वडा नं. ६ लाई शिवपुरी वडाकपको उपाधि
शेराबगर विकास समाजले शिवपुरी गाउँपालिकासँगको सहकार्यमा आयोजना गरेको प्रथम शिवपुरी वडाकप फुटबल प्रतियोगिताको फाइनलमा वडा नं. ६ ले वडा नं. ५ लाई १–० ले पराजित गरेको हो ।
शेराबगर विकास समाजले शिवपुरी गाउँपालिकासँगको सहकार्यमा आयोजना गरेको प्रथम शिवपुरी वडाकप फुटबल प्रतियोगिताको फाइनलमा वडा नं. ६ ले वडा नं. ५ लाई १–० ले पराजित गरेको हो ।
सम्झौता अनुसार हिमालयजले बाँसबारीलाई १० लाख रुपैया प्रदान गर्नेछ ।
एकेडेमीमा २१ जना खेलाडी रहेको संकटा क्लबका महासचिव रमेश ध्वज बस्नेतले जानकारी गराए ।
नाइजेरिन प्रशिक्षक फुजाले मंगलबार क्लबसमक्ष राजिनामा पत्र बुझाएका हुन् ।
एनएसएलले मंगलबार अक्सनका लागि २ सय ४२ खेलाडीकाको सूची सार्वजनिक गरेको हो ।
मनाङले प्रतियोगिताको उदघाटन खेलमा फागुन १९ मा भारतको दिल्ली फुटबल क्लबको सामना गर्नेछ ।
बुफोनले इटालीको दोस्रो डिभिजन क्लब पर्मासँगको सझौता नवीकरण गरेका हुन् ।
कोलोन ट्युमर र युरिनरी ट्र्याक्ट इन्फेक्सनको उपचारका लागि अस्पताल भर्ना भएका पेले डिस्चार्ज भएका हुन् ।
लिड्सले आरबी लाइपजिगका पूर्व प्रशिक्षक मार्सलाई मुख्य प्रशिक्षक नियुक्त गरेको हो ।
रुसले युक्रेनमा आक्रमण गरेपछि युक्रेनी जनतासँग ऐक्यवद्धता जनाउदै फिफा र यूईएफएले रुसलाई निलम्बन गरेको हो।
झापाले नयाँ सिजनको एनएसएलका लागि इक्विप्मेन्ट पार्टनरको रुपमा कन्दुकासँग सम्झौता गरेको हो ।
३१ औं मिनेटमा वडा नंं ६ का खेलाडी अशोक तामाङले आत्मघाती गोल गरेपछि खेलमा अग्रता भने वडा नंं ३ ले लिएको थियो ।