रोमालाई हराउँदै इन्टर शीर्ष स्थानमा
शनिबार राति भएको खेलमा रोमालाई ३-१ गोल अन्तरले हराउँदै इन्टर शीर्ष स्थानमा उक्लिएको हो ।
शनिबार राति भएको खेलमा रोमालाई ३-१ गोल अन्तरले हराउँदै इन्टर शीर्ष स्थानमा उक्लिएको हो ।
शनिबार राति भएको खेलमा लेन्ससँग १-१ गोलको बराबरी खेल्दै पीएसजीले उपाधि जितेको हो ।
शनिबार राति भएको फाइनलमा भ्यालेन्सियालाई पेनाल्टी सुटआउटमा ५-४ गोल अन्तरले हराउँदै बेटिसले उपाधि जितेको हो ।
शनिबार राति भएको खेलमा बोरुसिया डर्टमण्डलाई ३-१ गोल अन्तरले हराउँदै बायर्नले लगातार दशौँ सिजन उपाधि जितेको हो ।
शनिबार भएको खेलमा टाइगर युवा क्लबलाई ४-१ ले हराउँदै अभिषेक चर्च रजहरले सुखद सुरुआत गरेको हो ।
कैलालीको धनगढी रंगशालामा शनिबार सकिएको प्रतियोगितामा निर्मला सर्वोकृष्ट चुनिएकी हुन् ।
शनिबार राति भएको खेलमा सिटीले वाट्फोर्डलाई ५-१ गोल अन्तरले हराएको छ ।
धनगढी रंगशालामा शनिबार भएको फाइनलमा अर्को विभागीय टोली एपीएफ क्लबलाई १-० ले हराउँदै पुलिस च्याम्पियन बनेको हो ।
शनिबार प्रिमियर लिगको खेलमा युनाईटेडले आर्सनलसँग ३–१ को हार ब्यहोर्यो ।
एन्फा कप्लेक्स सातदोबाटोमा शनिबार भएको पहिलो खेलमा मनोहराले विरगंज युथ एकेडेमीलाई ४-० गोल अन्तरले पराजित गर्यो।
पिडुलाको चोटको कारण पोग्बाले सिजनको बाँकी खेल गुमाउने भएका हुन् ।
नयाँ सिजनका लागि नयाँ व्यवस्थापकका रूपमा एरिक टेन हाग आउँदैछन् र राङ्गनिक मान्छन्, यी डच प्रशिक्षकले टिममा ‘ओपन हार्ट’ शल्यक्रिया नै गर्नु पर्नेछ ।