पुलिसलाई हराउँदै मनाङ सेमिफाइनलमा
आइतबार भएको खेलमा विभागीय टिम नेपाल पुलिस क्लबलाई २-० गोल अन्तरले पराजित गर्दै मनाङ अन्तिम चारमा पुगेको हो ।
आइतबार भएको खेलमा विभागीय टिम नेपाल पुलिस क्लबलाई २-० गोल अन्तरले पराजित गर्दै मनाङ अन्तिम चारमा पुगेको हो ।
पोखरा रंगशालामा जारी खेलको पहिलो हाफ सकिदा मनाङ र पुलिसले गोलरहित बराबरी खेलेका छन् ।
अखिल नेपाल फुटबल संघ (एन्फा) ले मरिससको टोली सोमबार बिहान नेपाल आईपुग्ने जनाएको छ ।
पेलेकी छोरी केली नासिमेन्टोले सामाजिक सञ्जाल इन्टाग्राममा एक पोष्ट गर्दै आफ्ना पिता पेले घरमा रहेका तथा उनी ‘सुपर स्ट्रङ्ग’ भएको बताइन् ।
प्रतियोगितामा जाइन्ट किलर रहेको कोमोरोसले अन्तिम १६ अन्तर्गत सोमबार पाँच पटकको च्याम्पियन क्यामरुनसँग खेल्ने तालिका रहेको छ।
अहिले तत्काल उनको चर्चाको कारण हो, युरोपेली विश्वकप छनोटका लागि इटाली प्रशिक्षक रोबर्टो मानचिनीले बालोटोलीलाई फेरि टिममा बोलाउन योजना बनाइरहेका छन् ।
एभर्टनविरुद्धको खेलका क्रममा लुकास र म्याटीमाथि बोतल प्रहार गरेको भन्दै उनलाई पक्राउ गरिएको हो ।
शनिबार राति भएको खेलमा इन्टरले भेनिजियालाई २-१ गोल अन्तरले हराएको हो।
शनिबार राति भएको खेलमा डर्टमण्डले होफेनहाइमलाई ३-२ गोल अन्तरले हराएको हो ।
पोखरा रंगशालामा हुने दोस्रो क्वाटरफाइनलमा मनाङ मर्स्याङ्दी क्लब र विभागीय टिम नेपाल पुलिस क्लबबीच प्रतिस्पर्धा हुनेछ ।
शनिबार राति भएको खेलमा सिटीले साउथह्याम्पटनसँग १-१ गोलको बराबरी खेलेको हो ।
शनिबार राति भएको खेलमा युनाईटेडले वेस्ट ह्याम युनाईटेडलाई १-० गोल अन्तरले हराएको हो ।