बार्सिलोना अन्तिम आठमा
अन्तिम १६ को दोस्रो लेगमा बिहीबार राति गालातासारेलाई २-१ गोल अन्तरले हराउँदै समग्रमा २-१ को जितसहित बार्सिलोना अन्तिम आठमा पुगेको हो ।
अन्तिम १६ को दोस्रो लेगमा बिहीबार राति गालातासारेलाई २-१ गोल अन्तरले हराउँदै समग्रमा २-१ को जितसहित बार्सिलोना अन्तिम आठमा पुगेको हो ।
बिहीबार राति भएको खेलमा पर्सिजा मादुरा युनाईटेडसँग ३-१ गोल अन्तरले पराजित भएको हो ।
भारतको जमसेदपुरमा बिहीबार भएको खेलमा बंगलादेशसँग ४-२ ले पराजित हुँदै नेपालले लगातार दोस्रो हार व्यहोरेको हो ।
भारतको जमसेदपुरमा जारी खेलको पहिलो हाफ सकिदा नेपाल ४-१ ले पछाडी परेको छ ।
वेल्सले घोषणा गरेको टोलीमा ग्यारेथ बेल र आरोन रामसे अटाएका छन् ।
भारतको जमसेदपुरमा नेपालले बलियो टोली बंगलादेशको सामना गर्नेछ । नेपाल र बंगलादेशबीचको खेल बेलुका ७:१५ बजे सुरु हुनेछ ।
सुदुरपश्चिम प्रदेश खेलकुद परिषद् मुख्य प्रवद्र्धक रहेको प्रतियोगितामा ८ टिमको सहभागीता रहने प्रतियोगिताका संयोजक दुर्गा अधिकारीले जानकारी दिए ।
बार्सिलोनाले घरेलु मैदान क्याम्प नोउको नाम परिवर्तन गरेको हो ।
बुधबार राति भएको खेलमा टोटेनहमले ब्राइटनलाई २-० गोल अन्तरले हराएको हो ।
बुधबार राति भएको खेलमा लिभरपुलले आर्सनललाई २-० गोल अन्तरले हराएको हो ।
बुधबार राति भएको अन्तिम १६ को दोस्रो लेगमा स्पेनिस क्लब भिल्ला रियलसँग ३-० ले पराजित हुँदै युभेन्ट्स समग्रमा ४-१ ले पछि पर्दै बाहिरिएको हो ।
बुधबार राति अन्तिम १६ को दोस्रो लेगमा लिललाई २-१ गोल अन्तरले हराउँदै चेल्सीले समग्रमा ४-१ को जित निकाल्दै अन्तिम आठको यात्रा तय गरेको हो ।