पहिलो लेगमा लेस्टर विजयी
बिहीबार राति भएको खेलमा लेस्टरले फ्रेन्च क्लब रेनसलाई २-० गोल अन्तरले हराएको हो ।
बिहीबार राति भएको खेलमा लेस्टरले फ्रेन्च क्लब रेनसलाई २-० गोल अन्तरले हराएको हो ।
बिहीबार राति भएको खेलमा चेल्सीले नर्विच सिटीलाई ३-१ गोल अन्तरले हराएको हो ।
बिहीबार राति भएको खेलमा बार्सिलोनाले टर्किस क्लब गलातासारेसँग गोलरहित बराबरी खेलेको हो ।
एन्फा कम्प्लेक्समा बिहीबार भएको खेलमा टुसाल र झम्सिखेलले गोलरहित बराबरी खेलेका छन् ।
धनगढी रंगशालामा बिहीबार भएको दोस्रो सेमिफाइनलमा बागमती युथ क्लबलाई २-१ गोल अन्तरले हराउँदै ए डिभिजन क्लब फ्रेन्ड्स उपाधि नजिक पुगेको हो ।
बेलायतको संसदमा उनीमाथि प्रतिबन्ध लाग्ने कुरा उठेपछि रोमनले च्याम्पियन्स लिग विजेता चेल्सीलाई बेच्ने प्रयास गरेका थिए ।
नेपाल च्याम्पियनशीपका लागि शनिबार भारत प्रस्थान गर्नेछ ।
तीन खेल खेलेको श्री कुमारीको यो लगातार तेस्रो बराबरी हो ।
२२ वर्षीय नेटो उल्भ्सका एक प्रमुख खेलाडीको रुपमा रहेका छन् ।
नासेरले रेफ्रीको सामान तोडफोड गरेका थिए ।
प्रिमियर लिग क्लबलाई बोली लगाउन ब्यापारी क्यान्डीले लगानीकर्तासँग छलफल गरिरहेको बीबीसीले जनाएको छ ।