थ्री स्टार र पुलिसबीच बराबरीको स्थिति
कुनै बेला लिगमा यी दुई टिम भिड्दा त्यो उपाधिको होडमा निर्णायक हुन सक्थ्यो, तर अचेल यस्तो रहेको छैन् ।
कुनै बेला लिगमा यी दुई टिम भिड्दा त्यो उपाधिको होडमा निर्णायक हुन सक्थ्यो, तर अचेल यस्तो रहेको छैन् ।
आर्मीलाई विश्वास रहनेछ, त्यस खेलमा उसले आफू अनुकुल नतिजा निकाल्न सक्नेछ र उसको उद्देश्य हुनेछ, हिमालयनमाथि जितको ह्याट्रिक निकाल्ने ।
अनि यसै क्रममा डिफेन्डिङ च्याम्पियनका रूपमा उपाधिको रक्षा पनि गर्न सक्छ । मछिन्द्रलाई उपाधिका लागि ३ अंकको आवश्यकता रहेको छ ।
मंगलबार राति भएको खेलमा युनाईटेडले ब्राइटनलाई २-० गोल अन्तरले हराएको हो ।
मंगलबार राति भएको खेलमा सिटीले स्पोर्टिङ सिपीलाई ५-० गोल अन्तरले हराएको हो ।
मंगलबार राति भएको पहिलो लेगमा पीएसजीले स्पेनिस क्लब रियल मड्रिडलाई १-० गोल अन्तरले हराएको हो ।
लिगको ११ औं चरण अन्तर्गत आज दशरथ रंगशाला दुई र एन्फा कम्प्लेक्समा एक खेल हुनेछन्।
अखिल नेपाल फुटबल संघ (एन्फा) ले 'बी' डिभिजन लिग फागुन १८ गतेबाट सुरु हुने जनाएको छ ।
एन्फाले पहिलो चरणको लिगका लागि भरतपुर महानगरपालिकासँग सम्झौता गरेको छ ।
आईएसएल क्लब स्पोर्टिङ क्लब इस्ट बंगालमा अनुबन्धित भएका अनन्त बुधबार त्यसतर्फ प्रस्थान गर्ने थ्री स्टार क्लबले जनाएको छ ।
भारतको जमशेदपुरमा हुने च्याम्पियनसिपमा नेपाल, भारत र बंगलादेशको सहभागिता रहने छ ।
सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा मंगलबार भएको खेलमा जावलाखेलले फ्रेन्ड्स क्लबसँग ३-३ गोलको बराबरी खेलेको हो ।