शुक्रबार, २५ बैशाख २०८३
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd

फुटबल

Loading ad...
Bhat Bhateni Supermarket Ad
चर्च ब्वाइज र श्री कुमारीको बराबरी

चर्च ब्वाइज र श्री कुमारीको बराबरी

एन्फा कम्प्लेक्समा शनिबार भएको खेलमा चर्च ब्वाइज र श्री कुमारीले १-१ गोलको बराबरी खेलेका छन् ।

By खेलपाटी संवाददाताशनिबार, फागुन २८, २०७८
Read more →
मनाङलाई खप्तड गोल्डकपको उपाधि

मनाङलाई खप्तड गोल्डकपको उपाधि

धनगढी रंगशालामा शनिबार भएको फाइनलमा फ्रेन्ड्स क्लबलाई ३-१ गोल अन्तरले हराउँदै मनाङ च्याम्पियन बनेको हो ।

By खेलपाटी संवाददाताशनिबार, फागुन २८, २०७८
Read more →
झापा–११ पाँचौ पटक फाइनलमा 

झापा–११ पाँचौ पटक फाइनलमा 

डोमलाल राजवंशी रंगशालामा जारी प्रतियोगितामा संकटा क्लबमाथि २–० गोल अन्तरको जित निकाल्दै झापा घरेलु मैदानमा पाँचौ पटक फाइनल प्रवेश गरेको हो ।

By नमीन ढकालशनिबार, फागुन २८, २०७८
Read more →
विरगंज र आरसिटीको बराबरी

विरगंज र आरसिटीको बराबरी

एन्फा कम्प्लेक्समा शनिबार भएको खेलमा विरगंज र आरसिटीले २-२ गोलको बराबरी खेलेको हो ।

By खेलपाटी संवाददाताशनिबार, फागुन २८, २०७८
Read more →
बाँसबारीद्वारा मध्यपुरको पोस्टमा आधा दर्जन गोल

बाँसबारीद्वारा मध्यपुरको पोस्टमा आधा दर्जन गोल

एन्फा कम्प्लेक्समा शनिबार भएको खेलमा बाँसबारीले मध्यपुर युथ एसोसियसनलाई ६-० गोल अन्तरले हराएको हो ।

By खेलपाटी संवाददाताशनिबार, फागुन २८, २०७८
Read more →
राष्ट्रिय महिला लिग : विराटनगरको तयारी तीव्र

राष्ट्रिय महिला लिग : विराटनगरको तयारी तीव्र

चैत्र १० गतेबाट चितवनमा हुने पहिलो चरणको प्रतियोगिताका लागि विराटनगरले विगत डेढ महिनाबाट १८ जना खेलाडीलाई बन्द प्रशिक्षणमा राखेको हो ।

By नमीन ढकालशनिबार, फागुन २८, २०७८
Read more →
एमबाप्पेले अर्को साता रियलसँग सझौता गर्ने 

एमबाप्पेले अर्को साता रियलसँग सझौता गर्ने 

एमबाप्पे स्थानान्तरणका लागि पछिल्लो केहि दिन दुई क्लबबीच तीव्र छलफल भईरहेको मार्काले जनाएको छ ।

By खेलपाटी संवाददाताशनिबार, फागुन २८, २०७८
Read more →
खप्तड गोल्डकप : उपाधिका लागि मनाङ र फ्रेन्ड्स भिड्दै

खप्तड गोल्डकप : उपाधिका लागि मनाङ र फ्रेन्ड्स भिड्दै

धनगढी रंगशालामा हुने फाइनलमा दुई 'ए' डिभिजन क्लब मनाङ मर्स्याङ्दी क्लब र फ्रेन्ड्स क्लबबीच प्रतिस्पर्धा हुनेछ । फाइनल खेल ३ बजेपछि सुरु हुनेछ ।

By खेलपाटी संवाददाताशुक्रबार, फागुन २७, २०७८
Read more →
एट्लेटिकोको संघर्षपूर्ण जित 

एट्लेटिकोको संघर्षपूर्ण जित 

शुक्रबार राति भएको खेलमा एट्लेटिकोले काडिजलाई २-१ गोल अन्तरले हराएको हो ।

By खेलपाटी संवाददाताशुक्रबार, फागुन २७, २०७८
Read more →
श्री भगवती शीर्ष स्थानमा

श्री भगवती शीर्ष स्थानमा

एन्फा कम्प्लेक्समा शुक्रबार भएको खेलमा श्री भगवतीले सामाजिकलाई ३-२ गोल अन्तरले हराएको हो ।

By खेलपाटी संवाददाताशुक्रबार, फागुन २७, २०७८
Read more →
झापा गोल्डकप : आर्मी चौथो पटक फाइनलमा

झापा गोल्डकप : आर्मी चौथो पटक फाइनलमा

डोमलाल राजवंशी रंगशालामा भएको पहिलो सेमीफाइनल खेलमा सातदोबाटोको चुनौती ४–१ गोल अन्तरले पन्छाउँदै आर्मीले कम्तीमा ६ लाख ५ हजार सुरक्षित गरेको हो ।

By नमीन ढकालशुक्रबार, फागुन २७, २०७८
Read more →
सरस्वतीको अपराजित यात्रा कायमै

सरस्वतीको अपराजित यात्रा कायमै

सविनले २७ औं मिनेटमा गोल गर्दै खुमलटारलाई सुरुआती अग्रता दिलाएका थिए । 

By खेलपाटी संवाददाताशुक्रबार, फागुन २७, २०७८
Read more →
Loading ad...
LiNing Ad
PreviousPage 914 of 2188Next