आईएसएलमा अनन्तको डेब्यु
आईएसएल अन्तर्गत शनिबार बेङ्गलुरु एफसीविरुद्ध मैदान उत्रदै अनन्तले डेब्यु गरेका हुन् । उनी सुरुवाती-११ मै टिममा परेका छन् ।
आईएसएल अन्तर्गत शनिबार बेङ्गलुरु एफसीविरुद्ध मैदान उत्रदै अनन्तले डेब्यु गरेका हुन् । उनी सुरुवाती-११ मै टिममा परेका छन् ।
शनिबार भएको उद्घाटन खेलमा जावलाखेल युथ क्लबलाई पेनाल्टी सुटआउटमा ४-२ गोल अन्तरले हराउँदै सातदोबाटोले क्वाटरफाइनलमा स्थान बनाएको हो ।
एन्फा कप्लेक्स सातदोबाटोमा शनिबार विरगंज र नयाँबस्तीले २-२ गोलको बराबरी खेलेका छन् ।
धनगढी रंगशालामा शनिबार भएको खेलमा नव जन जागृति युवा क्लबलाई ४-० ले हराउँदै हिमालयनले विजयी सुरुआत गरेको हो ।
एन्फा कप्लेक्स सातदोबाटोमा शनिबार बाँसबारी र टुसालले गोलरहित बराबरी खेल्दै अंक बाडेका हुन् ।
एन्फा कप्लेक्स सातदोबाटोमा शनिबार ब्वाइज युनियनलाई २-१ गोल अन्तरले हराएर श्री भगवतीले दोस्रो जित निकालेको हो ।
रुसले युक्रेनमाथि आक्रमण गरेको विषयमा बीबीसीसँगको अन्तर्वार्तामा डिफेन्डर जिन्चेन्कोले विश्वलाई धन्यवाद दिएका हुन् ।
चेल्सीका मालिक तथा रसियन अर्वपति रोमन अब्रामोविचले क्लब बेच्ने निर्णय गरेपछि प्रशिक्षक टुचेलको यस्तो भनाई आएको हो ।
रुसले युद्दको घोषणा गर्दै आक्रमण जारी राखेपछि युक्रेनको समर्थनमा प्रिमियर लिगको प्रत्यक्ष प्रशारण नगरिने भएको हो।
‘हाम्रो गौरव हाम्रो मान, झापा गोल्डकप हाम्रो शान’ भन्ने मूल नारासहित प्रतियोगिताको उद्घाटन पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गर्ने छन् ।
धनगढी रंगशालामा हुने खेलमा हिमालयन शेर्पा क्लब र नव जन जागृति युवा क्लबबीच प्रतिस्पर्धा हुनेछ । खेल दिउँसो ३ बजे सुरु हुनेछ ।