फेडेरिकोले सिजनको बाँकी खेल गुमाउने
चोटको कारण इटालियन विंगरले सिजनको बाँकी खेल गुमाउने भएका हुन् ।
चोटको कारण इटालियन विंगरले सिजनको बाँकी खेल गुमाउने भएका हुन् ।
सोमबार भएको खेलमा जिम्बावेलाई १-० गोल अन्तरले हराउँदै सेनेगलले सुखद सुरुआत गरेको हो ।
पोखरा टुडिखेलस्थित खेल मैदानमा सुरु भएको उद्घाटन खेलमा पोखरा २० भलामले दिप युनाइटेडलाई २–० गोलले पराजित गरेको छ ।
बार्सिलोनाले सोमबार सेन्टर ब्याक उम्टिटीले सम्झौता नवीकरण गरेको जनाएको छ ।
ब्रिगेडसँग अंक बाड्नु परेपछि पुलिसका मुख्य प्रशिक्षक अनन्त राज थापा खुशी देखिएनन् । उनले जित्नैपर्ने खेलमा बराबरीमा रोकिनु परेको बताए ।
सोमबार भएको खेलमा पुलिस ब्रिगेड ब्वाइज क्लबसँग १-१ गोलको बराबरीमा रोकिएको हो ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा जारी खेलको पहिलो हाफ सकिदा पुलिस र ब्रिगेडले १-१ गोलको बराबरी खेलेका छन् ।
पत्रकार सम्मेलनमा बोल्दै क्लबका उपाध्यक्ष एवं प्रतियोगिता संयोजक केशवराज बरालले कोभिडका कारण विषम परिस्थितिलाई मध्यनजर गर्दै प्रशासन संगको समन्वयमा प्रतियोगितालाई तिव्रता दिइएको बताए ।
विश्वास गर्न गाह्रो के छ भने पुलिस ब्रिगेड ब्वाइजको ठीक माथि मात्र छ । ब्रिगेड ब्वाइज पाँच अंकसहित १२ औं स्थानमा छ ।
आइतबार राति लाजियोलाई २-१ गोल अन्तरले हराउँदै इन्टर शीर्ष स्थानमा उक्लिएको हो ।
आइतबार राति भएको खेलमा नटिङघम फोरेस्टसँग १-० गोल अन्तरले पराजित हुँदै आर्सनल बाहिरिएको हो ।
अहिले तत्काल भने उनले अहिलेसम्म तय गरेको नेपाली टिमको यात्राबारे चर्चा गर्दा त्यो पनि मीठै सम्झना रहनेछ ।