लिग निर्देशक मिश्रद्वारा राजीनामा
लिग निर्देशक मिश्रले बिहीबार व्यक्तिगत कारण देखाएर राजीनामा दिएका हुन् ।
लिग निर्देशक मिश्रले बिहीबार व्यक्तिगत कारण देखाएर राजीनामा दिएका हुन् ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा बिहीबार भएको खेलमा हिमालयन र फ्रेन्ड्सले १-१ गोलको बराबरी खेलेका हुन् ।
एएफसीले सार्वजनिक गरेको ड्र मा नेपाल समूह ए मा परेको हो ।
नेपाली टोलीका मुख्य प्रशिक्षक दर्शन भक्त राज लावतीले प्रारम्भिक चरणमा ४० खेलाडीलाई प्रशिक्षणमा बोलाएको अखिल नेपाल फुटबल संघ (एन्फा) ले जनाएको छ ।
एन्फा कम्प्लेक्समा बिहीबार भएको खेलमा सातदोबाटोले च्यासल युथ क्लबलाई १-० गोल अन्तरले हराएको हो ।
एन्फा कम्प्लेक्समा जारी खेलको पहिलो हाफ सकिदा सातदोबाटोले १-० गोलको अग्रता बनाएको छ ।
आज हिमालयन र फ्रेन्ड्स जित निकाल्दै अंक तालिका सुधार गर्ने योजनामा छन् ।
वर्ष ०७६ मा उसको घटुवा यसअघि नै निश्चित भइसकेको थियो, त्यसैले यो कम्तीमा अहिलेका लागि ए डिभिजनमा अन्तिम खेल हुनेछ ।
लिगका पछिल्ला पाँच संस्करणका यी खेलमा फ्रेन्ड्स दुई पल्ट विजयी रहेको छ भने बाँकी तीन खेल बराबरीमा टुंगेको छ।
बुधबार राति भएको खेलमा टोटेनहम बर्नलीसँग १-० गोल अन्तरले पराजित भएको हो ।
बुधबार राति भएको खेलमा लिभरपुलले लिड्स युनाईटेडलाई ६-० गोल अन्तरले हराएको हो ।
बुधबार राति भएको खेलमा युनाईटेडले स्पेनिस क्लब एट्लेटिकोसँग १-१ गोलको बराबरी खेलेको हो ।