ए डिभिजन लिग : आज तीन खेल
लिगको दशौँ चरण अन्तर्गत शनिबार तीन खेलहरु हुनेछन् । जसमा दुई खेल दशरथ रंगशाला र एक खेल एन्फा कप्लेक्समा हुनेछ ।
लिगको दशौँ चरण अन्तर्गत शनिबार तीन खेलहरु हुनेछन् । जसमा दुई खेल दशरथ रंगशाला र एक खेल एन्फा कप्लेक्समा हुनेछ ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा शुक्रबार भएको खेलमा आर्मी र जावलाखेलले १-१ गोलको बराबरी खेल्दै अंक बाडेको हो ।
माङसेबुङ गाउँपालिका–५ स्थित आत्मानन्द खेल मैदानमा शुक्रबार भएको खेलमा माउण्ट एभरेष्ट स्पोर्टिङ क्लब चतरा सुनसरीलाई १–० गोल अन्तरले पराजित गर्दै जनता सेभेन सेमिफाइनलमा प्रवेश गरेको हो ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा शुक्रबार भएको खेलमा आर्मीले जावलाखेलसँग १-१ गोलको बराबरी खेलेको हो ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा जारी खेलको पहिलो हाफ सकिदा आर्मी र जावलाखेलले गोलरहित बराबरी खेलेका छन् ।
शुक्रबार भएको खेलमा ब्रिगेड ब्वाइज क्लबलाई ५-२ गोल अन्तरले हराउँदै फ्रेन्ड्सले पहिलो जित निकालेको हो ।
शुक्रबार भएको खेलमा ब्रिगेड ब्वाइज क्लबलाई ५-२ गोल अन्तरले हराउँदै फ्रेन्ड्सले पहिलो जित निकालेको हो ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा जारी खेलको पहिलो हाफ सकिदा फ्रेन्ड्सले ३-१ गोलको अग्रता बनाएको छ ।
रोनाल्डोका छोरा क्रिस्टियानो रोनाल्डो जुनियरले युनाईटेडसँग सम्झौता गरेका छन् ।
त्यस खेल अगाडि आर्मी आत्मविश्वासी रहनेछ, किनभने लिगका पछिल्ला पाँच संस्करणमा यो टिम जावलाखेलमाथि अपराजित छ ।
फ्रेन्ड्सले रेलिगेसनबाट बच्ने सम्भावनालाई जीवन्त राख्ने हो भने यो खेल जित्नै पर्ने हुन्छ । उसले यो खेलमा तीन अंकको सम्भावना पनि देख्न सक्नेछ ।
बिहीबार राति भएको खेलमा आर्सनलले उल्भ्सलाई १-० गोल अन्तरले हराएको हो ।