पहिलो हाफमा जावलाखेललाई ३-१ को अग्रता
सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा जारी खेलको पहिलो हाफ सकिदा जावलाखेलले ३-१ गोलको अग्रता बनाएको छ ।
सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा जारी खेलको पहिलो हाफ सकिदा जावलाखेलले ३-१ गोलको अग्रता बनाएको छ ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा जारी खेलको पहिलो हाफ सकिदा ब्रिगेड र च्यासलले गोलरहित बराबरी खेलेका छन् ।
गत सेप्टेम्बरमा ब्राजिल र अर्जेन्टीनबीचको खेल सुरु भएको केही समयमै स्थगित भएको थियो ।
यिनै दुई ललितपुरका क्लब सहिद स्मारक लिग ए डिभिजन ०७८ मा मंगलबार भिड्दै छन् ।
यिनै दुई टिम भिड्दा च्यासलसामु उसका लागि अहिलेको लिगकै सबैभन्दा ठूलो अवसर हुनेछ ।
इरिक्सनले एक गोलका लागि अवसर समेत सृजना गरेका थिए ।
लिगको ११ औं चरण अन्तर्गत आज दुई खेलहरु हुने छन् । दशरथ रंगशाला र एन्फा कम्प्लेक्समा एकै समयमा दुई खेल हुनेछन् ।
घुँडाको चोटका कारण मैदान बाहिर रहेका नेयमार पछिल्लो समय भने अभ्यासमा फर्किएका छन् ।
आइतबार राति एस्टन भिल्लाविरुद्धको खेलमा ट्रिपियरको देब्रे खुट्टाको हड्डी भाचिएको न्युकासलले जनाएको छ ।
फ्रेन्ड्स पाँचौं चरणको समाप्तीदेखि लिग अंक तालिकाको पुछारमा थियो । तर उसले यो चरणमा ब्रिगेड ब्वाइजमाथि जित रचेपछि १२ औं स्थानमा उक्लेको हो ।
डिफेन्डिङ च्याम्पियन मछिन्द्रले यस चरणमा सातदोबाटोको सामना गर्दैछ ।
आईतबार राति घरेलु टोली बोचुमले बार्यनलाई ४–२ गोल अन्तरले पराजित गरेको हो ।