रेफ्रीलाई बोतल प्रहार, खेल रद्द
समर्थकले सहायक रेफ्री क्रिस्टियन गिटलम्यानमाथि बियरको बोतल प्रहार गरेपछि बोचुम र मोन्चेनग्लाडवाचको खेल रद्द गरिएको हो ।
समर्थकले सहायक रेफ्री क्रिस्टियन गिटलम्यानमाथि बियरको बोतल प्रहार गरेपछि बोचुम र मोन्चेनग्लाडवाचको खेल रद्द गरिएको हो ।
शुक्रबार राति भएको खेलमा लिड्सले उल्भ्सलाई ३-२ गोल अन्तरले हराएको हो ।
ह्यामस्ट्रिङ चोटको कारण आर्नोल्ड केहि साता मैदान बाहिर रहने भएका हुन् ।
रसियन फुटबल युनियनले प्रतिबन्ध फुकुवाका लागि खेलकुदको सर्वोच्च न्यायिक निकाय कोर्ट अफ आर्बिट्रेसन अफ स्पोर्टस (कास) मा गरेको अपिल अस्वीकार भएको हो ।
इटाली फुटबलले विश्वकप छनोटको प्ले अफका लागि घोषणा गरेको टिममा बालोटोली अटाएका छैनन् ।
एन्फा कम्प्लेक्समा शुक्रबार भएको खेलमा ब्वाइज र आरसिटीले १-१ गोलको बराबरी खेलेको हो ।
पहिलो सेमिफाइनलमा ललितपुरले धादिङलाई टाइब्रेकरमा ५–३ गोलले पराजित गर्यो । निर्धारित समयको खेल २–२ को बराबरीका सकिएको थियो ।
यूईएफएले शुक्रबार सार्वजनिक गरेको ड्र अनुसार साविक विजेता चेल्सीले रियल मड्रिडसँग प्रतिस्पर्धा गर्नेछ ।
प्रतिस्पर्धात्मक बनेको खेलमा दुबै टोलीले पाएको मौकामा गोल गर्न सकेनन् ।
चितवनले शुक्रबार सामाजिक संजालबाट चैत ६ गते आइतबार ट्यालेन्ट हन्ट गरिने जनाएको छ ।
एन्फा कम्प्लेक्समा शुक्रबार भएको खेलमा नयाँबस्तीले सामाजिक युथ क्लबलाई २-१ गोल अन्तरले हराएको हो ।
प्रिमियर लिग क्लब किन्नका लागि रिकार्डो सिल्भाको नेतृत्वमा रहेको लगानी ग्रुप एथेलले बोलपत्र पेश गरेको हो ।