यु गरेका छन् ।
शनिबार भएको पहिलो मैत्रीपूर्णमा नेपालले मरिससलाई १-० गोल अन्तरले हराएको हो ।