फरवार्ड अन्जन सम्मानित
मनाङ मर्स्याङ्दी क्लबका कप्तान समेत रहेका अन्जन सर्वोत्कृष्ट राष्ट्रिय फुटबल खेलाडी सम्मान २०७८ बाट सम्मानित भएका हुन् ।
मनाङ मर्स्याङ्दी क्लबका कप्तान समेत रहेका अन्जन सर्वोत्कृष्ट राष्ट्रिय फुटबल खेलाडी सम्मान २०७८ बाट सम्मानित भएका हुन् ।
प्रतियोगिताको उद्धघाटन खेलमा चीन र चाइनिज ताइपेबीच प्रतिस्पर्धा भयो । जसमा चीनले ताइपेलाई ४-० ले हराएको छ ।
आभाषले पहिलो हाफमा एपीएफलाई अग्रता दिलाएका थिए ।
आभाष लामिछानेले एपीएफलाई अग्रता दिलाएका हुन् ।
प्रतियोगिता बिहीबारबाट पोखराको पोखरा रंगशालामा सुरु हुदैछ ।
अन्तिम १६ अन्तर्गत बुधबार राति रियल सोसिडाडसँग २-० गोल अन्तरले पराजित हुँदै एट्लेटिको बाहिरिएको हो ।
बुधबार राति सुडानलाई १-० गोल अन्तरले हराउँदै इजिप्टले अन्तिम १६ मा स्थान बनाएको हो ।
पहिलो हाफमा दुबै टोली गोलरहित रहेपनि इलांगाले ५५ औं मिनेटमा गोल गर्दै युनाइटेडलाई अग्रता दिलाए ।
डाकाले २४ औं मिनेटमा गोल गर्दै लेस्टरलाई अग्रता दिलाएका थिए ।
बुधबार राति भएको खेलमा इम्पोलीलाई अतिरिक्त समयमा ३-२ गोल अन्तरले हराउँदै इन्टर अन्तिम आठमा पुगेको हो ।
पोखरा रंगशालामा हुने उद्घाटन खेलमा आयोजक सहारा क्लब र विभागीय टिम एपिएफ क्लबबीच प्रतिस्पर्धा हुनेछ । खेल दिउँसो २ बजे सुरु हुनेछ ।
घरेलु फुटबलकै प्रतिष्ठित प्रतियोगिता आहा रारा गोल्डकपमा आयोजक टिमको कप्तानी तामाङले गर्ने पक्का भएको हो ।