कतार विश्वकपको ड्र आज
कतारको दोहामा एक कार्यक्रमका बीच समूह विभाजन गरिने फिफाले जनाएको छ ।
कतारको दोहामा एक कार्यक्रमका बीच समूह विभाजन गरिने फिफाले जनाएको छ ।
बिहीबार भएको दोस्रो सेमिफाइनलमा बागमती युवा क्लब सर्लाहीलाई ४-१ गोल अन्तरले पराजित गर्दै एपीएफले एनआरटीसँगको उपाधि भिडन्त पक्का गरेको हो ।
प्रतियोगितामा पुलिसले १–० ले बाजी मार्दै उपाधि जितेको थियो । संयोगवश दोस्रो संस्करणमा समेत त्यहि प्रतिद्वन्दी उपाधिका लागि भिड्दैछन् ।
बिहीबार भएको दोसो सेमिफाइनलमा बारा-११ लाई २-० गोल अन्तरले पराजित गर्दै नवजनजागृतीले फाइनलमा नेपाल खेलकुदसँगको भेट पक्का गरेको हो ।
चितवनको भरतपुरमा बिहीबार भएको खेलमा धनगढीले ललितपुर महानगरपालिकालाई ६-० गोल अन्तरले हराएको हो।
एन्फा कम्प्लेक्समा बिहीबार भएको खेलमा टुसाल र ब्वाइज युनियनले १-१ गोलको बराबरी खेलेका छन् ।
सहिद स्मारक 'बी' डिभिजन लिग फुटबलमा नयाँबस्ती युथ क्लब र सरस्वती युथ क्लबले बराबरी खेल्दै अंक बाडेका छन् ।
फिफाले बिहीबार सार्वजनिक गरेको नयाँ वरीयतामा नेपालको वरीयता खस्किएको हो ।
चितवनको भरतपुरमा बिहीबार भएको खेलमा एपीएफले वालिङ नगरपालिकालाई ७-० गोल अन्तरले हराएको हो।
एएफसी कप छनोट-२०२२ को प्ले अफ अन्तर्गत नेपालको मछिन्द्र फुटबल क्लबसँग प्रतिस्पर्धा गर्न ब्लु स्टार टोली नेपाल आईपुगेका हुन् ।
मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताईरीले बन्द प्रशिक्षणका लागि २४ खेलाडी डाकेको अखिल नेपाल फुटबल संघ (एन्फा) ले जनाएको छ ।
दोस्रो सेमिफाइनलमा मोफसल क्लब वागमती युथ क्लब र ए डिभिजन क्लब एपिएफबीच प्रतिस्पर्धा हुँदैछ ।